काठमाडौं। नेपाली काग्रेसका सांसद मिनेन्द्र रिजालले अतिक्रमित भूमि पहिचान गरी प्रमाण संकलन गर्ने सबैलाई सम्मान गर्नुपर्ने बताएका छन्।

नक्शा बनाउन मात्रै नभएर आफ्नो गुमेको भूमि फिर्ता गर्न नेपाली समाज तयार रहेको छिमेकीलाई बुझाउन सक्नुपर्ने उनले बताए।

प्रतिनिधि सभाको आजको बैठकका बोल्दै सांसद रिजालले अनावश्यक तिक्तता, सतही टिप्पणी र उत्तेजनामा नआएर प्रमाण र कूटनीतिक वार्ताको माध्यमबाट सुझबुझका साथ अगाडी बढ्न सरकारलाई सुझाव समेत दिएका छन्। 

" /> काठमाडौं। नेपाली काग्रेसका सांसद मिनेन्द्र रिजालले अतिक्रमित भूमि पहिचान गरी प्रमाण संकलन गर्ने सबैलाई सम्मान गर्नुपर्ने बताएका छन्।

नक्शा बनाउन मात्रै नभएर आफ्नो गुमेको भूमि फिर्ता गर्न नेपाली समाज तयार रहेको छिमेकीलाई बुझाउन सक्नुपर्ने उनले बताए।

प्रतिनिधि सभाको आजको बैठकका बोल्दै सांसद रिजालले अनावश्यक तिक्तता, सतही टिप्पणी र उत्तेजनामा नआएर प्रमाण र कूटनीतिक वार्ताको माध्यमबाट सुझबुझका साथ अगाडी बढ्न सरकारलाई सुझाव समेत दिएका छन्। 

"> सुझबुझसहित अघि बढ्न सरकारलाई मिनेन्द्र रिजालको सुझाव: Dekhapadhi नेपाली काग्रेसका सांसद मिनेन्द्र रिजालले नक्शा बनाउन मात्रै नभएर आफ्नो गुमेको भूमि फिर्ता गर्न नेपाली समाज तयार रहेको छिमेकीलाई बुझाउन सक्नुपर्ने समेत बताएका छन्। 

">
सुझबुझसहित अघि बढ्न सरकारलाई मिनेन्द्र रिजालको सुझाव <p style="text-align: justify;">काठमाडौं। नेपाली काग्रेसका सांसद मिनेन्द्र रिजालले अतिक्रमित भूमि पहिचान गरी प्रमाण संकलन गर्ने सबैलाई सम्मान गर्नुपर्ने बताएका छन्।</p> <p style="text-align: justify;">नक्शा बनाउन मात्रै नभएर आफ्नो गुमेको भूमि फिर्ता गर्न नेपाली समाज तयार रहेको छिमेकीलाई बुझाउन सक्नुपर्ने उनले बताए।</p> <p style="text-align: justify;">प्रतिनिधि सभाको आजको बैठकका बोल्दै सांसद रिजालले अनावश्यक तिक्तता, सतही टिप्पणी र उत्तेजनामा नआएर प्रमाण र कूटनीतिक वार्ताको माध्यमबाट सुझबुझका साथ अगाडी बढ्न सरकारलाई सुझाव समेत दिएका छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्