काठमाडौं। चीन र भारतका सैनिकबीच लद्दाखस्थित सीमा क्षेत्रमा झडप भएको छ। झडपमा एक अधिकृतसहित तीन जना भारतीय सेनाको मृत्यु भएको बताइएको छ।
बीबीसी हिन्दीले भारत सरकारले लद्दाखस्थित सीमा क्षेत्रमा झडप भएको जनाएको खबर छापेको छ। त्यसैगरी भारतीय सेनालाई उद्धृत गर्दै बीबीसी हिन्दीले उक्त क्षेत्रमा गएराति झडप हुँदा तीन जनाको मृत्यु भएको जनाएको छ।
भारतीय सैनिक मृख्यालयले दुई देशका वरिष्ठ सैनिक अधिकारीबीच अहिले घटनास्थलमा बैठक बसिरहेको जनाएको छ। उक्त क्षेत्रमा पछिल्ला केही सातादेखि दुई देशबीच तनाव जारी छ।
" /> काठमाडौं। चीन र भारतका सैनिकबीच लद्दाखस्थित सीमा क्षेत्रमा झडप भएको छ। झडपमा एक अधिकृतसहित तीन जना भारतीय सेनाको मृत्यु भएको बताइएको छ।बीबीसी हिन्दीले भारत सरकारले लद्दाखस्थित सीमा क्षेत्रमा झडप भएको जनाएको खबर छापेको छ। त्यसैगरी भारतीय सेनालाई उद्धृत गर्दै बीबीसी हिन्दीले उक्त क्षेत्रमा गएराति झडप हुँदा तीन जनाको मृत्यु भएको जनाएको छ।
भारतीय सैनिक मृख्यालयले दुई देशका वरिष्ठ सैनिक अधिकारीबीच अहिले घटनास्थलमा बैठक बसिरहेको जनाएको छ। उक्त क्षेत्रमा पछिल्ला केही सातादेखि दुई देशबीच तनाव जारी छ।
">