काठमाडौं। आज अपरान्हका लागि बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले आजको बैठक स्थगीत भएको देखापढीलाई बताए।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्रीको केही दिनदेखिको धपेडीका कारण आराम गर्न खोजेपछि आजका लागि तय गरिएको बैठक स्थगीत गरिएको थापाले जानकारी दिए।

अर्को बैठकको मिति भने तय भइसकेको छैन।

एमसीसी परियोजनाका बारेमा छलफल गर्ने आजको बैठकको मूल अजेण्डा थियो।

यसअघि २७ जेठमा बैठक बोलाइएपनि अन्तिम समयमा आएर स्थगित भएको थियो।

नेकपाभित्र एमसीसी परियोजना लागू गर्ने/नगर्ने भन्ने विषयमा विवाद कायमै छ।

" /> काठमाडौं। आज अपरान्हका लागि बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले आजको बैठक स्थगीत भएको देखापढीलाई बताए।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्रीको केही दिनदेखिको धपेडीका कारण आराम गर्न खोजेपछि आजका लागि तय गरिएको बैठक स्थगीत गरिएको थापाले जानकारी दिए।

अर्को बैठकको मिति भने तय भइसकेको छैन।

एमसीसी परियोजनाका बारेमा छलफल गर्ने आजको बैठकको मूल अजेण्डा थियो।

यसअघि २७ जेठमा बैठक बोलाइएपनि अन्तिम समयमा आएर स्थगित भएको थियो।

नेकपाभित्र एमसीसी परियोजना लागू गर्ने/नगर्ने भन्ने विषयमा विवाद कायमै छ।

"> एमसीसीबारे छलफल गर्न तय गरिएको नेकपा सचिवालय बैठक दोस्रोपटक स्थगित: Dekhapadhi
एमसीसीबारे छलफल गर्न तय गरिएको नेकपा सचिवालय बैठक दोस्रोपटक स्थगित
काठमाडौं। आज अपरान्हका लागि बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले आजको बैठक स्थगीत भएको देखापढीलाई बताए।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्रीको केही दिनदेखिको धपेडीका कारण आराम गर्न खोजेपछि आजका लागि तय गरिएको बैठक स्थगीत गरिएको थापाले जानकारी दिए।

अर्को बैठकको मिति भने तय भइसकेको छैन।

एमसीसी परियोजनाका बारेमा छलफल गर्ने आजको बैठकको मूल अजेण्डा थियो।

यसअघि २७ जेठमा बैठक बोलाइएपनि अन्तिम समयमा आएर स्थगित भएको थियो।

नेकपाभित्र एमसीसी परियोजना लागू गर्ने/नगर्ने भन्ने विषयमा विवाद कायमै छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्