तनहुँ। भिमाद नगरपालिका-९, भानुमतिस्थित सखेपमा स्थानीय जातका कुखुराका चल्ला उत्पादन गर्न ह्याचरी निर्माण शुरू भएको छ।

मुख्यमन्त्री नमूना कृषिगाउँ कार्यक्रमअन्तर्गत हप्तामा दुई हजार ५०० उत्पादन गर्ने उद्देश्यले सो ह्याचरी निर्माण थालिएको हो।

हाल २६ कामदार दैनिक परिचालन गरिएको मुख्यमन्त्री नमूना वातावरणमैत्री नमूना किसान समूहका अध्यक्ष डोलबहादुर गुरुङले बताए।

कुखुराको चल्ला उत्पादन गर्ने उपकरण राख्ने र उपकरणबाट उत्पादन भएका चल्लालाई खोप दिएर व्यवस्थापन गर्ने कक्ष निर्माण भइरहेको छ।

उत्पादन गरिएका चल्ला किसानको मागअनुरूप बिक्री गर्दै जाने र बाँकी रहन गएका चल्लालाई ह्याचरीमा नै राखेर एक हजार ५०० माउ कुखुरा उत्पादन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।

उक्त कार्यक्रमका लागि ४८ लाख बजेट विनियोजन भएको र १२ लाख रूपैयाँ बराबर स्थानीय श्रमदान गर्ने जनाइएको छ।

त्यसैगरी, सो कार्यक्रमअन्तर्गत बेमौसमी तरकारी उत्पादनको लागि वडामा रहेका आठवटा टोल विकास संस्थालाई समेटेको छ। प्रत्येक टोलमा एक/एकजनालाई रोजगारीको व्यवस्था गर्दै बेमौसमी तरकारी उत्पादनमा जोड दिन लागिएको हो। रासस

" /> तनहुँ। भिमाद नगरपालिका-९, भानुमतिस्थित सखेपमा स्थानीय जातका कुखुराका चल्ला उत्पादन गर्न ह्याचरी निर्माण शुरू भएको छ।

मुख्यमन्त्री नमूना कृषिगाउँ कार्यक्रमअन्तर्गत हप्तामा दुई हजार ५०० उत्पादन गर्ने उद्देश्यले सो ह्याचरी निर्माण थालिएको हो।

हाल २६ कामदार दैनिक परिचालन गरिएको मुख्यमन्त्री नमूना वातावरणमैत्री नमूना किसान समूहका अध्यक्ष डोलबहादुर गुरुङले बताए।

कुखुराको चल्ला उत्पादन गर्ने उपकरण राख्ने र उपकरणबाट उत्पादन भएका चल्लालाई खोप दिएर व्यवस्थापन गर्ने कक्ष निर्माण भइरहेको छ।

उत्पादन गरिएका चल्ला किसानको मागअनुरूप बिक्री गर्दै जाने र बाँकी रहन गएका चल्लालाई ह्याचरीमा नै राखेर एक हजार ५०० माउ कुखुरा उत्पादन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।

उक्त कार्यक्रमका लागि ४८ लाख बजेट विनियोजन भएको र १२ लाख रूपैयाँ बराबर स्थानीय श्रमदान गर्ने जनाइएको छ।

त्यसैगरी, सो कार्यक्रमअन्तर्गत बेमौसमी तरकारी उत्पादनको लागि वडामा रहेका आठवटा टोल विकास संस्थालाई समेटेको छ। प्रत्येक टोलमा एक/एकजनालाई रोजगारीको व्यवस्था गर्दै बेमौसमी तरकारी उत्पादनमा जोड दिन लागिएको हो। रासस

"> चल्ला उत्पादनका लागि ह्याचरी निर्माण गरिँदै: Dekhapadhi
चल्ला उत्पादनका लागि ह्याचरी निर्माण गरिँदै
तनहुँ। भिमाद नगरपालिका-९, भानुमतिस्थित सखेपमा स्थानीय जातका कुखुराका चल्ला उत्पादन गर्न ह्याचरी निर्माण शुरू भएको छ।

मुख्यमन्त्री नमूना कृषिगाउँ कार्यक्रमअन्तर्गत हप्तामा दुई हजार ५०० उत्पादन गर्ने उद्देश्यले सो ह्याचरी निर्माण थालिएको हो।

हाल २६ कामदार दैनिक परिचालन गरिएको मुख्यमन्त्री नमूना वातावरणमैत्री नमूना किसान समूहका अध्यक्ष डोलबहादुर गुरुङले बताए।

कुखुराको चल्ला उत्पादन गर्ने उपकरण राख्ने र उपकरणबाट उत्पादन भएका चल्लालाई खोप दिएर व्यवस्थापन गर्ने कक्ष निर्माण भइरहेको छ।

उत्पादन गरिएका चल्ला किसानको मागअनुरूप बिक्री गर्दै जाने र बाँकी रहन गएका चल्लालाई ह्याचरीमा नै राखेर एक हजार ५०० माउ कुखुरा उत्पादन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।

उक्त कार्यक्रमका लागि ४८ लाख बजेट विनियोजन भएको र १२ लाख रूपैयाँ बराबर स्थानीय श्रमदान गर्ने जनाइएको छ।

त्यसैगरी, सो कार्यक्रमअन्तर्गत बेमौसमी तरकारी उत्पादनको लागि वडामा रहेका आठवटा टोल विकास संस्थालाई समेटेको छ। प्रत्येक टोलमा एक/एकजनालाई रोजगारीको व्यवस्था गर्दै बेमौसमी तरकारी उत्पादनमा जोड दिन लागिएको हो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्