काठमाडौं। समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीमाथि कारवाही प्रक्रिया अघि बढाउने भएको छ।

यद्यपी यसबारे आधिकारीक निर्णय भने भइसकेको छैन। तर, सरकारले ल्याएको संविधान संशोधन विधेयकमा समर्थन गर्दै मतदान गर्ने पार्टीको निर्णय उल्लंघन गरेको र संसदमा दर्ता गरेको विधेयक फिर्ता लिन दिएको निर्देशन पनि अटेर गरेपछि उनीमाथिको कारवाही अघि बढाउने समाजवादी पार्टीले जनाएको छ।

पार्टी उपाध्यक्षसमेत रहेकी सांसद रेणु यादवले गिरीमाथि कारवाही प्रक्रिया अघि बढाइने देखापढीलाई बताइन्।

यसबारेको निर्णय भने पार्टी अध्यक्षद्वय काठमाडौं फर्किएपछि बस्ने बैठकले गर्ने उनले जानकारी दिईन्।

“पार्टीका अध्यक्षद्धय बाहिर हुनुहुन्छ। उहाँहरू आएपछि बैठक बसेर निर्णय हुन्छ”, उनले भनिन्, “कस्तो कारवाही गर्ने भन्ने त्यसपछि मात्रै थाहा हुन्छ।”

नेतृ गिरीलाई जनता समाजवादी पार्टीबाट पनि हटाउन भन्ने आवाज उठिरहेको छ।

दुई दिनअघि, ३१ जेठमा प्रतिनिधि सभाबाट संविधान संशोधन विधेयक पारित भइसकेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले सांसद गिरीको प्रस्ताव अस्वीकृत भएको बताएका थिए। लगत्तै उनी संसदबाट बाहिरिएकी थिइन्।

" /> काठमाडौं। समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीमाथि कारवाही प्रक्रिया अघि बढाउने भएको छ।

यद्यपी यसबारे आधिकारीक निर्णय भने भइसकेको छैन। तर, सरकारले ल्याएको संविधान संशोधन विधेयकमा समर्थन गर्दै मतदान गर्ने पार्टीको निर्णय उल्लंघन गरेको र संसदमा दर्ता गरेको विधेयक फिर्ता लिन दिएको निर्देशन पनि अटेर गरेपछि उनीमाथिको कारवाही अघि बढाउने समाजवादी पार्टीले जनाएको छ।

पार्टी उपाध्यक्षसमेत रहेकी सांसद रेणु यादवले गिरीमाथि कारवाही प्रक्रिया अघि बढाइने देखापढीलाई बताइन्।

यसबारेको निर्णय भने पार्टी अध्यक्षद्वय काठमाडौं फर्किएपछि बस्ने बैठकले गर्ने उनले जानकारी दिईन्।

“पार्टीका अध्यक्षद्धय बाहिर हुनुहुन्छ। उहाँहरू आएपछि बैठक बसेर निर्णय हुन्छ”, उनले भनिन्, “कस्तो कारवाही गर्ने भन्ने त्यसपछि मात्रै थाहा हुन्छ।”

नेतृ गिरीलाई जनता समाजवादी पार्टीबाट पनि हटाउन भन्ने आवाज उठिरहेको छ।

दुई दिनअघि, ३१ जेठमा प्रतिनिधि सभाबाट संविधान संशोधन विधेयक पारित भइसकेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले सांसद गिरीको प्रस्ताव अस्वीकृत भएको बताएका थिए। लगत्तै उनी संसदबाट बाहिरिएकी थिइन्।

"> सांसद गिरीमाथि कारवाही गर्ने समाजवादी पार्टीको तयारी, अध्यक्षद्वय फर्किएपछि निर्णय हुने: Dekhapadhi
सांसद गिरीमाथि कारवाही गर्ने समाजवादी पार्टीको तयारी, अध्यक्षद्वय फर्किएपछि निर्णय हुने
काठमाडौं। समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीमाथि कारवाही प्रक्रिया अघि बढाउने भएको छ।

यद्यपी यसबारे आधिकारीक निर्णय भने भइसकेको छैन। तर, सरकारले ल्याएको संविधान संशोधन विधेयकमा समर्थन गर्दै मतदान गर्ने पार्टीको निर्णय उल्लंघन गरेको र संसदमा दर्ता गरेको विधेयक फिर्ता लिन दिएको निर्देशन पनि अटेर गरेपछि उनीमाथिको कारवाही अघि बढाउने समाजवादी पार्टीले जनाएको छ।

पार्टी उपाध्यक्षसमेत रहेकी सांसद रेणु यादवले गिरीमाथि कारवाही प्रक्रिया अघि बढाइने देखापढीलाई बताइन्।

यसबारेको निर्णय भने पार्टी अध्यक्षद्वय काठमाडौं फर्किएपछि बस्ने बैठकले गर्ने उनले जानकारी दिईन्।

“पार्टीका अध्यक्षद्धय बाहिर हुनुहुन्छ। उहाँहरू आएपछि बैठक बसेर निर्णय हुन्छ”, उनले भनिन्, “कस्तो कारवाही गर्ने भन्ने त्यसपछि मात्रै थाहा हुन्छ।”

नेतृ गिरीलाई जनता समाजवादी पार्टीबाट पनि हटाउन भन्ने आवाज उठिरहेको छ।

दुई दिनअघि, ३१ जेठमा प्रतिनिधि सभाबाट संविधान संशोधन विधेयक पारित भइसकेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले सांसद गिरीको प्रस्ताव अस्वीकृत भएको बताएका थिए। लगत्तै उनी संसदबाट बाहिरिएकी थिइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्