काठमाडौं। केही समयअघि भारतको धार्चुलादेखि नेपाली भूभागसमेत हुँदै लिपुलेक जाने सडक उद्घाटन गरेका भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाल-भारतबीचको सम्बन्ध कसैले पनि तोड्न नसक्ने बताएका छन्।
भारतद्वारा अतिक्रमित भूभागसमेत समेटिएको नेपालको राजनीतिक नक्साअनुसार निशान छाप अद्यावधिक गर्न प्रतिनिधि सभाले संविधान संशोधन विधेयक पारित गरेपछि भारतका रक्षामन्त्रीको प्रतिक्रिया आएको हो।
दुई देशबीचको कुनै पनि असमझदारीलाई सरकारले वार्ताका माध्यमबाट टुंगोमा पुर्‍याउने रक्षामन्त्री सिंहले बताए।
नेपाली भूमि हुँदै लिपुलेक जाने सडक उद्घाटनको क्रममा। फाइल तस्वीर
सत्तारुढ भरतीय जनता पार्टीको उत्तराखण्डमा निस्किएको र्‍यालीलाई भर्चुअल सम्बोधन गर्दै मन्त्री सिंहले भने- “नेपाल-भारत सम्बन्ध सामान्य छैन। हामी रोटी-बेटीको सम्बन्धले बाँधिएका छौं। विश्वको कुनै पनि शक्तिले यसलाई तोड्न सक्दैन।
नेपाल र भारतबीच ऐतिहासिक र साँस्कृतिक मात्र नभएर धार्मिक सम्बन्धसमेत रहेको भन्दै त्यस्तो सम्बन्ध टुट्न नसक्ने बताएको खबर आउटलुकले छापेको छ।
हमारे पड़ोसी देश नेपाल में इस सड़क को लेकर कुछ गलतफहमियां पैदा हुई हैं। भारत और नेपाल के बीच का जो रिश्ता है ये कोई सामान्य रिश्ता नहीं है। भारत और नेपाल का रिश्ता रोटी और बेटी का है। pic.twitter.com/99EeTaXvlW
— Rajnath Singh (@rajnathsingh) June 15, 2020
" /> काठमाडौं। केही समयअघि भारतको धार्चुलादेखि नेपाली भूभागसमेत हुँदै लिपुलेक जाने सडक उद्घाटन गरेका भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाल-भारतबीचको सम्बन्ध कसैले पनि तोड्न नसक्ने बताएका छन्।
भारतद्वारा अतिक्रमित भूभागसमेत समेटिएको नेपालको राजनीतिक नक्साअनुसार निशान छाप अद्यावधिक गर्न प्रतिनिधि सभाले संविधान संशोधन विधेयक पारित गरेपछि भारतका रक्षामन्त्रीको प्रतिक्रिया आएको हो।
दुई देशबीचको कुनै पनि असमझदारीलाई सरकारले वार्ताका माध्यमबाट टुंगोमा पुर्‍याउने रक्षामन्त्री सिंहले बताए।
नेपाली भूमि हुँदै लिपुलेक जाने सडक उद्घाटनको क्रममा। फाइल तस्वीर
सत्तारुढ भरतीय जनता पार्टीको उत्तराखण्डमा निस्किएको र्‍यालीलाई भर्चुअल सम्बोधन गर्दै मन्त्री सिंहले भने- “नेपाल-भारत सम्बन्ध सामान्य छैन। हामी रोटी-बेटीको सम्बन्धले बाँधिएका छौं। विश्वको कुनै पनि शक्तिले यसलाई तोड्न सक्दैन।
नेपाल र भारतबीच ऐतिहासिक र साँस्कृतिक मात्र नभएर धार्मिक सम्बन्धसमेत रहेको भन्दै त्यस्तो सम्बन्ध टुट्न नसक्ने बताएको खबर आउटलुकले छापेको छ।
हमारे पड़ोसी देश नेपाल में इस सड़क को लेकर कुछ गलतफहमियां पैदा हुई हैं। भारत और नेपाल के बीच का जो रिश्ता है ये कोई सामान्य रिश्ता नहीं है। भारत और नेपाल का रिश्ता रोटी और बेटी का है। pic.twitter.com/99EeTaXvlW
— Rajnath Singh (@rajnathsingh) June 15, 2020
"> लिपुलेक सडक उद्घाटन गर्ने मन्त्री सिंह भन्छन्- ‘नेपाल भारतबीचको रोटी-बेटीको सम्बन्ध कसैले तोड्न सक्दैन’: Dekhapadhi
लिपुलेक सडक उद्घाटन गर्ने मन्त्री सिंह भन्छन्- ‘नेपाल भारतबीचको रोटी-बेटीको सम्बन्ध कसैले तोड्न सक्दैन’
काठमाडौं। केही समयअघि भारतको धार्चुलादेखि नेपाली भूभागसमेत हुँदै लिपुलेक जाने सडक उद्घाटन गरेका भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाल-भारतबीचको सम्बन्ध कसैले पनि तोड्न नसक्ने बताएका छन्।
भारतद्वारा अतिक्रमित भूभागसमेत समेटिएको नेपालको राजनीतिक नक्साअनुसार निशान छाप अद्यावधिक गर्न प्रतिनिधि सभाले संविधान संशोधन विधेयक पारित गरेपछि भारतका रक्षामन्त्रीको प्रतिक्रिया आएको हो।
नेपाली भूमि हुँदै लिपुलेक जाने सडक उद्घाटनको क्रममा। फाइल तस्वीर
नेपाल र भारतबीच ऐतिहासिक र साँस्कृतिक मात्र नभएर धार्मिक सम्बन्धसमेत रहेको भन्दै त्यस्तो सम्बन्ध टुट्न नसक्ने बताएको खबर आउटलुकले छापेको छ।
हमारे पड़ोसी देश नेपाल में इस सड़क को लेकर कुछ गलतफहमियां पैदा हुई हैं। भारत और नेपाल के बीच का जो रिश्ता है ये कोई सामान्य रिश्ता नहीं है। भारत और नेपाल का रिश्ता रोटी और बेटी का है। pic.twitter.com/99EeTaXvlW
— Rajnath Singh (@rajnathsingh) June 15, 2020
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्