काठमाडाैं। कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा लागेको खर्च सार्वजनिक गरेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सीसीएमसी निर्देशक समितिको निर्णय अनुसार भन्दै फेसबुक पेजमार्फत् खर्चको विवरण सार्वजनिक गरेका हुन्।

यसअघि सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले १० अर्ब खर्च गरेको विवरण सार्वजनिक भएको थियो। उक्त रकम के कामका लागि कुन निकायले खर्च गरेका हुन् भनेर सांसदहरुले संसद बैठकमा पनि सरकारसँग जानकारी माग गरेका थिए।

खर्च विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग राखी केही दिन यता देशका विभिन्न भागमा स्वतन्त्र प्रदर्शनहरु समेत हुँदै आएका छन्।
यसैक्रममा सरकारले आज बिहान खर्चको विवरण सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको विवरणअनुसार संघीय संचित कोषबाट चार अर्ब १० करोड ५५ लाख ६ हजार रुपैयाँ खर्च भएको छ।

उक्त रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, शहरी विकाश मन्त्रालय र शिक्षा मन्त्रालयले खर्च गरेका हुन्। मन्त्रालयगत रुपमा सबैभन्दा बढी रकम रक्षा मन्त्रालयले (दुई अर्ब १० करोड २४ लाख ५७ हजार रुपैयाँ) र कम रकम शहरी विकास मन्त्रालयले (एक करोड ४२ लाख रुपैयाँ) खर्च गरेका छन्।

औषधि, स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य कामका लागि भनेर पाँच अर्ब ६२ करोड ९२ लाख ४० हजार रुपैयाँ निकासा भएको छ। जसमध्ये सबैभन्दा बढी औषधि र स्वास्थ्य सामग्री खरीदमा (तीन अर्ब ९० करोड ८८ लाख रुपैयाँ) निकासा भएको छ। स्वास्थ्य पूर्वाधारा निर्माणका लागि एक अर्ब १२ करोड ५० लाख रुपैयाँ निकासा भएको छ।

प्रदेशहरुले एक अर्ब ३० करोड ४ लाख ९९ सय हजार रुपैयाँ खर्च गरेका छन्। सबैभन्दा बढी सदूरपश्चिम प्रदेशले (३६ करोड ४८ लाख ७० हजार रुपैयाँ) र सबैभन्दा कम प्रदेश ५ ले (सात करोड ७९ लाख ३० हजार रुपैयाँ) खर्च गरेका छन्। प्रदेशहरुको कोरोना कोषमा दुई अर्ब २२ लाख ५३ हजार रुपैयाँ छ।

देशैभरका स्थानीय तहबाट दुई अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ। ती स्थानीय तहको कोरोना कोषमा चार अर्ब ८३ करोड २७ लाख १५ हजार रुपैयाँ छ।

" /> काठमाडाैं। कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा लागेको खर्च सार्वजनिक गरेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सीसीएमसी निर्देशक समितिको निर्णय अनुसार भन्दै फेसबुक पेजमार्फत् खर्चको विवरण सार्वजनिक गरेका हुन्।

यसअघि सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले १० अर्ब खर्च गरेको विवरण सार्वजनिक भएको थियो। उक्त रकम के कामका लागि कुन निकायले खर्च गरेका हुन् भनेर सांसदहरुले संसद बैठकमा पनि सरकारसँग जानकारी माग गरेका थिए।

खर्च विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग राखी केही दिन यता देशका विभिन्न भागमा स्वतन्त्र प्रदर्शनहरु समेत हुँदै आएका छन्।
यसैक्रममा सरकारले आज बिहान खर्चको विवरण सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको विवरणअनुसार संघीय संचित कोषबाट चार अर्ब १० करोड ५५ लाख ६ हजार रुपैयाँ खर्च भएको छ।

उक्त रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, शहरी विकाश मन्त्रालय र शिक्षा मन्त्रालयले खर्च गरेका हुन्। मन्त्रालयगत रुपमा सबैभन्दा बढी रकम रक्षा मन्त्रालयले (दुई अर्ब १० करोड २४ लाख ५७ हजार रुपैयाँ) र कम रकम शहरी विकास मन्त्रालयले (एक करोड ४२ लाख रुपैयाँ) खर्च गरेका छन्।

औषधि, स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य कामका लागि भनेर पाँच अर्ब ६२ करोड ९२ लाख ४० हजार रुपैयाँ निकासा भएको छ। जसमध्ये सबैभन्दा बढी औषधि र स्वास्थ्य सामग्री खरीदमा (तीन अर्ब ९० करोड ८८ लाख रुपैयाँ) निकासा भएको छ। स्वास्थ्य पूर्वाधारा निर्माणका लागि एक अर्ब १२ करोड ५० लाख रुपैयाँ निकासा भएको छ।

प्रदेशहरुले एक अर्ब ३० करोड ४ लाख ९९ सय हजार रुपैयाँ खर्च गरेका छन्। सबैभन्दा बढी सदूरपश्चिम प्रदेशले (३६ करोड ४८ लाख ७० हजार रुपैयाँ) र सबैभन्दा कम प्रदेश ५ ले (सात करोड ७९ लाख ३० हजार रुपैयाँ) खर्च गरेका छन्। प्रदेशहरुको कोरोना कोषमा दुई अर्ब २२ लाख ५३ हजार रुपैयाँ छ।

देशैभरका स्थानीय तहबाट दुई अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ। ती स्थानीय तहको कोरोना कोषमा चार अर्ब ८३ करोड २७ लाख १५ हजार रुपैयाँ छ।

"> कोरोना रोकथाम, नियन्त्रण र उपचारमा लागेको खर्च सार्वजनिक, यस्ताे छ तीन तहका सरकारले गरेकाे खर्च विवरण: Dekhapadhi
खर्च विवरण सार्वजनिक गर्न माग गर्दै भएकाे प्रदर्शनका सहभागी। तस्वीर: गाेपेन राई।
कोरोना रोकथाम, नियन्त्रण र उपचारमा लागेको खर्च सार्वजनिक, यस्ताे छ तीन तहका सरकारले गरेकाे खर्च विवरण
काठमाडाैं। कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा लागेको खर्च सार्वजनिक गरेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सीसीएमसी निर्देशक समितिको निर्णय अनुसार भन्दै फेसबुक पेजमार्फत् खर्चको विवरण सार्वजनिक गरेका हुन्।

यसअघि सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले १० अर्ब खर्च गरेको विवरण सार्वजनिक भएको थियो। उक्त रकम के कामका लागि कुन निकायले खर्च गरेका हुन् भनेर सांसदहरुले संसद बैठकमा पनि सरकारसँग जानकारी माग गरेका थिए।

खर्च विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग राखी केही दिन यता देशका विभिन्न भागमा स्वतन्त्र प्रदर्शनहरु समेत हुँदै आएका छन्।
यसैक्रममा सरकारले आज बिहान खर्चको विवरण सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको विवरणअनुसार संघीय संचित कोषबाट चार अर्ब १० करोड ५५ लाख ६ हजार रुपैयाँ खर्च भएको छ।

उक्त रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, शहरी विकाश मन्त्रालय र शिक्षा मन्त्रालयले खर्च गरेका हुन्। मन्त्रालयगत रुपमा सबैभन्दा बढी रकम रक्षा मन्त्रालयले (दुई अर्ब १० करोड २४ लाख ५७ हजार रुपैयाँ) र कम रकम शहरी विकास मन्त्रालयले (एक करोड ४२ लाख रुपैयाँ) खर्च गरेका छन्।

औषधि, स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य कामका लागि भनेर पाँच अर्ब ६२ करोड ९२ लाख ४० हजार रुपैयाँ निकासा भएको छ। जसमध्ये सबैभन्दा बढी औषधि र स्वास्थ्य सामग्री खरीदमा (तीन अर्ब ९० करोड ८८ लाख रुपैयाँ) निकासा भएको छ। स्वास्थ्य पूर्वाधारा निर्माणका लागि एक अर्ब १२ करोड ५० लाख रुपैयाँ निकासा भएको छ।

प्रदेशहरुले एक अर्ब ३० करोड ४ लाख ९९ सय हजार रुपैयाँ खर्च गरेका छन्। सबैभन्दा बढी सदूरपश्चिम प्रदेशले (३६ करोड ४८ लाख ७० हजार रुपैयाँ) र सबैभन्दा कम प्रदेश ५ ले (सात करोड ७९ लाख ३० हजार रुपैयाँ) खर्च गरेका छन्। प्रदेशहरुको कोरोना कोषमा दुई अर्ब २२ लाख ५३ हजार रुपैयाँ छ।

देशैभरका स्थानीय तहबाट दुई अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ। ती स्थानीय तहको कोरोना कोषमा चार अर्ब ८३ करोड २७ लाख १५ हजार रुपैयाँ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्