काठमाडौं। कोरोना रोकथाम नियन्त्रण र उपचारका लागि सरकारले गरेको खर्च विवरण सार्वजनिक गर्न माग गर्दै आज पनि देशका मुख्य शहरमा प्रदर्शन भएको छ। काठमाडौं, चितवन, बुटवल, धनगढी, पोखरा लगायतका शहरमा त्यसरी प्रदर्शन गरिएको हो।

कुनै पनि दल वा समूहको नेतृत्वबिना नै केही दिनदेखि भइरहेको प्रदर्शनलाई आज पनि निरन्तरता दिइको हो।

सरकारले यसअघि कोरोना नियन्त्रण तथा रोकथामका लागि १० अर्ब रुपैयाँ खर्च भएको बताएको थियो। प्रदर्शनकारीले उक्त रकम के कामका लागि कसरी खर्च भएको हो भन्ने सार्वजनिक गर्न माग गरेका छन्।

कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिले हालसम्म कुन निकायमार्फत् कति रकम खर्च भयो भन्ने आज सार्वजनिक गरेको छ। समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रदर्शनमा सहभागी हुँदा कोरोना संक्रमण फैलिनसक्ने भएकाले रोक्न आग्रह गरेका थिए।

हिजो, ३० जेठमा विज्ञप्ति निकालेर संयोजक पोखरेलले आज नेपालको अतिक्रमित भूभागसमेत समेटिएको नक्शालाई निशान छापमा अध्यावधिक गर्न संविधान संशोधन गर्न लागिएको भन्दै आन्दोलन रोक्न आग्रह गरेका थिए।

तर प्रदर्शनकारीहरु भने नेपालको अद्यावधिक नक्सासहितसडकमा उत्रिएका थिए । उनीहरुले ‘लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्शाका लागि सरकारलाई धन्यवाद तर, १० अर्ब खोई ?’ भन्ने नारा लगायतका थिए।

उनीहरुले शतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, क्वारेन्टिइनहरुको व्यवस्थापन विश्व संगठनको मापदण्ड अनुसार हुनुपर्ने माग गरिएका प्ले कार्ड बोकेका थिए।

काठमाडौंको माइतिघरमा भएको प्रदर्शनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले भद्रकाली, थापाथली र बबरमहल क्षेत्रबाट माइतीघर प्रवेश गर्न कडाई गरेको थियो । प्रदर्शनकारीहरुले प्रहरीलाई फूल समेत दिएका थिए । यसअघिका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्ने गरेको भएपनि आजको प्रदर्शन शान्तिपूर्ण रह्यो ।

" /> काठमाडौं। कोरोना रोकथाम नियन्त्रण र उपचारका लागि सरकारले गरेको खर्च विवरण सार्वजनिक गर्न माग गर्दै आज पनि देशका मुख्य शहरमा प्रदर्शन भएको छ। काठमाडौं, चितवन, बुटवल, धनगढी, पोखरा लगायतका शहरमा त्यसरी प्रदर्शन गरिएको हो।

कुनै पनि दल वा समूहको नेतृत्वबिना नै केही दिनदेखि भइरहेको प्रदर्शनलाई आज पनि निरन्तरता दिइको हो।

सरकारले यसअघि कोरोना नियन्त्रण तथा रोकथामका लागि १० अर्ब रुपैयाँ खर्च भएको बताएको थियो। प्रदर्शनकारीले उक्त रकम के कामका लागि कसरी खर्च भएको हो भन्ने सार्वजनिक गर्न माग गरेका छन्।

कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिले हालसम्म कुन निकायमार्फत् कति रकम खर्च भयो भन्ने आज सार्वजनिक गरेको छ। समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रदर्शनमा सहभागी हुँदा कोरोना संक्रमण फैलिनसक्ने भएकाले रोक्न आग्रह गरेका थिए।

हिजो, ३० जेठमा विज्ञप्ति निकालेर संयोजक पोखरेलले आज नेपालको अतिक्रमित भूभागसमेत समेटिएको नक्शालाई निशान छापमा अध्यावधिक गर्न संविधान संशोधन गर्न लागिएको भन्दै आन्दोलन रोक्न आग्रह गरेका थिए।

तर प्रदर्शनकारीहरु भने नेपालको अद्यावधिक नक्सासहितसडकमा उत्रिएका थिए । उनीहरुले ‘लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्शाका लागि सरकारलाई धन्यवाद तर, १० अर्ब खोई ?’ भन्ने नारा लगायतका थिए।

उनीहरुले शतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, क्वारेन्टिइनहरुको व्यवस्थापन विश्व संगठनको मापदण्ड अनुसार हुनुपर्ने माग गरिएका प्ले कार्ड बोकेका थिए।

काठमाडौंको माइतिघरमा भएको प्रदर्शनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले भद्रकाली, थापाथली र बबरमहल क्षेत्रबाट माइतीघर प्रवेश गर्न कडाई गरेको थियो । प्रदर्शनकारीहरुले प्रहरीलाई फूल समेत दिएका थिए । यसअघिका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्ने गरेको भएपनि आजको प्रदर्शन शान्तिपूर्ण रह्यो ।

"> काेराेना नियन्त्रणमा भएकाे खर्च सार्वजनिक गर्न र पीसीआर परीक्षण बढाउन माग गर्दै आज पनि प्रदर्शन: Dekhapadhi
काेराेना नियन्त्रणमा भएकाे खर्च सार्वजनिक गर्न र पीसीआर परीक्षण बढाउन माग गर्दै आज पनि प्रदर्शन
काठमाडौं। कोरोना रोकथाम नियन्त्रण र उपचारका लागि सरकारले गरेको खर्च विवरण सार्वजनिक गर्न माग गर्दै आज पनि देशका मुख्य शहरमा प्रदर्शन भएको छ। काठमाडौं, चितवन, बुटवल, धनगढी, पोखरा लगायतका शहरमा त्यसरी प्रदर्शन गरिएको हो।

कुनै पनि दल वा समूहको नेतृत्वबिना नै केही दिनदेखि भइरहेको प्रदर्शनलाई आज पनि निरन्तरता दिइको हो।

सरकारले यसअघि कोरोना नियन्त्रण तथा रोकथामका लागि १० अर्ब रुपैयाँ खर्च भएको बताएको थियो। प्रदर्शनकारीले उक्त रकम के कामका लागि कसरी खर्च भएको हो भन्ने सार्वजनिक गर्न माग गरेका छन्।

कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिले हालसम्म कुन निकायमार्फत् कति रकम खर्च भयो भन्ने आज सार्वजनिक गरेको छ। समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रदर्शनमा सहभागी हुँदा कोरोना संक्रमण फैलिनसक्ने भएकाले रोक्न आग्रह गरेका थिए।

हिजो, ३० जेठमा विज्ञप्ति निकालेर संयोजक पोखरेलले आज नेपालको अतिक्रमित भूभागसमेत समेटिएको नक्शालाई निशान छापमा अध्यावधिक गर्न संविधान संशोधन गर्न लागिएको भन्दै आन्दोलन रोक्न आग्रह गरेका थिए।

तर प्रदर्शनकारीहरु भने नेपालको अद्यावधिक नक्सासहितसडकमा उत्रिएका थिए । उनीहरुले ‘लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्शाका लागि सरकारलाई धन्यवाद तर, १० अर्ब खोई ?’ भन्ने नारा लगायतका थिए।

उनीहरुले शतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, क्वारेन्टिइनहरुको व्यवस्थापन विश्व संगठनको मापदण्ड अनुसार हुनुपर्ने माग गरिएका प्ले कार्ड बोकेका थिए।

काठमाडौंको माइतिघरमा भएको प्रदर्शनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले भद्रकाली, थापाथली र बबरमहल क्षेत्रबाट माइतीघर प्रवेश गर्न कडाई गरेको थियो । प्रदर्शनकारीहरुले प्रहरीलाई फूल समेत दिएका थिए । यसअघिका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्ने गरेको भएपनि आजको प्रदर्शन शान्तिपूर्ण रह्यो ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्