हेटाैंडा। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले अघिल्लो वर्षभन्दा झण्डै चार अर्ब रूपैयाँ बढी बजेट प्रस्तुत गरे। प्रदेशले अघिल्लो वर्ष ४७ अर्ब ६० करोड रूपैयाँ बजेट प्रस्तुत गरेको थियो ।

कूल बजेटमध्ये चालूतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१.१२ प्रतिशत र  पुँजीगततर्फ २५ अर्ब १४ करोड एक लाख ५९ हजार अर्थात् ४८.८८ प्रतिशत विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वतर्फ २० अर्ब ८३ करोड ७९ लाख,  अन्तरसरकारी अनुदानतर्फ १७ अर्ब ८६ करोड ९८ लाख, अन्य राजस्वतर्फ पाँच अर्ब १२ करोड ९७ लाख र राजस्व बचततर्फ सात अर्ब ५० करोड रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। रासस

" /> हेटाैंडा। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले अघिल्लो वर्षभन्दा झण्डै चार अर्ब रूपैयाँ बढी बजेट प्रस्तुत गरे। प्रदेशले अघिल्लो वर्ष ४७ अर्ब ६० करोड रूपैयाँ बजेट प्रस्तुत गरेको थियो ।

कूल बजेटमध्ये चालूतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१.१२ प्रतिशत र  पुँजीगततर्फ २५ अर्ब १४ करोड एक लाख ५९ हजार अर्थात् ४८.८८ प्रतिशत विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वतर्फ २० अर्ब ८३ करोड ७९ लाख,  अन्तरसरकारी अनुदानतर्फ १७ अर्ब ८६ करोड ९८ लाख, अन्य राजस्वतर्फ पाँच अर्ब १२ करोड ९७ लाख र राजस्व बचततर्फ सात अर्ब ५० करोड रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। रासस

"> बागमती प्रदेशको बजेट ५१ अर्ब: Dekhapadhi
बागमती प्रदेशको बजेट ५१ अर्ब <p style="text-align: justify;">हेटाैंडा। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ।</p> <p style="text-align: justify;">प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले अघिल्लो वर्षभन्दा झण्डै चार अर्ब रूपैयाँ बढी बजेट प्रस्तुत गरे। प्रदेशले अघिल्लो वर्ष ४७ अर्ब ६० करोड रूपैयाँ बजेट प्रस्तुत गरेको थियो ।</p> <p style="text-align: justify;">कूल बजेटमध्ये चालूतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१.१२ प्रतिशत र&nbsp; पुँजीगततर्फ २५ अर्ब १४ करोड एक लाख ५९ हजार अर्थात् ४८.८८ प्रतिशत विनियोजन गरिएको छ।</p> <p style="text-align: justify;">आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वतर्फ २० अर्ब ८३ करोड ७९ लाख,&nbsp; अन्तरसरकारी अनुदानतर्फ १७ अर्ब ८६ करोड ९८ लाख, अन्य राजस्वतर्फ पाँच अर्ब १२ करोड ९७ लाख र राजस्व बचततर्फ सात अर्ब ५० करोड रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्