काठमाडौं। नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारलाई कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

महासंघका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीको नेतृत्वमा सिंहदरबार पुगेको टोलीले गृहमन्त्री रामबहादुर थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।

महासंघले गृह मन्त्रालयलाई ५० थान पीपीई, ५० थान थर्मल गन र ५० थान चस्मा सहयोग गरेको छ।

यस्तै महासंघले ५० थान सुज कभर, एक हजार थान एनएस-९५ मास्क, सर्जिकल मास्क र स्यानिटाइजरसमेत हस्तान्तरण गरेको छ।

" /> काठमाडौं। नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारलाई कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

महासंघका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीको नेतृत्वमा सिंहदरबार पुगेको टोलीले गृहमन्त्री रामबहादुर थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।

महासंघले गृह मन्त्रालयलाई ५० थान पीपीई, ५० थान थर्मल गन र ५० थान चस्मा सहयोग गरेको छ।

यस्तै महासंघले ५० थान सुज कभर, एक हजार थान एनएस-९५ मास्क, सर्जिकल मास्क र स्यानिटाइजरसमेत हस्तान्तरण गरेको छ।

"> व्यापारीले सरकारलाई दिए स्वास्थ्य सामग्री: Dekhapadhi
व्यापारीले सरकारलाई दिए स्वास्थ्य सामग्री <p style="text-align: justify;">काठमाडौं। नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारलाई कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।</p> <p style="text-align: justify;">महासंघका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीको नेतृत्वमा सिंहदरबार पुगेको टोलीले गृहमन्त्री रामबहादुर थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।</p> <p style="text-align: justify;">महासंघले गृह मन्त्रालयलाई ५० थान पीपीई, ५० थान थर्मल गन र ५० थान चस्मा सहयोग गरेको छ।</p> <p style="text-align: justify;">यस्तै महासंघले ५० थान सुज कभर, एक हजार थान एनएस-९५ मास्क, सर्जिकल मास्क र स्यानिटाइजरसमेत हस्तान्तरण गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्