कामठाडौं। मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

बैठकमा कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएका प्रयास र आगामी रणनीतिका विषयमा छलफल हुनेछ।

यसैगरी, संविधान संशोधनपछि उत्पन्न परिस्थिति, भारतले अतिक्रमण गरेको भूमि फिर्ताका लागि गरिने कूटनीतिक पहल लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।

" /> कामठाडौं। मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

बैठकमा कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएका प्रयास र आगामी रणनीतिका विषयमा छलफल हुनेछ।

यसैगरी, संविधान संशोधनपछि उत्पन्न परिस्थिति, भारतले अतिक्रमण गरेको भूमि फिर्ताका लागि गरिने कूटनीतिक पहल लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।

"> बालुवाटारमा मन्त्रिपरिषद् बैठक: Dekhapadhi प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

">
तस्वीर : प्रधानमन्त्रीको सचिवालय।
बालुवाटारमा मन्त्रिपरिषद् बैठक <p style="text-align: justify;">कामठाडौं। मन्त्रिपरिषद् बैठक बसिरहेको छ।</p> <p style="text-align: justify;">प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।</p> <p style="text-align: justify;">बैठकमा कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएका प्रयास र आगामी रणनीतिका विषयमा छलफल हुनेछ।</p> <p style="text-align: justify;">यसैगरी, संविधान संशोधनपछि उत्पन्न परिस्थिति, भारतले अतिक्रमण गरेको भूमि फिर्ताका लागि गरिने कूटनीतिक पहल लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्