काठमाडौं। नेपाली कांग्रेसका नेताहरूले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, आरडीटी परीक्षण बन्द गराउनुपर्नेलगायतका माग राखेर प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएका छन्।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा कांग्रेस सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्।

उनीहरूले पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिद भनिएका अनियमितताबारे छानबिन गर्नुपर्ने, विदेशबाट नागरिकको उद्धारमा भएको अनियमितताको समेत छानबिन गर्नुपर्नेलगायतका माग राखेर प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएकाे कांग्रेस नेता भीमसेनदास प्रधानले जानकारी दिए।

ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले तत्काल महामारीविरुद्ध सबैजना एकजुट भएर लाग्नुपर्ने बताएका थिए। अनियमितताबारे आफू जानकार रहेको भन्दै दोषी पाएमा जोकोहीलाई पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए।

"अहिले सत्तापक्ष, प्रतिपक्ष भन्दा पनि सबै मिलेर महामारीविरुद्ध लड्नुपर्छ। अनियमितताबारे त छानबिन गरेर कारबाही हुन्छ", प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेता प्रधानले भने।

कोरोनामा भएको खर्चको हिसाब आफूले पनि हेरिरहेको बताउँदै दैनिक लेखा परीक्षण गर्न सम्भव नभएको प्रधानमन्त्रीको भनाइ थियो। "मैले सबै खर्चलाई नजिकबाट हेरिरहेको छु। अहिले अनियमितता गरेको भए पनि कागज छँदैछ। त्यसमा अनियमितता भएको पाइए सेना होस् वा अरू जो कोही भए पनि छाडिन्न", प्रधानमन्त्रीले भने।

लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रधानमन्त्री ओलीले कांग्रेस नेताहरूलाई सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका थिए।

भारतबाट आउनेहरूलाई राखिएका स्थानीय तहका क्वारेन्टाइनमा कमजोरी भएको प्रधानमन्त्रीले स्वीकारे। "भारतबाट धेरै मानिसहरू आउँदा उनीहरूलाई व्यवस्थित गर्न सकिएको छैन, जसले गर्दा जोखिम पनि बढेको छ", प्रधानमन्त्री ओलीले भने, "सुदूरपश्चिममा धेरै मानिसहरू आउन थालेका छन्। उनीहरूलाई व्यवस्थित क्वारेन्टाइनमा राख्न समस्या छ।"

आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेपछि विस्तारै मानिसहरू आउलान् र व्यवस्थित गर्न सकिएला भन्ने सोचेको तर, बाढीजसरी एकैपटक आउँदा समस्या भएको प्रधानमन्त्रीले कांग्रेस नेताहरूसँग भनेका थिए।

भारतबाट आएकाहरूलाई क्वारेन्टाइनमा भन्दा पनि एकै ठाउँमा राखिएको प्रधानमन्त्रीको भनाइ थियो।

" /> काठमाडौं। नेपाली कांग्रेसका नेताहरूले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, आरडीटी परीक्षण बन्द गराउनुपर्नेलगायतका माग राखेर प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएका छन्।

"> पीसीआर परीक्षण बढाउन र आरडीटी बन्द गर्न माग गर्दै प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षणपत्र: Dekhapadhi
पीसीआर परीक्षण बढाउन र आरडीटी बन्द गर्न माग गर्दै प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षणपत्र

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्