हेटाैंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको १११ मध्ये ८० वटा उद्योग सञ्चालनमा आएको औद्योगिक क्षेत्र व्यवस्थापन  लिमिटेड हेटौंडा कार्यालयले जनाएको छ।

सो लिमिटेडका प्रमुख राजेन्द्र कँडेलका अनुसार उद्योग सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालन नभएको जानकारी दिइएको छ। सञ्चालित उद्योग ६० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको उनले बताए।

व्यवस्थापन लिमिटेडका अनुसार  सो औद्योगिक क्षेत्रका एशियन पेन्ट, आरएन केमिक्लस, महाशक्तिशोप, खजुरी नेपाल र इन्टाइटिक बिस्कुटलगायतका ठूला उद्योगका साथै अन्य साना खानेपानी, दुग्ध, मैदालगायतका उद्योग सञ्चालनमा आएका छन्।

ती उद्योगमा जनशक्ति अभाव, कच्चापदार्थ कमी र ढुवानीलगायतका समस्या रहेको बताइएको छ।

त्यसैगरी सरकारी स्वामित्वमा सञ्चालित  हेटौंडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न प्रक्रिया अगाडि बढाइएको छ। सो उद्योग विगत एक महीनादेखि जनशक्ति अभावले ५० प्रतिशत क्षमतामा चलेको थियो।

तर, उद्योगका लागि  आवश्यक पर्ने चुनढुंगा र कोइलाको समस्या रहेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए। अन्य समयमा दैनिक ७५० बोरा सिमेन्ट उत्पादन गर्दै आएको सो उद्योगमा अहिले उत्पादनमा कमी रहेको बताइएको छ।

उद्योगमा विगतमा उत्पादन  गरिएका तीन लाख बोरा सिमेन्ट बिक्री वितरणको कार्य भइरहेको छ। सो उद्योगमा ३४२ जना कर्मचारी र मजदुर रहेको भए पनि हाल ५० जना जनशक्तिबाट उद्योग सञ्चालन भइरहेको छ। रासस

" /> हेटाैंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको १११ मध्ये ८० वटा उद्योग सञ्चालनमा आएको औद्योगिक क्षेत्र व्यवस्थापन  लिमिटेड हेटौंडा कार्यालयले जनाएको छ।

सो लिमिटेडका प्रमुख राजेन्द्र कँडेलका अनुसार उद्योग सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालन नभएको जानकारी दिइएको छ। सञ्चालित उद्योग ६० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको उनले बताए।

व्यवस्थापन लिमिटेडका अनुसार  सो औद्योगिक क्षेत्रका एशियन पेन्ट, आरएन केमिक्लस, महाशक्तिशोप, खजुरी नेपाल र इन्टाइटिक बिस्कुटलगायतका ठूला उद्योगका साथै अन्य साना खानेपानी, दुग्ध, मैदालगायतका उद्योग सञ्चालनमा आएका छन्।

ती उद्योगमा जनशक्ति अभाव, कच्चापदार्थ कमी र ढुवानीलगायतका समस्या रहेको बताइएको छ।

त्यसैगरी सरकारी स्वामित्वमा सञ्चालित  हेटौंडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न प्रक्रिया अगाडि बढाइएको छ। सो उद्योग विगत एक महीनादेखि जनशक्ति अभावले ५० प्रतिशत क्षमतामा चलेको थियो।

तर, उद्योगका लागि  आवश्यक पर्ने चुनढुंगा र कोइलाको समस्या रहेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए। अन्य समयमा दैनिक ७५० बोरा सिमेन्ट उत्पादन गर्दै आएको सो उद्योगमा अहिले उत्पादनमा कमी रहेको बताइएको छ।

उद्योगमा विगतमा उत्पादन  गरिएका तीन लाख बोरा सिमेन्ट बिक्री वितरणको कार्य भइरहेको छ। सो उद्योगमा ३४२ जना कर्मचारी र मजदुर रहेको भए पनि हाल ५० जना जनशक्तिबाट उद्योग सञ्चालन भइरहेको छ। रासस

"> हेटाैंडा औद्योगिक क्षेत्रका ८० उद्योग खुले: Dekhapadhi
हेटाैंडा औद्योगिक क्षेत्रका ८० उद्योग खुले
हेटाैंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको १११ मध्ये ८० वटा उद्योग सञ्चालनमा आएको औद्योगिक क्षेत्र व्यवस्थापन  लिमिटेड हेटौंडा कार्यालयले जनाएको छ।

सो लिमिटेडका प्रमुख राजेन्द्र कँडेलका अनुसार उद्योग सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालन नभएको जानकारी दिइएको छ। सञ्चालित उद्योग ६० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको उनले बताए।

व्यवस्थापन लिमिटेडका अनुसार  सो औद्योगिक क्षेत्रका एशियन पेन्ट, आरएन केमिक्लस, महाशक्तिशोप, खजुरी नेपाल र इन्टाइटिक बिस्कुटलगायतका ठूला उद्योगका साथै अन्य साना खानेपानी, दुग्ध, मैदालगायतका उद्योग सञ्चालनमा आएका छन्।

ती उद्योगमा जनशक्ति अभाव, कच्चापदार्थ कमी र ढुवानीलगायतका समस्या रहेको बताइएको छ।

त्यसैगरी सरकारी स्वामित्वमा सञ्चालित  हेटौंडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न प्रक्रिया अगाडि बढाइएको छ। सो उद्योग विगत एक महीनादेखि जनशक्ति अभावले ५० प्रतिशत क्षमतामा चलेको थियो।

तर, उद्योगका लागि  आवश्यक पर्ने चुनढुंगा र कोइलाको समस्या रहेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए। अन्य समयमा दैनिक ७५० बोरा सिमेन्ट उत्पादन गर्दै आएको सो उद्योगमा अहिले उत्पादनमा कमी रहेको बताइएको छ।

उद्योगमा विगतमा उत्पादन  गरिएका तीन लाख बोरा सिमेन्ट बिक्री वितरणको कार्य भइरहेको छ। सो उद्योगमा ३४२ जना कर्मचारी र मजदुर रहेको भए पनि हाल ५० जना जनशक्तिबाट उद्योग सञ्चालन भइरहेको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्