काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले पर्याप्त मात्रमा राजस्‍व नउठ्दा सरकारलाई दैनिक खर्च चलाउन आर्थिक समस्या पर्ने अवस्था आएको बताएका छन्।
संघीय प्रतिनिधि सभामा आर्थिक विधेयक २०७७ माथि सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिने क्रममा उनले पछिल्ला महीनाहरुको राजस्‍व संकलनको दरले दैनिक खर्च चलाउने अवस्था नरहेको बताएका हुन्।
“मासिक ४० अर्ब रूपैयाँ अनिवार्य दायित्वमा खर्च हुने गरेको तर, भन्सारबाट १५ अर्ब र आन्तरिक राजस्वबाट केही अर्ब रूपैयाँ मात्रै संकलन हुने गरेकाले राजश्वले दैनिक खर्च धान्न पनि समस्या हुने अवस्था आएको छ”, उनले भने।
त्यसैगरी, चालु आर्थिक वर्षमा कोरोनाको कारण अर्थतन्त्रमा समस्या आएकाले बैंक तथा वित्तीय संस्थाहरूले सामान्य नाफा राखेर मात्रै अगाडी बढ्नुपर्ने उनले बताए।
खतिवडाले बैंक वित्तीय संस्थाहरूले अस्वभाविक नाफा कमाउनेतिर ध्यान दिनुभन्दा सामान्य नाफामा चित्त बुझाउनुपर्ने उल्लेख गरे।
“अहिलेको परिस्थितिमा अस्वभाविक नाफाको अवस्थामा जान खोजे उद्योगहरू टाँट पल्टिने र बैंकहरु पनि अफ्ठ्यारोमा पर्ने अवस्था आउँछ”, उनले भने।
लकडाउनका लागि बैशाख र जेठ महीनामा केही अफ्ठ्यारो भएपनि अब व्यवसायीक वातावरण खुला भएकोले आन्तरिक व्यापार र आयातमा पुरानै अवस्थामा फर्किने बताएका छन्।
अर्थमन्त्री खतिवडाले कोरोना संक्रमणको जोखिमलाई न्यूनिककरण गर्दै व्यवसायलाई निरन्तरता दिन लागिएको जानकारी दिए।
अर्थमन्त्री खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयक २०७७ बहुमतले पारित गरेको छ।
" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले पर्याप्त मात्रमा राजस्‍व नउठ्दा सरकारलाई दैनिक खर्च चलाउन आर्थिक समस्या पर्ने अवस्था आएको बताएका छन्।
संघीय प्रतिनिधि सभामा आर्थिक विधेयक २०७७ माथि सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिने क्रममा उनले पछिल्ला महीनाहरुको राजस्‍व संकलनको दरले दैनिक खर्च चलाउने अवस्था नरहेको बताएका हुन्।
“मासिक ४० अर्ब रूपैयाँ अनिवार्य दायित्वमा खर्च हुने गरेको तर, भन्सारबाट १५ अर्ब र आन्तरिक राजस्वबाट केही अर्ब रूपैयाँ मात्रै संकलन हुने गरेकाले राजश्वले दैनिक खर्च धान्न पनि समस्या हुने अवस्था आएको छ”, उनले भने।
त्यसैगरी, चालु आर्थिक वर्षमा कोरोनाको कारण अर्थतन्त्रमा समस्या आएकाले बैंक तथा वित्तीय संस्थाहरूले सामान्य नाफा राखेर मात्रै अगाडी बढ्नुपर्ने उनले बताए।
खतिवडाले बैंक वित्तीय संस्थाहरूले अस्वभाविक नाफा कमाउनेतिर ध्यान दिनुभन्दा सामान्य नाफामा चित्त बुझाउनुपर्ने उल्लेख गरे।
“अहिलेको परिस्थितिमा अस्वभाविक नाफाको अवस्थामा जान खोजे उद्योगहरू टाँट पल्टिने र बैंकहरु पनि अफ्ठ्यारोमा पर्ने अवस्था आउँछ”, उनले भने।
लकडाउनका लागि बैशाख र जेठ महीनामा केही अफ्ठ्यारो भएपनि अब व्यवसायीक वातावरण खुला भएकोले आन्तरिक व्यापार र आयातमा पुरानै अवस्थामा फर्किने बताएका छन्।
अर्थमन्त्री खतिवडाले कोरोना संक्रमणको जोखिमलाई न्यूनिककरण गर्दै व्यवसायलाई निरन्तरता दिन लागिएको जानकारी दिए।
अर्थमन्त्री खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयक २०७७ बहुमतले पारित गरेको छ।
"> राजस्‍व नउठ्दा दैनिक खर्च चलाउनै समस्या :  अर्थमन्त्री: Dekhapadhi
राजस्‍व नउठ्दा दैनिक खर्च चलाउनै समस्या :  अर्थमन्त्री
“मासिक ४० अर्ब रूपैयाँ अनिवार्य दायित्वमा खर्च हुने गरेको तर, भन्सारबाट १५ अर्ब र आन्तरिक राजस्वबाट केही अर्ब रूपैयाँ मात्रै संकलन हुने गरेकाले राजश्वले दैनिक खर्च धान्न पनि समस्या हुने अवस्था आएको छ”, उनले भने।
त्यसैगरी, चालु आर्थिक वर्षमा कोरोनाको कारण अर्थतन्त्रमा समस्या आएकाले बैंक तथा वित्तीय संस्थाहरूले सामान्य नाफा राखेर मात्रै अगाडी बढ्नुपर्ने उनले बताए।
खतिवडाले बैंक वित्तीय संस्थाहरूले अस्वभाविक नाफा कमाउनेतिर ध्यान दिनुभन्दा सामान्य नाफामा चित्त बुझाउनुपर्ने उल्लेख गरे।
“अहिलेको परिस्थितिमा अस्वभाविक नाफाको अवस्थामा जान खोजे उद्योगहरू टाँट पल्टिने र बैंकहरु पनि अफ्ठ्यारोमा पर्ने अवस्था आउँछ”, उनले भने।
लकडाउनका लागि बैशाख र जेठ महीनामा केही अफ्ठ्यारो भएपनि अब व्यवसायीक वातावरण खुला भएकोले आन्तरिक व्यापार र आयातमा पुरानै अवस्थामा फर्किने बताएका छन्।
अर्थमन्त्री खतिवडाले कोरोना संक्रमणको जोखिमलाई न्यूनिककरण गर्दै व्यवसायलाई निरन्तरता दिन लागिएको जानकारी दिए।
अर्थमन्त्री खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयक २०७७ बहुमतले पारित गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्