काठमाडौं। अन्तर्राष्ट्रिय बजार र नेपाल बजारबीचसामान आयात/निर्यात गर्ने कार्गो कम्पनीमा चिनियाँ लगानीकर्ताको आकर्षण देखिएको छ।

पछिल्लो समय भित्रिएको विदेशी लगानीको ठूलो रकम कार्गो कम्पनी स्थापनाका लागि आएको पाइएको छ।

लकडाउन घोषणा भएको ११ चैत यता स्वीकृत पाएका विदेशी लगानीमध्ये सबैभन्दा धेरै प्रस्ताव कार्गो कम्पनी सञ्चालन सम्बन्धी छ।

उद्योग विभागका अनुसार लकडाउन अवधिमा ७५ करोड रूपैयाँभन्दा बढीको विदेशी लगानी स्वीकृत भएको छ।

त्यसमध्ये कार्गो कम्पनी सञ्चालनका लागि मात्रै ५० करोड रूपैयाँको लगानी स्वीकृत भएको विभागले जानकारी दिएको छ।

यस अवधिमा तीन चिनियाँ लगानीकर्ताले र एक भारतीय लगानीकर्ताले नेपालमा कार्गो कम्पनी स्थापनाको प्रस्ताव गरेका छन्।

चिनियाँ लगानीकर्ताले २५ करोड, १० करोड र १० करोड गरी तीन वटा कार्गो कम्पनी स्थपनाको अनुमति पाएका छन्। त्यस्तै भारतीय लगानीकर्ताले ५ करोडको लगानीमा कार्गो कम्पनी सञ्चालनको अनुमती पाएको विभागले बताएको छ।

चार वटा कार्गो कम्पनीबाट २२३ जनाले रोजगारी पाउने विभागले जानकारी दिएको छ। विभागका प्रवक्ता विनोदकुमार खड्काले लकडाउन अवधिमा स्वीकृती पाएका लगानीको अवस्था हेर्दा कार्गो कम्पनीतर्फ विदेशी लगानीकर्ताको आकर्षण बढेको बताए।

उनले आयातमुखी अर्थतन्त्र भएको र ठूलो मात्रामा विदेशबाट सामान आयात हुने भएकाले यस्तो भएको हुन सक्ने बताए।

“नेपालमा धेरै सामान विदेशबाट आयात हुन्छ। यस्तै नेपालबाट पनि विदेशतर्फ निर्यात हुँदै आएको छ। सोहीकारणले कार्गो कम्पनीतर्फ विदेशीको आकर्षण बढेको हुन सक्छ”, खड्काले भने।

सबैभन्दा बढी लगानी चीनबाटै

लकडाउन अवधिमा दुई छिमेकी मुलुकसहित अन्य दुई मुलुकका गरी ८ जना लगानीकर्ताले उद्योग/व्यवसाय स्थापनका लागि अनुमति पाएका छन्।

त्यसमध्ये लगानी र उद्योग संख्याको हिसाबले चीनको बाहुल्यता रहेको छ। यसअवधिमा स्थापनाका अनुमति पाएका ८ मध्ये ५ वटा उद्योग/व्यवसायमा चिनियाँ लगानी हुने छ।

ती उद्योगहरु स्थापना गर्नका लागि लगानीकर्ताले नेपालमा कुल ६० करोड लगानी गर्ने छन्।

तीन कार्गो उद्योग बाहेक चीनबाट निर्माण उद्योगमा १० करोड र होटलसहितको रेष्टुरेन्टमा ५ करोड रूपैयाँको लगानी आउने छ।

यसबाहेक भारत, मलेसिया र नेदरल्याण्डबाट एक-एक वटा कम्पनीले स्वीकृती पाएका छन्।

जसमध्ये भारतबाट कार्गो कम्पनी, मलेसियाबाट रेष्टुरेन्ट र नेदरल्याण्डबाट व्यवसायीक सीप तालिम दिने कम्पनीको स्थापना हुनेछ।

" /> काठमाडौं। अन्तर्राष्ट्रिय बजार र नेपाल बजारबीचसामान आयात/निर्यात गर्ने कार्गो कम्पनीमा चिनियाँ लगानीकर्ताको आकर्षण देखिएको छ।

"> कार्गोमा बढ्दै चिनियाँ लगानीकर्ताको आकर्षण: Dekhapadhi लकडाउन घोषणायता ८ विदेशी लगानीकर्ताले पाए स्वीकृति
• सबैभन्दा बढी लगानी भित्र्याउने चिनियाँ लगानीकर्ता
• चिनियाँ लगानीकर्ताको आकर्षण कार्गोमा

कार्गोमा बढ्दै चिनियाँ लगानीकर्ताको आकर्षण
काठमाडौं। अन्तर्राष्ट्रिय बजार र नेपाल बजारबीचसामान आयात/निर्यात गर्ने कार्गो कम्पनीमा चिनियाँ लगानीकर्ताको आकर्षण देखिएको छ।

पछिल्लो समय भित्रिएको विदेशी लगानीको ठूलो रकम कार्गो कम्पनी स्थापनाका लागि आएको पाइएको छ।

लकडाउन घोषणा भएको ११ चैत यता स्वीकृत पाएका विदेशी लगानीमध्ये सबैभन्दा धेरै प्रस्ताव कार्गो कम्पनी सञ्चालन सम्बन्धी छ।

उद्योग विभागका अनुसार लकडाउन अवधिमा ७५ करोड रूपैयाँभन्दा बढीको विदेशी लगानी स्वीकृत भएको छ।

त्यसमध्ये कार्गो कम्पनी सञ्चालनका लागि मात्रै ५० करोड रूपैयाँको लगानी स्वीकृत भएको विभागले जानकारी दिएको छ।

यस अवधिमा तीन चिनियाँ लगानीकर्ताले र एक भारतीय लगानीकर्ताले नेपालमा कार्गो कम्पनी स्थापनाको प्रस्ताव गरेका छन्।

चिनियाँ लगानीकर्ताले २५ करोड, १० करोड र १० करोड गरी तीन वटा कार्गो कम्पनी स्थपनाको अनुमति पाएका छन्। त्यस्तै भारतीय लगानीकर्ताले ५ करोडको लगानीमा कार्गो कम्पनी सञ्चालनको अनुमती पाएको विभागले बताएको छ।

चार वटा कार्गो कम्पनीबाट २२३ जनाले रोजगारी पाउने विभागले जानकारी दिएको छ। विभागका प्रवक्ता विनोदकुमार खड्काले लकडाउन अवधिमा स्वीकृती पाएका लगानीको अवस्था हेर्दा कार्गो कम्पनीतर्फ विदेशी लगानीकर्ताको आकर्षण बढेको बताए।

उनले आयातमुखी अर्थतन्त्र भएको र ठूलो मात्रामा विदेशबाट सामान आयात हुने भएकाले यस्तो भएको हुन सक्ने बताए।

“नेपालमा धेरै सामान विदेशबाट आयात हुन्छ। यस्तै नेपालबाट पनि विदेशतर्फ निर्यात हुँदै आएको छ। सोहीकारणले कार्गो कम्पनीतर्फ विदेशीको आकर्षण बढेको हुन सक्छ”, खड्काले भने।

सबैभन्दा बढी लगानी चीनबाटै

लकडाउन अवधिमा दुई छिमेकी मुलुकसहित अन्य दुई मुलुकका गरी ८ जना लगानीकर्ताले उद्योग/व्यवसाय स्थापनका लागि अनुमति पाएका छन्।

त्यसमध्ये लगानी र उद्योग संख्याको हिसाबले चीनको बाहुल्यता रहेको छ। यसअवधिमा स्थापनाका अनुमति पाएका ८ मध्ये ५ वटा उद्योग/व्यवसायमा चिनियाँ लगानी हुने छ।

ती उद्योगहरु स्थापना गर्नका लागि लगानीकर्ताले नेपालमा कुल ६० करोड लगानी गर्ने छन्।

तीन कार्गो उद्योग बाहेक चीनबाट निर्माण उद्योगमा १० करोड र होटलसहितको रेष्टुरेन्टमा ५ करोड रूपैयाँको लगानी आउने छ।

यसबाहेक भारत, मलेसिया र नेदरल्याण्डबाट एक-एक वटा कम्पनीले स्वीकृती पाएका छन्।

जसमध्ये भारतबाट कार्गो कम्पनी, मलेसियाबाट रेष्टुरेन्ट र नेदरल्याण्डबाट व्यवसायीक सीप तालिम दिने कम्पनीको स्थापना हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्