काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालले भूमि फिर्ता लिएर छोड्छ भन्‍ने भारतले बुझ्न आवश्यक रहेको बताएकी छन्।
नेपालको संविधान (दोस्रो संशोधन) विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले संविधान संशोधनको पक्षमा राष्ट्रिय एकता प्रस्तुत भएको बताइन्।
“भूमि लिएरै छाड्छौं भन्ने कुरा मित्र राष्ट्रले पनि थाहा पाउनु पर्छ”, उनले भनिन्।
नेपालीहरूको प्रमाणको आधारमा मात्रै बोल्ने बानी रहेको र प्रमाणसहित वार्ताको टेबुलमा बसेर नेपाली भूमि फिर्ता ल्याउने उनले बताइन्।
“सार्वभौम संसदमा राष्ट्रिय एकता प्रस्तुत भएको अनुभूत भएको छ। संसदीय अभ्यासमा पनि आज दिन गौरवको दिनको रूपमा अंकीत भएको छ”, कानून मन्त्री तुम्बाहाङफेले भनिन्।
त्यसैगरी उनले सांसदहरूलाई सर्वसम्मतरूपमा विधेयक पारित गर्न पनि अनुरोध गरेकी छन्।
" /> काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालले भूमि फिर्ता लिएर छोड्छ भन्‍ने भारतले बुझ्न आवश्यक रहेको बताएकी छन्।
नेपालको संविधान (दोस्रो संशोधन) विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले संविधान संशोधनको पक्षमा राष्ट्रिय एकता प्रस्तुत भएको बताइन्।
“भूमि लिएरै छाड्छौं भन्ने कुरा मित्र राष्ट्रले पनि थाहा पाउनु पर्छ”, उनले भनिन्।
नेपालीहरूको प्रमाणको आधारमा मात्रै बोल्ने बानी रहेको र प्रमाणसहित वार्ताको टेबुलमा बसेर नेपाली भूमि फिर्ता ल्याउने उनले बताइन्।
“सार्वभौम संसदमा राष्ट्रिय एकता प्रस्तुत भएको अनुभूत भएको छ। संसदीय अभ्यासमा पनि आज दिन गौरवको दिनको रूपमा अंकीत भएको छ”, कानून मन्त्री तुम्बाहाङफेले भनिन्।
त्यसैगरी उनले सांसदहरूलाई सर्वसम्मतरूपमा विधेयक पारित गर्न पनि अनुरोध गरेकी छन्।
"> नेपालले भूमि फिर्ता लिएरै छाड्छ भन्‍ने भारतले बुझ्‍न आवश्यक छ : कानूनमन्त्री तुम्बाहाङ्फे: Dekhapadhi
नेपालले भूमि फिर्ता लिएरै छाड्छ भन्‍ने भारतले बुझ्‍न आवश्यक छ : कानूनमन्त्री तुम्बाहाङ्फे
नेपालको संविधान (दोस्रो संशोधन) विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले संविधान संशोधनको पक्षमा राष्ट्रिय एकता प्रस्तुत भएको बताइन्।
“भूमि लिएरै छाड्छौं भन्ने कुरा मित्र राष्ट्रले पनि थाहा पाउनु पर्छ”, उनले भनिन्।
नेपालीहरूको प्रमाणको आधारमा मात्रै बोल्ने बानी रहेको र प्रमाणसहित वार्ताको टेबुलमा बसेर नेपाली भूमि फिर्ता ल्याउने उनले बताइन्।
“सार्वभौम संसदमा राष्ट्रिय एकता प्रस्तुत भएको अनुभूत भएको छ। संसदीय अभ्यासमा पनि आज दिन गौरवको दिनको रूपमा अंकीत भएको छ”, कानून मन्त्री तुम्बाहाङफेले भनिन्।
त्यसैगरी उनले सांसदहरूलाई सर्वसम्मतरूपमा विधेयक पारित गर्न पनि अनुरोध गरेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्