काठाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सांसद भीम रावलले भारतद्वारा अतिक्रमति भूमि समेटेर सरकारले नक्शा जारी गरेकोमा सम्पूर्ण नेपाली खुशी भएको बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै रावलले अतिक्रमित भूमि नेपालको नक्शामा समेट्न सरकार सफल भएपनि व्यवहारिक रूपमा भूमि फिर्ता गर्न केही चुनौती भने रहेको बताए।

रावलले कालापानी क्षेत्रमा नेपालको प्रशासनिक उपस्थिति गराउन, भारतीय सेनालाई तत्काल फिर्ता पठाउन चुनौती भएपनि कुशल रूपमा अगाडि बढ्नुपर्ने बताए।

अशल छिमेकीसँग कुनै मतभेद र विवाद नगरी समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ।

संविधान संशोधनका लागि भएको राष्ट्रिय एकतापछि कुनै पनि मित्र राष्ट्रले नेपालको आत्मनिर्णयको अधिकारमा कहिलेपनि हस्तक्षेप गर्ने आँट सांसद रावलको टिप्पणी छ।

" /> काठाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सांसद भीम रावलले भारतद्वारा अतिक्रमति भूमि समेटेर सरकारले नक्शा जारी गरेकोमा सम्पूर्ण नेपाली खुशी भएको बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै रावलले अतिक्रमित भूमि नेपालको नक्शामा समेट्न सरकार सफल भएपनि व्यवहारिक रूपमा भूमि फिर्ता गर्न केही चुनौती भने रहेको बताए।

रावलले कालापानी क्षेत्रमा नेपालको प्रशासनिक उपस्थिति गराउन, भारतीय सेनालाई तत्काल फिर्ता पठाउन चुनौती भएपनि कुशल रूपमा अगाडि बढ्नुपर्ने बताए।

अशल छिमेकीसँग कुनै मतभेद र विवाद नगरी समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ।

संविधान संशोधनका लागि भएको राष्ट्रिय एकतापछि कुनै पनि मित्र राष्ट्रले नेपालको आत्मनिर्णयको अधिकारमा कहिलेपनि हस्तक्षेप गर्ने आँट सांसद रावलको टिप्पणी छ।

"> सरकारको निर्णयले सबै नेपाली खुशी छन् : भीम रावल: Dekhapadhi प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै रावलले अतिक्रमित भूमि नेपालको नक्शामा समेट्न सरकार सफल भएपनि व्यवहारिक रूपमा भूमि फिर्ता गर्न केही चुनौती भने रहेको बताए।

सरकारको निर्णयले सबै नेपाली खुशी छन् : भीम रावल
काठाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सांसद भीम रावलले भारतद्वारा अतिक्रमति भूमि समेटेर सरकारले नक्शा जारी गरेकोमा सम्पूर्ण नेपाली खुशी भएको बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै रावलले अतिक्रमित भूमि नेपालको नक्शामा समेट्न सरकार सफल भएपनि व्यवहारिक रूपमा भूमि फिर्ता गर्न केही चुनौती भने रहेको बताए।

रावलले कालापानी क्षेत्रमा नेपालको प्रशासनिक उपस्थिति गराउन, भारतीय सेनालाई तत्काल फिर्ता पठाउन चुनौती भएपनि कुशल रूपमा अगाडि बढ्नुपर्ने बताए।

अशल छिमेकीसँग कुनै मतभेद र विवाद नगरी समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ।

संविधान संशोधनका लागि भएको राष्ट्रिय एकतापछि कुनै पनि मित्र राष्ट्रले नेपालको आत्मनिर्णयको अधिकारमा कहिलेपनि हस्तक्षेप गर्ने आँट सांसद रावलको टिप्पणी छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्