काठमाडौं। लकडाउन घोषणा भएको ८१ औं दिनपछि पहिलोपटक काठमाडौंको मुख्य व्यापारिक क्षेत्र न्यूरोडका पसल खुल्न थालेका छन्।

११ चैतदेखि पूर्णरूपमा बन्द भएका काठमाडौं लगायत देशभरका पसल आजदेखि सञ्चालनमा आएका छन्।

यद्यपी, न्यूरोड र महाबौद्ध क्षेत्रका सबै पसल भने खोलिएका छैनन्। मुख्य चोक र सडक क्षेत्रका पसल खुलेका छन् भने भित्रि चोकका पसल बन्द छन्।

२८ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले पसल खोल्न दिने निर्णय गरेपछि आजदेखि पसलहरू दिनभर खुलेका छन्।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै पलस बन्द भएका थिए।

लामो समयको लकडाउनपछि पसलहरूमा ग्राहकको चहलपहल छैन।

व्यापारीहरू पसल खोलेर ग्राहकको प्रतिक्षामा बसेपनि किन्ने मानिस नहुँदा बजार सुनसान सरह छ।

आफ्नो पसल खोल्न पाउने भनेर व्यापारीहरू आन्दोलनमा उत्रिन लागेपछि सरकारले पसल खोल्न दिने निर्णय गरेको थियो।

यसअघि, राष्ट्रिय व्यवसायी महासंघले २२ चैतदेखि बिहान ११ बजेसम्म पसल खोल्ने निर्णय गरेको थियो।

सोहीअनुसार, देशभरका केही व्यापारीहरूले पसल खोलेपछि प्रशासनले अवरोध गरेको थियो।

आजदेखि पनि पसल खोल्न नदिए देशव्यापी आन्दोलनमा जाने व्यावसायीहरू चेतावनी दिएका थिए।

हेर्नुहोस् थप तस्वीर

" /> काठमाडौं। लकडाउन घोषणा भएको ८१ औं दिनपछि पहिलोपटक काठमाडौंको मुख्य व्यापारिक क्षेत्र न्यूरोडका पसल खुल्न थालेका छन्।

११ चैतदेखि पूर्णरूपमा बन्द भएका काठमाडौं लगायत देशभरका पसल आजदेखि सञ्चालनमा आएका छन्।

यद्यपी, न्यूरोड र महाबौद्ध क्षेत्रका सबै पसल भने खोलिएका छैनन्। मुख्य चोक र सडक क्षेत्रका पसल खुलेका छन् भने भित्रि चोकका पसल बन्द छन्।

२८ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले पसल खोल्न दिने निर्णय गरेपछि आजदेखि पसलहरू दिनभर खुलेका छन्।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै पलस बन्द भएका थिए।

लामो समयको लकडाउनपछि पसलहरूमा ग्राहकको चहलपहल छैन।

व्यापारीहरू पसल खोलेर ग्राहकको प्रतिक्षामा बसेपनि किन्ने मानिस नहुँदा बजार सुनसान सरह छ।

आफ्नो पसल खोल्न पाउने भनेर व्यापारीहरू आन्दोलनमा उत्रिन लागेपछि सरकारले पसल खोल्न दिने निर्णय गरेको थियो।

यसअघि, राष्ट्रिय व्यवसायी महासंघले २२ चैतदेखि बिहान ११ बजेसम्म पसल खोल्ने निर्णय गरेको थियो।

सोहीअनुसार, देशभरका केही व्यापारीहरूले पसल खोलेपछि प्रशासनले अवरोध गरेको थियो।

आजदेखि पनि पसल खोल्न नदिए देशव्यापी आन्दोलनमा जाने व्यावसायीहरू चेतावनी दिएका थिए।

हेर्नुहोस् थप तस्वीर

"> महामारीपछि खुलेको बजारमा छैन ग्राहकको चहलपहल (तस्वीरहरू): Dekhapadhi
महामारीपछि खुलेको बजारमा छैन ग्राहकको चहलपहल (तस्वीरहरू)
काठमाडौं। लकडाउन घोषणा भएको ८१ औं दिनपछि पहिलोपटक काठमाडौंको मुख्य व्यापारिक क्षेत्र न्यूरोडका पसल खुल्न थालेका छन्।

११ चैतदेखि पूर्णरूपमा बन्द भएका काठमाडौं लगायत देशभरका पसल आजदेखि सञ्चालनमा आएका छन्।

यद्यपी, न्यूरोड र महाबौद्ध क्षेत्रका सबै पसल भने खोलिएका छैनन्। मुख्य चोक र सडक क्षेत्रका पसल खुलेका छन् भने भित्रि चोकका पसल बन्द छन्।

२८ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले पसल खोल्न दिने निर्णय गरेपछि आजदेखि पसलहरू दिनभर खुलेका छन्।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै पलस बन्द भएका थिए।

लामो समयको लकडाउनपछि पसलहरूमा ग्राहकको चहलपहल छैन।

व्यापारीहरू पसल खोलेर ग्राहकको प्रतिक्षामा बसेपनि किन्ने मानिस नहुँदा बजार सुनसान सरह छ।

आफ्नो पसल खोल्न पाउने भनेर व्यापारीहरू आन्दोलनमा उत्रिन लागेपछि सरकारले पसल खोल्न दिने निर्णय गरेको थियो।

यसअघि, राष्ट्रिय व्यवसायी महासंघले २२ चैतदेखि बिहान ११ बजेसम्म पसल खोल्ने निर्णय गरेको थियो।

सोहीअनुसार, देशभरका केही व्यापारीहरूले पसल खोलेपछि प्रशासनले अवरोध गरेको थियो।

आजदेखि पनि पसल खोल्न नदिए देशव्यापी आन्दोलनमा जाने व्यावसायीहरू चेतावनी दिएका थिए।

हेर्नुहोस् थप तस्वीर

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्