काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभाको दोस्रो समितिको रुपमा पनि चिनिने आर्थिक तथा वित्तिय समितिको अध्यक्षमा नेपाल पहिलोपटक निर्वाचित भएको छ ।

राष्ट्रसंघको महासभाको ६ वटा मुख्य समितिमध्ये एक यो समिति वित्तिय र आर्थिक मामिलासँग सम्बन्धित छ।

न्यूयोर्कस्थित नियोगले विज्ञप्तिमा जनाएअनुसार संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई अध्यक्ष निर्वाचित भएको यो समिति दीगो विकास, गरीबी उन्मुलन, व्यापार, विकासका लागि वित्तिय सहयोग, विश्वव्यापिकरण, अन्तर्राष्ट्रिय वित्तिय प्रणाली, जलवायु परिवर्तन र अल्पविकसित तथा भूपरिवेष्ठित देशले सामाना गर्नुपरेका समस्यासँग सम्बन्धित छ।

यो समितिको अध्यक्षमा नेपाल पहिलोपटक निर्वाचित भएको हो । न्यूयोर्कस्थित नियोगले विज्ञप्ति जारी गरेर पछिल्लोसमय नेपाल वहुपक्षीय अन्तर्राष्ट्रिय मंचहरुमा सक्रिय भइरहेको जनाएको छ।

‘अन्तर्राष्ट्रिय मंचहरुमा नेपालको सकारात्मक भूमिका निर्वाह गर्न र राष्ट्र संघमा थप योगदान गर्न नेपालका लागि महत्वपूर्ण अवसर हो,’ विज्ञप्तिमा भनिएको छ।

राजदूत राई सन् २०१९ को ४ मार्चमा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि भएर न्यूयोर्क गएका थिए। त्यसअघि उनले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत भएर काम गरेका थिए।

" /> काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभाको दोस्रो समितिको रुपमा पनि चिनिने आर्थिक तथा वित्तिय समितिको अध्यक्षमा नेपाल पहिलोपटक निर्वाचित भएको छ ।

राष्ट्रसंघको महासभाको ६ वटा मुख्य समितिमध्ये एक यो समिति वित्तिय र आर्थिक मामिलासँग सम्बन्धित छ।

न्यूयोर्कस्थित नियोगले विज्ञप्तिमा जनाएअनुसार संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई अध्यक्ष निर्वाचित भएको यो समिति दीगो विकास, गरीबी उन्मुलन, व्यापार, विकासका लागि वित्तिय सहयोग, विश्वव्यापिकरण, अन्तर्राष्ट्रिय वित्तिय प्रणाली, जलवायु परिवर्तन र अल्पविकसित तथा भूपरिवेष्ठित देशले सामाना गर्नुपरेका समस्यासँग सम्बन्धित छ।

यो समितिको अध्यक्षमा नेपाल पहिलोपटक निर्वाचित भएको हो । न्यूयोर्कस्थित नियोगले विज्ञप्ति जारी गरेर पछिल्लोसमय नेपाल वहुपक्षीय अन्तर्राष्ट्रिय मंचहरुमा सक्रिय भइरहेको जनाएको छ।

‘अन्तर्राष्ट्रिय मंचहरुमा नेपालको सकारात्मक भूमिका निर्वाह गर्न र राष्ट्र संघमा थप योगदान गर्न नेपालका लागि महत्वपूर्ण अवसर हो,’ विज्ञप्तिमा भनिएको छ।

राजदूत राई सन् २०१९ को ४ मार्चमा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि भएर न्यूयोर्क गएका थिए। त्यसअघि उनले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत भएर काम गरेका थिए।

"> राष्ट्रसंघको ७५औं महासभाका लागि आर्थिक तथा वित्तीय समितिको अध्यक्षमा नेपाल पहिलोपटक निर्वाचित: Dekhapadhi
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई।
राष्ट्रसंघको ७५औं महासभाका लागि आर्थिक तथा वित्तीय समितिको अध्यक्षमा नेपाल पहिलोपटक निर्वाचित
काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभाको दोस्रो समितिको रुपमा पनि चिनिने आर्थिक तथा वित्तिय समितिको अध्यक्षमा नेपाल पहिलोपटक निर्वाचित भएको छ ।

राष्ट्रसंघको महासभाको ६ वटा मुख्य समितिमध्ये एक यो समिति वित्तिय र आर्थिक मामिलासँग सम्बन्धित छ।

न्यूयोर्कस्थित नियोगले विज्ञप्तिमा जनाएअनुसार संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई अध्यक्ष निर्वाचित भएको यो समिति दीगो विकास, गरीबी उन्मुलन, व्यापार, विकासका लागि वित्तिय सहयोग, विश्वव्यापिकरण, अन्तर्राष्ट्रिय वित्तिय प्रणाली, जलवायु परिवर्तन र अल्पविकसित तथा भूपरिवेष्ठित देशले सामाना गर्नुपरेका समस्यासँग सम्बन्धित छ।

यो समितिको अध्यक्षमा नेपाल पहिलोपटक निर्वाचित भएको हो । न्यूयोर्कस्थित नियोगले विज्ञप्ति जारी गरेर पछिल्लोसमय नेपाल वहुपक्षीय अन्तर्राष्ट्रिय मंचहरुमा सक्रिय भइरहेको जनाएको छ।

‘अन्तर्राष्ट्रिय मंचहरुमा नेपालको सकारात्मक भूमिका निर्वाह गर्न र राष्ट्र संघमा थप योगदान गर्न नेपालका लागि महत्वपूर्ण अवसर हो,’ विज्ञप्तिमा भनिएको छ।

राजदूत राई सन् २०१९ को ४ मार्चमा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि भएर न्यूयोर्क गएका थिए। त्यसअघि उनले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत भएर काम गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्