काठमाडाैं। भारतकाे सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता सुब्रमण्यम स्वामीले नेपालीकाे भावनामा चाेट पुर्‍याएकाे बताउँदै सम्बन्ध पुनरावलाेकन गर्नुपर्ने बताएका छन्।
भारतद्वारा अतिक्रमित भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटेर नेपालले राजनीतिक नक्शा जारी गरेर संविधान संशाेधनमार्फत् निशान छापमा अद्यावधिक गर्न खाेजिरहेका बेला भाजपा नेता स्वामीकाे यस्ताे भनाइ आएकाे हाे।
प्रतिनिधि सभाले हिजाे भारी बहुमतले संविधान संशाेधन विधेयक पास गरेकाे छ भने आज नै उक्त विधेयक राष्ट्रिय सभामा पेश भएकाे छ। त्यहाँबाट पनि पास भएपछि संविधान संशाेधन हुनेछ।
आज बिहान ट्वीट गर्दै नेता स्वामीले ‘नेपालले कसरी भारतीय भूभागलाई आफ्नो भनेर सोच्न सक्छ ?' भनेर प्रश्न गरेका छन्। उनले ट्वीटरमा अगाडि प्रश्न गरेका छन्- 'के कुराले उनीहरूको भावनालाई चोट पुर्‍याएको छ ? जसका कारण भारतसँग सम्बन्ध तोड्न चाहन्छन् ? के यो हाम्रो असफलता होइन ? विदेश नीतिलाई पुनरावलोकनसहित फेरि स्थापित गर्न आवश्यक छ।'
How can Nepal think of asking for Indian territory? What has hurt their sentiments so much that they want to break with India? Is it not our failure? Need RESET in foreign policy too
— Subramanian Swamy (@Swamy39) June 14, 2020
" /> काठमाडाैं। भारतकाे सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता सुब्रमण्यम स्वामीले नेपालीकाे भावनामा चाेट पुर्‍याएकाे बताउँदै सम्बन्ध पुनरावलाेकन गर्नुपर्ने बताएका छन्।
भारतद्वारा अतिक्रमित भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटेर नेपालले राजनीतिक नक्शा जारी गरेर संविधान संशाेधनमार्फत् निशान छापमा अद्यावधिक गर्न खाेजिरहेका बेला भाजपा नेता स्वामीकाे यस्ताे भनाइ आएकाे हाे।
प्रतिनिधि सभाले हिजाे भारी बहुमतले संविधान संशाेधन विधेयक पास गरेकाे छ भने आज नै उक्त विधेयक राष्ट्रिय सभामा पेश भएकाे छ। त्यहाँबाट पनि पास भएपछि संविधान संशाेधन हुनेछ।
आज बिहान ट्वीट गर्दै नेता स्वामीले ‘नेपालले कसरी भारतीय भूभागलाई आफ्नो भनेर सोच्न सक्छ ?' भनेर प्रश्न गरेका छन्। उनले ट्वीटरमा अगाडि प्रश्न गरेका छन्- 'के कुराले उनीहरूको भावनालाई चोट पुर्‍याएको छ ? जसका कारण भारतसँग सम्बन्ध तोड्न चाहन्छन् ? के यो हाम्रो असफलता होइन ? विदेश नीतिलाई पुनरावलोकनसहित फेरि स्थापित गर्न आवश्यक छ।'
How can Nepal think of asking for Indian territory? What has hurt their sentiments so much that they want to break with India? Is it not our failure? Need RESET in foreign policy too
— Subramanian Swamy (@Swamy39) June 14, 2020
"> भाजका वरिष्ठ नेता सुब्रमण्यमले नेपालकाे प्रसंगमा भने- ‘विदेश नीति पुनरावलाेकन गराैं’: Dekhapadhi
भाजका वरिष्ठ नेता सुब्रमण्यमले नेपालकाे प्रसंगमा भने- ‘विदेश नीति पुनरावलाेकन गराैं’
भारतद्वारा अतिक्रमित भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटेर नेपालले राजनीतिक नक्शा जारी गरेर संविधान संशाेधनमार्फत् निशान छापमा अद्यावधिक गर्न खाेजिरहेका बेला भाजपा नेता स्वामीकाे यस्ताे भनाइ आएकाे हाे।
प्रतिनिधि सभाले हिजाे भारी बहुमतले संविधान संशाेधन विधेयक पास गरेकाे छ भने आज नै उक्त विधेयक राष्ट्रिय सभामा पेश भएकाे छ। त्यहाँबाट पनि पास भएपछि संविधान संशाेधन हुनेछ।
How can Nepal think of asking for Indian territory? What has hurt their sentiments so much that they want to break with India? Is it not our failure? Need RESET in foreign policy too
— Subramanian Swamy (@Swamy39) June 14, 2020
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्