हिमालय एअरलाइन्सले सार्वजनिक गर्यो चार्टर्ड उडानको भाडादर, कुन देशमा कति ?

काठमाडौं। हिमालय एअरलाइन्सले विदेशमा रहेका नेपालीको उद्धार उडानको भाडादर र मिति सार्वजनिक गरेको छ।

कम्पनीले आज सूचना जारी गर्दै २० जुनभित्र गरिने चार्टर्ड उडानको भाडादर र उडान मिति सार्वजनिक गरेको हो।

हरेक चार्टर्ड उडान हुनको लागि कम्तीमा ८५ प्रतिशत टिकट बिक्री हुनुपर्ने कम्पनीले बताएको छ।

कम्पनीले सबैभन्दा पहिला १६ जुनमा श्रीलंकाको राजधानी कोलम्बो र माल्दिभ्सबाट उद्धार उडान गर्ने बताएको छ।

कोलम्बो र मालेबाट हुने पहिलो चार्टर्ड उडानको भाडादर ३८० अमेरिकी डलर तोकिएको छ।

हेर्नुहोस् अन्य देशको उडान मिति र भाडादरः

प्रतिक्रिया दिनुहोस्