काठमाडौं। प्रतिनिधि सभाले दुई तिहाइ भन्दा बढी मतले संविधान संशोधन विधेयक पारित गरेको छ।
आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा‍. शिवमाया तुम्बाहाङ्फेले पेश गरेको विधेयक पारित भएको हो।
सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक पारित भएको घोषणा गरेका छन्।
संविधान संशोधन विधेयक पारित गर्नको लागि भएको मतदानमा संविधान संशोधनको पक्षमा २५८ मत परेको थियो। उक्त मत तत्काल संसद‍्मा कायम रहेको सांसदहरूको संख्याको दुई तिहाइ भन्दा बढी हो।
संविधान संशाेधन गर्न आवश्यक दुइ तिहाइ मत १८४ हो।
विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन् भने मतदान गर्दैन भन्नेमा पनि कुनै पनि मत परेन।
सभाभुखले संविधान संशोधन विधेयक पारित भएको घोषणा गर्दा संसद्‌मा तालीको गडगडाहट चलेको थियो।
प्रतिनिधि सभाबाट पारित भएको संविधान संशोधन प्रस्ताव राष्ट्रिय सभाले पनि पारित गरेर राष्ट्रपतिले प्रमाणित गरेपछि सरकारले जारी गरेको नयाँ नक्शा संविधानको अङ्ग बन्छ।
नेपालको संविधानको अनुसूची–३ मा उल्लेखित निशान छापमा नेपालको नक्शा पनि अंकित भएको कारण लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेपछि संविधान संशोधन गर्नु परेको हो।
सरकारले दर्ता गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयकको प्रस्तावमा सांसद सरिता गिरीले संशोधनको प्रस्ताव दर्ता गराएकी भएपनि सभामुख अग्निप्रसाद सापकोटाले उनको संशोधन प्रस्ताव अस्वीकृत गरिदिएका थिए।
आफ्नो संशोधन प्रस्ताव अस्वीकृत भएपछि गिरी संसद् बैठक छाडेर बाहिरिएकी थिइन्।
आजको बैठकको शुरूमा कानूनमन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्तावमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन्। उक्त छलफल प्रस्तावमा भाग लिँदै सांसदहरूले नेपालको भौगोलिक अखण्डता कायम गर्नेबारे महत्वपूर्ण प्रस्ताव आज पारित हुन लागेको बताएका थिए।
सांसदहरूको छलफल सकिएपछि कानूनमन्त्री तुम्बाहाङ्फेले सभामा उठेका प्रश्नको जवाफ दिएकी थिइन्। त्यसपछि उक्त विधेयक पारित गरियोस् भन्ने अर्को प्रस्ताव कानूनमन्त्री तुम्बाहाङ्फेले राखेकी थिइन्।
र, त्यसपछि मत विभाजन गरिएको थियो। सरकारले ७ जेठमा नेपालको राजनीतिक नक्शा जारी गरेको थियो। जसमा पश्चिममा भारतले अतिक्रमण गरेको लिम्पियाधुरासम्मको भूभाग समेटिएको छ।
नेपालको संविधानको अनुसूची ३ मा निशान छापसम्बन्धी व्यवस्था छ। उक्त छापमा रहेको नेपालको नक्शालाई अद्यावधिक गर्न संविधान संशोधन गर्न लागिएको हो।
" /> काठमाडौं। प्रतिनिधि सभाले दुई तिहाइ भन्दा बढी मतले संविधान संशोधन विधेयक पारित गरेको छ।
आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा‍. शिवमाया तुम्बाहाङ्फेले पेश गरेको विधेयक पारित भएको हो।
सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक पारित भएको घोषणा गरेका छन्।
संविधान संशोधन विधेयक पारित गर्नको लागि भएको मतदानमा संविधान संशोधनको पक्षमा २५८ मत परेको थियो। उक्त मत तत्काल संसद‍्मा कायम रहेको सांसदहरूको संख्याको दुई तिहाइ भन्दा बढी हो।
संविधान संशाेधन गर्न आवश्यक दुइ तिहाइ मत १८४ हो।
विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन् भने मतदान गर्दैन भन्नेमा पनि कुनै पनि मत परेन।
सभाभुखले संविधान संशोधन विधेयक पारित भएको घोषणा गर्दा संसद्‌मा तालीको गडगडाहट चलेको थियो।
प्रतिनिधि सभाबाट पारित भएको संविधान संशोधन प्रस्ताव राष्ट्रिय सभाले पनि पारित गरेर राष्ट्रपतिले प्रमाणित गरेपछि सरकारले जारी गरेको नयाँ नक्शा संविधानको अङ्ग बन्छ।
नेपालको संविधानको अनुसूची–३ मा उल्लेखित निशान छापमा नेपालको नक्शा पनि अंकित भएको कारण लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेपछि संविधान संशोधन गर्नु परेको हो।
सरकारले दर्ता गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयकको प्रस्तावमा सांसद सरिता गिरीले संशोधनको प्रस्ताव दर्ता गराएकी भएपनि सभामुख अग्निप्रसाद सापकोटाले उनको संशोधन प्रस्ताव अस्वीकृत गरिदिएका थिए।
आफ्नो संशोधन प्रस्ताव अस्वीकृत भएपछि गिरी संसद् बैठक छाडेर बाहिरिएकी थिइन्।
आजको बैठकको शुरूमा कानूनमन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्तावमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन्। उक्त छलफल प्रस्तावमा भाग लिँदै सांसदहरूले नेपालको भौगोलिक अखण्डता कायम गर्नेबारे महत्वपूर्ण प्रस्ताव आज पारित हुन लागेको बताएका थिए।
सांसदहरूको छलफल सकिएपछि कानूनमन्त्री तुम्बाहाङ्फेले सभामा उठेका प्रश्नको जवाफ दिएकी थिइन्। त्यसपछि उक्त विधेयक पारित गरियोस् भन्ने अर्को प्रस्ताव कानूनमन्त्री तुम्बाहाङ्फेले राखेकी थिइन्।
र, त्यसपछि मत विभाजन गरिएको थियो। सरकारले ७ जेठमा नेपालको राजनीतिक नक्शा जारी गरेको थियो। जसमा पश्चिममा भारतले अतिक्रमण गरेको लिम्पियाधुरासम्मको भूभाग समेटिएको छ।
नेपालको संविधानको अनुसूची ३ मा निशान छापसम्बन्धी व्यवस्था छ। उक्त छापमा रहेको नेपालको नक्शालाई अद्यावधिक गर्न संविधान संशोधन गर्न लागिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्