काठमाडौं। पपुवा न्यू गिनी (पीएनजी) र आयरल्याण्ड अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने आइसीसी टी-२० क्रिकेट विश्वकपका लागि छनोट भएका छन्। युएईमा भइरहेको ग्लोबल क्वालिफायरबाट आ-आफ्नो समूहमा शीर्ष स्थानमा रहेर यी दुई टोलीले सिधै विश्वकपमा स्थान पक्का गरेका हुन्। अर्को वर्ष टी-२० विश्वकप आयोजना गर्ने अष्ट्रेलियाकै छिमेकी पीएनजी पहिलो पटक टी-२० विश्वकपमा छनोट भएको हो।

अब विश्वकपमा पुग्ने बाँकी चार स्थानको लागि भने ६ टिम होडमा छन्। अब प्लेअफ खेलपछि विश्वकप पुग्ने अन्य चार टोलीको टुङ्गो लाग्नेछ।

ग्लोबल क्वालिफायरमा कुल १४ टोलीले प्रतिस्पर्धा गरेका थिए। जसलाई दुई समूहमा विभाजन गरिएको थियो। समूह ए बाट पीएनजी (१०अंक) शीर्ष स्थानमा रहेर विश्वकप पुगेको हो। यस समूहमा पीएनजीसँग समान अंक जोडेपनि रनरेटमा पछि परेको नेदरल्याण्ड्स दोस्रो, नामिबिया तेस्रो र स्कटल्याण्ड चौथो भएको हो।

नेदरल्याण्ड,नामिबिया र स्कटल्याण्डले अब प्लेअफ खेल्नेछन्।

यस्तै, समूह बी मा आयरल्याण्ड ८ अंक जोड्दै शीर्ष स्थानमा रहेर विश्वकप पुग्यो। ओमान र युएईले पनि समान ८ अंक जोडेका थिए तर, रनरेटमा आयरल्याण्डभन्दा पछि पर्दै दोस्रो र तेस्रो भए। यस समूहमा हङकङ ६ अंक जोड्दै चौथो भयो। समान अंक भएपनि हङकङले जर्सी र क्यानडालाई रनरेटमा पछि पारेको हो।

अब दुई समूहमा शीर्ष चार स्थानमा रहेका टीमबीच प्लेअफ हुनेछ। दुई समूहको शीर्ष स्थानमा रहेको पीएनजी र आयरल्याण्ड सिधै सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनलको बाँकी दुई स्थानको लागि नेदरल्याण्ड्स र युएई तथा नामिबिया र ओमानबीच सेमिफाइनल प्लेअफ हुनेछ। यस खेलको विजेता विश्वकप पुग्नेछ र सेमिफाइनलमा समेत पुग्नेछ।

यस्तै, पराजित हुने टीमको पनि विश्वकप पुग्ने सम्भावना कायमै रहनेछ। नेदरल्याण्ड र युएईबीच पराजित टीमले स्कटल्याण्ड र नामिबया र ओमानबीचको खेलमा पराजित हुने टीमले हङकङसँग खेल्नेछ। यी दुई खेलको विजेता टीम विश्वकप पुग्नेछ भने पराजित हुने टीम बाहिरिनेछ।

१६ टीमको विश्वकप

१८ अक्टोबर देखि १५ नोभेम्बरसम्म अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा कूल १६ टीमले प्रतिस्पर्धा गर्नेछन्। जसमा लागि आइसीसीको शीर्ष दश वरीयतामा रहेका टीम यसअघि नै छनोट भइसकेका छन्। बाँकी ६ स्थानको लागि १४ टीमले ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गरेका हुन्।

ग्लोबल क्वालिफायरबाट छनोट हुने ६ टीमले टी-२० विश्वकपमा ठूला टिमसँग खेल्न भने पाउने छैनन्। यी टीमले विश्वकपमा पहिलो चरण खेल्नुपर्नेछ। जसमा टेष्ट राष्ट्रमध्ये श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। पहिलो चरणको समूह ए मा श्रीलंका छ भने समूह बी मा बंगलादेश छ। छनोट भएका ६ मध्ये ३-३ टीम यी दुई समूहमा पर्नेछन्।

पहिलो चरणमा दुई समूहको खेल हुनेछ। दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टीम अन्तिम चरणमा पुग्नेछन्।

अन्तिम चरणमा ६-६ टीमको दुई समूह हुनेछ। समूह ए मा अष्ट्रेलिया, पाकिस्तान, न्यूजिल्याण्ड र वेष्ट इन्डिज छन्। यस्तै समूह बी मा भारत, इंग्लयाण्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छन्। पहिलो चरणबाट छनोट भएका चार मध्ये यी दुई समूहमा २-२ टीम रहनेछन्।

" /> काठमाडौं। पपुवा न्यू गिनी (पीएनजी) र आयरल्याण्ड अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने आइसीसी टी-२० क्रिकेट विश्वकपका लागि छनोट भएका छन्। युएईमा भइरहेको ग्लोबल क्वालिफायरबाट आ-आफ्नो समूहमा शीर्ष स्थानमा रहेर यी दुई टोलीले सिधै विश्वकपमा स्थान पक्का गरेका हुन्। अर्को वर्ष टी-२० विश्वकप आयोजना गर्ने अष्ट्रेलियाकै छिमेकी पीएनजी पहिलो पटक टी-२० विश्वकपमा छनोट भएको हो।

अब विश्वकपमा पुग्ने बाँकी चार स्थानको लागि भने ६ टिम होडमा छन्। अब प्लेअफ खेलपछि विश्वकप पुग्ने अन्य चार टोलीको टुङ्गो लाग्नेछ।

ग्लोबल क्वालिफायरमा कुल १४ टोलीले प्रतिस्पर्धा गरेका थिए। जसलाई दुई समूहमा विभाजन गरिएको थियो। समूह ए बाट पीएनजी (१०अंक) शीर्ष स्थानमा रहेर विश्वकप पुगेको हो। यस समूहमा पीएनजीसँग समान अंक जोडेपनि रनरेटमा पछि परेको नेदरल्याण्ड्स दोस्रो, नामिबिया तेस्रो र स्कटल्याण्ड चौथो भएको हो।

नेदरल्याण्ड,नामिबिया र स्कटल्याण्डले अब प्लेअफ खेल्नेछन्।

यस्तै, समूह बी मा आयरल्याण्ड ८ अंक जोड्दै शीर्ष स्थानमा रहेर विश्वकप पुग्यो। ओमान र युएईले पनि समान ८ अंक जोडेका थिए तर, रनरेटमा आयरल्याण्डभन्दा पछि पर्दै दोस्रो र तेस्रो भए। यस समूहमा हङकङ ६ अंक जोड्दै चौथो भयो। समान अंक भएपनि हङकङले जर्सी र क्यानडालाई रनरेटमा पछि पारेको हो।

अब दुई समूहमा शीर्ष चार स्थानमा रहेका टीमबीच प्लेअफ हुनेछ। दुई समूहको शीर्ष स्थानमा रहेको पीएनजी र आयरल्याण्ड सिधै सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनलको बाँकी दुई स्थानको लागि नेदरल्याण्ड्स र युएई तथा नामिबिया र ओमानबीच सेमिफाइनल प्लेअफ हुनेछ। यस खेलको विजेता विश्वकप पुग्नेछ र सेमिफाइनलमा समेत पुग्नेछ।

यस्तै, पराजित हुने टीमको पनि विश्वकप पुग्ने सम्भावना कायमै रहनेछ। नेदरल्याण्ड र युएईबीच पराजित टीमले स्कटल्याण्ड र नामिबया र ओमानबीचको खेलमा पराजित हुने टीमले हङकङसँग खेल्नेछ। यी दुई खेलको विजेता टीम विश्वकप पुग्नेछ भने पराजित हुने टीम बाहिरिनेछ।

१६ टीमको विश्वकप

१८ अक्टोबर देखि १५ नोभेम्बरसम्म अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा कूल १६ टीमले प्रतिस्पर्धा गर्नेछन्। जसमा लागि आइसीसीको शीर्ष दश वरीयतामा रहेका टीम यसअघि नै छनोट भइसकेका छन्। बाँकी ६ स्थानको लागि १४ टीमले ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गरेका हुन्।

ग्लोबल क्वालिफायरबाट छनोट हुने ६ टीमले टी-२० विश्वकपमा ठूला टिमसँग खेल्न भने पाउने छैनन्। यी टीमले विश्वकपमा पहिलो चरण खेल्नुपर्नेछ। जसमा टेष्ट राष्ट्रमध्ये श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। पहिलो चरणको समूह ए मा श्रीलंका छ भने समूह बी मा बंगलादेश छ। छनोट भएका ६ मध्ये ३-३ टीम यी दुई समूहमा पर्नेछन्।

पहिलो चरणमा दुई समूहको खेल हुनेछ। दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टीम अन्तिम चरणमा पुग्नेछन्।

अन्तिम चरणमा ६-६ टीमको दुई समूह हुनेछ। समूह ए मा अष्ट्रेलिया, पाकिस्तान, न्यूजिल्याण्ड र वेष्ट इन्डिज छन्। यस्तै समूह बी मा भारत, इंग्लयाण्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छन्। पहिलो चरणबाट छनोट भएका चार मध्ये यी दुई समूहमा २-२ टीम रहनेछन्।

"> पीएनजी र आयरल्याण्ड टी-२० विश्वकपमा छनोट, चार टिमको टुङ्गो प्लेअफबाट लाग्ने: Dekhapadhi
पीएनजी र आयरल्याण्ड टी-२० विश्वकपमा छनोट, चार टिमको टुङ्गो प्लेअफबाट लाग्ने
काठमाडौं। पपुवा न्यू गिनी (पीएनजी) र आयरल्याण्ड अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने आइसीसी टी-२० क्रिकेट विश्वकपका लागि छनोट भएका छन्। युएईमा भइरहेको ग्लोबल क्वालिफायरबाट आ-आफ्नो समूहमा शीर्ष स्थानमा रहेर यी दुई टोलीले सिधै विश्वकपमा स्थान पक्का गरेका हुन्। अर्को वर्ष टी-२० विश्वकप आयोजना गर्ने अष्ट्रेलियाकै छिमेकी पीएनजी पहिलो पटक टी-२० विश्वकपमा छनोट भएको हो।

अब विश्वकपमा पुग्ने बाँकी चार स्थानको लागि भने ६ टिम होडमा छन्। अब प्लेअफ खेलपछि विश्वकप पुग्ने अन्य चार टोलीको टुङ्गो लाग्नेछ।

ग्लोबल क्वालिफायरमा कुल १४ टोलीले प्रतिस्पर्धा गरेका थिए। जसलाई दुई समूहमा विभाजन गरिएको थियो। समूह ए बाट पीएनजी (१०अंक) शीर्ष स्थानमा रहेर विश्वकप पुगेको हो। यस समूहमा पीएनजीसँग समान अंक जोडेपनि रनरेटमा पछि परेको नेदरल्याण्ड्स दोस्रो, नामिबिया तेस्रो र स्कटल्याण्ड चौथो भएको हो।

नेदरल्याण्ड,नामिबिया र स्कटल्याण्डले अब प्लेअफ खेल्नेछन्।

यस्तै, समूह बी मा आयरल्याण्ड ८ अंक जोड्दै शीर्ष स्थानमा रहेर विश्वकप पुग्यो। ओमान र युएईले पनि समान ८ अंक जोडेका थिए तर, रनरेटमा आयरल्याण्डभन्दा पछि पर्दै दोस्रो र तेस्रो भए। यस समूहमा हङकङ ६ अंक जोड्दै चौथो भयो। समान अंक भएपनि हङकङले जर्सी र क्यानडालाई रनरेटमा पछि पारेको हो।

अब दुई समूहमा शीर्ष चार स्थानमा रहेका टीमबीच प्लेअफ हुनेछ। दुई समूहको शीर्ष स्थानमा रहेको पीएनजी र आयरल्याण्ड सिधै सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनलको बाँकी दुई स्थानको लागि नेदरल्याण्ड्स र युएई तथा नामिबिया र ओमानबीच सेमिफाइनल प्लेअफ हुनेछ। यस खेलको विजेता विश्वकप पुग्नेछ र सेमिफाइनलमा समेत पुग्नेछ।

यस्तै, पराजित हुने टीमको पनि विश्वकप पुग्ने सम्भावना कायमै रहनेछ। नेदरल्याण्ड र युएईबीच पराजित टीमले स्कटल्याण्ड र नामिबया र ओमानबीचको खेलमा पराजित हुने टीमले हङकङसँग खेल्नेछ। यी दुई खेलको विजेता टीम विश्वकप पुग्नेछ भने पराजित हुने टीम बाहिरिनेछ।

१६ टीमको विश्वकप

१८ अक्टोबर देखि १५ नोभेम्बरसम्म अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा कूल १६ टीमले प्रतिस्पर्धा गर्नेछन्। जसमा लागि आइसीसीको शीर्ष दश वरीयतामा रहेका टीम यसअघि नै छनोट भइसकेका छन्। बाँकी ६ स्थानको लागि १४ टीमले ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गरेका हुन्।

ग्लोबल क्वालिफायरबाट छनोट हुने ६ टीमले टी-२० विश्वकपमा ठूला टिमसँग खेल्न भने पाउने छैनन्। यी टीमले विश्वकपमा पहिलो चरण खेल्नुपर्नेछ। जसमा टेष्ट राष्ट्रमध्ये श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। पहिलो चरणको समूह ए मा श्रीलंका छ भने समूह बी मा बंगलादेश छ। छनोट भएका ६ मध्ये ३-३ टीम यी दुई समूहमा पर्नेछन्।

पहिलो चरणमा दुई समूहको खेल हुनेछ। दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टीम अन्तिम चरणमा पुग्नेछन्।

अन्तिम चरणमा ६-६ टीमको दुई समूह हुनेछ। समूह ए मा अष्ट्रेलिया, पाकिस्तान, न्यूजिल्याण्ड र वेष्ट इन्डिज छन्। यस्तै समूह बी मा भारत, इंग्लयाण्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छन्। पहिलो चरणबाट छनोट भएका चार मध्ये यी दुई समूहमा २-२ टीम रहनेछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्