मनाङ। मनाङ जिल्लाको सदरमुकाम रहेको चामे गाउँपालिकाका सबै वडा शिक्षकले नै चलाउँदै आएका छन्। स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पुग्न लाग्दासमेत स्थानीय निकायमा कर्मचारी अभाव देखिएको छ।

यही अभाव टार्नका लागि र जनताको काममा असर नपरोस् भनी गाउँपालिकाले शिक्षकलाई नै वडा कार्यालयमा खटाएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए। उनका अनुसार गाउँपालिकामा कर्मचारीको अभाव भएको र विद्यालयमा विद्यार्थीभन्दा शिक्षकको सङ्ख्या बढी भएको हुँदा विद्यालय विलय गरी बढी भएका शिक्षकलाई वडा कार्यालयमा खटाइएको हो। जम्मा पाँच वटा वडा रहेको चामे गाउँपालिकामा सबै वडामा एक/एक जना शिक्षकले कर्मचारीको काम गर्दै आएका छन्।

प्रत्येक वडामा एक/एक वटा विद्यालय रहेकामा हाल गाउँपालिकाभरी जम्मा दुई वटा विद्यालय रहेको छ। विद्यार्थीविहीन विद्यालय राख्नुभन्दा विद्यालय विलय गरी बढी भएका शिक्षकलाई वडा कार्यालयमा खटाइएको हो। स्थानीय तहले कर्मचारीको अभाव झेल्दै आए पनि काम चलाउनका लागि शिक्षकलाई नै प्रयोगमा ल्याइएको अध्यक्ष घलेको भनाइ छ। “सरकारको मुख ताकेर बस्ने हो भने कार्यकाल सकिँदा पनि कर्मचारी पूरा हुँदैन। केन्द्रीय सरकार र प्रदेश सरकारको नीतिनियमको तालमेल नमिल्दा पनि स्थानीय तहलाई असर परेको छ”, अध्यक्ष घलेले भने।

हाल शिक्षकले वडा कार्यालयमा रहेर पञ्जीकरणको काम गर्दै आएका गाउँपालिकाका कार्यकारी प्रमुख गङ्गाबहादुर थापाले बताए। कार्यकारी थापाका अनुसार शिक्षकहरुलाई कार्यालय सहयोगीका रूपमा राखे पनि उनीहरूले वडा सचिवको काम गर्दै आएका छन्। –रासस

"> जहाँ शिक्षकले वडा कार्यालय चलाउँछन्: Dekhapadhi
जहाँ शिक्षकले वडा कार्यालय चलाउँछन्

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्