काठमाडौं। व्यवसायीहरूले भोलि, १ असारबाट काठमाडौंमा रहेका सपिङ मलहरु खोल्ने भएका छन्।

सरकारले सपिङ मलहरू अहिले नै नखुलाउने निर्णय गरेको छ तर व्यवसायीहरूले भने लामो समय बन्द हुँदा समस्या बढ्दै गएको भन्दै खुला गर्ने निर्णय गरेका छन्।

आरबी कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, शिभिल मल, वल्र्ड ट्रेड सेन्टर लगायतका मलहरू सञ्चालन गर्ने तयारी व्यवसायीहरूले गरेका हुन् ।

लकडाउन लम्बिदै जाँदा घरभाडा, बैंकको ब्याजदर तथा राज्यलाई कर समेत तिर्न नसक्ने अवस्था आएकाले व्यवसाय खोल्नुको विकल्प नभएको भन्दै व्यवसायीहरूले मलहरु सञ्चालन गर्न लागेका हुन्।

काममा फर्कनुपर्ने कुनै रहन नभई बाँच्नको लागि बाध्यता भएको व्यसायीहरूले बताएका छन्।

उनीहरूले सरकारले अन्य पसलहरू सञ्चालन गर्न दिने तर सपिङ मलहरू सञ्चालन गर्न नदिने गरी गरेको निर्णयको विरोध गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न न्यूनतम स्वास्थ्य र सुरक्षाका सावधानी अपनाइ मलहरू खोल्ने निर्णय गरेका हुन्।

व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, ज्वरो नाप्ने व्यवस्था मिलाउने बताएका छन्।

" /> काठमाडौं। व्यवसायीहरूले भोलि, १ असारबाट काठमाडौंमा रहेका सपिङ मलहरु खोल्ने भएका छन्।

"> सपिङ मलहरू भोलिदेखि खोल्‍ने व्यवसायीको निर्णय: Dekhapadhi
सपिङ मलहरू भोलिदेखि खोल्‍ने व्यवसायीको निर्णय
काठमाडौं। व्यवसायीहरूले भोलि, १ असारबाट काठमाडौंमा रहेका सपिङ मलहरु खोल्ने भएका छन्।

सरकारले सपिङ मलहरू अहिले नै नखुलाउने निर्णय गरेको छ तर व्यवसायीहरूले भने लामो समय बन्द हुँदा समस्या बढ्दै गएको भन्दै खुला गर्ने निर्णय गरेका छन्।

आरबी कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, शिभिल मल, वल्र्ड ट्रेड सेन्टर लगायतका मलहरू सञ्चालन गर्ने तयारी व्यवसायीहरूले गरेका हुन् ।

लकडाउन लम्बिदै जाँदा घरभाडा, बैंकको ब्याजदर तथा राज्यलाई कर समेत तिर्न नसक्ने अवस्था आएकाले व्यवसाय खोल्नुको विकल्प नभएको भन्दै व्यवसायीहरूले मलहरु सञ्चालन गर्न लागेका हुन्।

काममा फर्कनुपर्ने कुनै रहन नभई बाँच्नको लागि बाध्यता भएको व्यसायीहरूले बताएका छन्।

उनीहरूले सरकारले अन्य पसलहरू सञ्चालन गर्न दिने तर सपिङ मलहरू सञ्चालन गर्न नदिने गरी गरेको निर्णयको विरोध गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न न्यूनतम स्वास्थ्य र सुरक्षाका सावधानी अपनाइ मलहरू खोल्ने निर्णय गरेका हुन्।

व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, ज्वरो नाप्ने व्यवस्था मिलाउने बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्