काठमाडौं। साझा पार्टीका संयोजक रविन्द्र मिश्रले संविधानमा लेखेर मात्रै विभेद्को अन्त्य नहुने स्पष्ट भइसकेको बताएका छन्।

पश्चिम रुकुम चौरजहारी घटनाका सम्बन्धमा आज माइतीघर मण्डलमा गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गदै उनले संविधानमा लेख्दैमा र आन्दोलन गर्दैमा विभेद् अन्त्य नहुने बताएका हुन्।

विभेद् अन्त्यका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको उनले बताए। सरकारले विभेद् भएका घटनाहरूमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न र सधैँका लागि विभेद् अन्त्य गर्ने विषयमा काम गर्न नसकेको बताए।

“संविधानमा लेखेर मात्रै विभेद् अन्त्य नहुँदो रैछ भनेर हामीले थाहा पाइसक्यौं”, उनले भने, “आन्दोलन गरेर मात्रै विभेद् अन्त्य नहुँदो रैछ भन्ने कुरा माओवादीहरूको सशस्त्र संघर्षबाट हामीले बुझिसक्यौं।”

माइतीघर मण्डलमा संयुक्त राजनीतिक दलित संघर्ष समितिका व्यक्तिहरूले ‘म भेदभाव नहुने समाज चाहन्छु’, ‘आफू विभेद् गर्दिनँ अरूको विभेद सहन्न’, ‘यो देश दलितको पनि हो’, ‘मान्छे हुन के के चाहिन्छ ?’जस्ता प्लेकार्ड तथा ब्यानर बोकेर प्रदर्शन गरेका थिए।

" /> काठमाडौं। साझा पार्टीका संयोजक रविन्द्र मिश्रले संविधानमा लेखेर मात्रै विभेद्को अन्त्य नहुने स्पष्ट भइसकेको बताएका छन्।

पश्चिम रुकुम चौरजहारी घटनाका सम्बन्धमा आज माइतीघर मण्डलमा गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गदै उनले संविधानमा लेख्दैमा र आन्दोलन गर्दैमा विभेद् अन्त्य नहुने बताएका हुन्।

विभेद् अन्त्यका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको उनले बताए। सरकारले विभेद् भएका घटनाहरूमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न र सधैँका लागि विभेद् अन्त्य गर्ने विषयमा काम गर्न नसकेको बताए।

“संविधानमा लेखेर मात्रै विभेद् अन्त्य नहुँदो रैछ भनेर हामीले थाहा पाइसक्यौं”, उनले भने, “आन्दोलन गरेर मात्रै विभेद् अन्त्य नहुँदो रैछ भन्ने कुरा माओवादीहरूको सशस्त्र संघर्षबाट हामीले बुझिसक्यौं।”

माइतीघर मण्डलमा संयुक्त राजनीतिक दलित संघर्ष समितिका व्यक्तिहरूले ‘म भेदभाव नहुने समाज चाहन्छु’, ‘आफू विभेद् गर्दिनँ अरूको विभेद सहन्न’, ‘यो देश दलितको पनि हो’, ‘मान्छे हुन के के चाहिन्छ ?’जस्ता प्लेकार्ड तथा ब्यानर बोकेर प्रदर्शन गरेका थिए।

"> रविन्द्र मिश्रले भने- ‘संविधानमा लेखेर मात्रै विभेद्को अन्त्य नहुने स्पष्ट भइसक्याे’: Dekhapadhi
रविन्द्र मिश्रले भने- ‘संविधानमा लेखेर मात्रै विभेद्को अन्त्य नहुने स्पष्ट भइसक्याे’
काठमाडौं। साझा पार्टीका संयोजक रविन्द्र मिश्रले संविधानमा लेखेर मात्रै विभेद्को अन्त्य नहुने स्पष्ट भइसकेको बताएका छन्।

पश्चिम रुकुम चौरजहारी घटनाका सम्बन्धमा आज माइतीघर मण्डलमा गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गदै उनले संविधानमा लेख्दैमा र आन्दोलन गर्दैमा विभेद् अन्त्य नहुने बताएका हुन्।

विभेद् अन्त्यका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको उनले बताए। सरकारले विभेद् भएका घटनाहरूमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न र सधैँका लागि विभेद् अन्त्य गर्ने विषयमा काम गर्न नसकेको बताए।

“संविधानमा लेखेर मात्रै विभेद् अन्त्य नहुँदो रैछ भनेर हामीले थाहा पाइसक्यौं”, उनले भने, “आन्दोलन गरेर मात्रै विभेद् अन्त्य नहुँदो रैछ भन्ने कुरा माओवादीहरूको सशस्त्र संघर्षबाट हामीले बुझिसक्यौं।”

माइतीघर मण्डलमा संयुक्त राजनीतिक दलित संघर्ष समितिका व्यक्तिहरूले ‘म भेदभाव नहुने समाज चाहन्छु’, ‘आफू विभेद् गर्दिनँ अरूको विभेद सहन्न’, ‘यो देश दलितको पनि हो’, ‘मान्छे हुन के के चाहिन्छ ?’जस्ता प्लेकार्ड तथा ब्यानर बोकेर प्रदर्शन गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्