बझाङ। अवैध रूपमा लागूऔषध चरेश ओसारपसार गरिरहेको अवस्थामा बझाङबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

९ कात्तिक राति बझाङ जिल्लाको सदरमुकाम चैनपुरबाट धनगढीका लागि छुटेको ना ६ ख १६७४ नम्बरको पवनदुत यातायातको सार्वजनिक बसमा सवार शुक्लाफाँटा नगरपालिका-८, कञ्चनपुरका दिनेश जप्रेललाई १३ किलो ९०० ग्राम लागूऔषध चरेशसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

स्याडी चेक प्वाईन्टमा खटिएको प्रहरीले जप्रेलको साथबाट दुईवटा कालो झोलामा कालो प्लाष्टिकमा बेरेर राखेको अवस्थामा उक्त लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी गणेश बमले जानकारी दिए।
उनले पक्राउ परेका जप्रेललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङमा राखेर अनुसन्धान गरिहेको बताए ।

"> झण्डै १४ किलो चरेशसहित एकजना पक्राउ: Dekhapadhi
झण्डै १४ किलो चरेशसहित एकजना पक्राउ

बझाङ। अवैध रूपमा लागूऔषध चरेश ओसारपसार गरिरहेको अवस्थामा बझाङबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

९ कात्तिक राति बझाङ जिल्लाको सदरमुकाम चैनपुरबाट धनगढीका लागि छुटेको ना ६ ख १६७४ नम्बरको पवनदुत यातायातको सार्वजनिक बसमा सवार शुक्लाफाँटा नगरपालिका-८, कञ्चनपुरका दिनेश जप्रेललाई १३ किलो ९०० ग्राम लागूऔषध चरेशसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

स्याडी चेक प्वाईन्टमा खटिएको प्रहरीले जप्रेलको साथबाट दुईवटा कालो झोलामा कालो प्लाष्टिकमा बेरेर राखेको अवस्थामा उक्त लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी गणेश बमले जानकारी दिए।
उनले पक्राउ परेका जप्रेललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङमा राखेर अनुसन्धान गरिहेको बताए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्