काठमाडौं। चालु आर्थिक वर्षको १० महीना (साउनदेखि वैशाखसम्म) मा नेपाल भित्रिले रेमिट्यान्स ६.१ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले बताएको छ।

यस अवधिमा अवधिमा ६ खर्ब ८० अर्ब ८४ करोड मात्रै रेमिट्यान्स नेपाल भित्रिएको छ।

गत वर्षको १० महीनामा नेपालमा भित्रिने रेमिट्यान्स ९.३ प्रतिशतले बढेको थियो। गत चैत महीनासम्मको तथ्यांकको तुलनामा वैशाखमा आइपुग्दा रेमिट्यान्स घट्नेदर २ प्रतिशतले बढेको हो।

गत चैतमा रेमिट्यान्स आप्रवाह ४ प्रतिशतले घटेको थियो। गएको पुस अन्तिमदेखि विश्व अर्थतन्त्रमा कोरोनाको प्रभाव पर्न थालेपछि त्यसको असर नेपालमा आउने रेमिट्यान्समा पनि देखिएको छ।

विदेशमा रहेका नेपालीले रोजगारी गुमाउने र रोजगारी भएकाहरूले पनि त्यही खानेबस्ने व्यवस्थाको लागि खर्च जोहो गर्न नेपालमा रकम नपठाएपछि रेमिट्यान्स आउनेक्रम घटेको हो।

पछिल्लो समयमा भने वैदेशिक रोजगारीमा रहेका कतिपय नेपाली मजदुरले रोजगारी गुमाउन थालेका छन्। नेपालीको प्रमुख श्रम गन्तव्यमुलुकहरू कतिपय पूर्ण लकडाउनमा र कतिपय अर्धलकडाउनमा हुँदा उनीहरूको रोजगारी प्रभावित भइरहेको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा नेपालमा आउने रेमिट्यान्स १० प्रतिशतभन्दा बढी मात्रामा गिरावट आउने बताएको छ।

विश्व बैंकले गरेको प्रक्षेपणअनुसार पनि नेपालमा करीब १४ प्रतिशतको हाराहारीमा रेमिट्यान्स घट्ने बताएको छ।

राष्ट्र बैंककै तथ्यांकअनुसार, साउनदेखि चैतसम्ममा ६ खर्ब २६ अर्ब ९० करोड रेमिट्यान्स नेपाल आएको थियो।

त्यसैगरी, पछिल्लो समयमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरू स्वदेश आएर पुनः विदेश फर्कने अवस्था नहुँदा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या घटेको हो।

" /> काठमाडौं। चालु आर्थिक वर्षको १० महीना (साउनदेखि वैशाखसम्म) मा नेपाल भित्रिले रेमिट्यान्स ६.१ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले बताएको छ।

"> ६ प्रतिशतले घट्यो रेमिट्यान्स, दश महीनामा ६ खर्ब ८० अर्ब मात्रै भित्रियो: Dekhapadhi गत चैत महीनासम्मको तथ्यांकको तुलनामा वैशाखमा आइपुग्दा रेमिट्यान्स घट्नेदर २ प्रतिशतले बढेको हो। गत चैतमा रेमिट्यान्स आप्रवाह ४ प्रतिशतले घटेको थियो।

६ प्रतिशतले घट्यो रेमिट्यान्स, दश महीनामा ६ खर्ब ८० अर्ब मात्रै भित्रियो
काठमाडौं। चालु आर्थिक वर्षको १० महीना (साउनदेखि वैशाखसम्म) मा नेपाल भित्रिले रेमिट्यान्स ६.१ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले बताएको छ।

यस अवधिमा अवधिमा ६ खर्ब ८० अर्ब ८४ करोड मात्रै रेमिट्यान्स नेपाल भित्रिएको छ।

गत वर्षको १० महीनामा नेपालमा भित्रिने रेमिट्यान्स ९.३ प्रतिशतले बढेको थियो। गत चैत महीनासम्मको तथ्यांकको तुलनामा वैशाखमा आइपुग्दा रेमिट्यान्स घट्नेदर २ प्रतिशतले बढेको हो।

गत चैतमा रेमिट्यान्स आप्रवाह ४ प्रतिशतले घटेको थियो। गएको पुस अन्तिमदेखि विश्व अर्थतन्त्रमा कोरोनाको प्रभाव पर्न थालेपछि त्यसको असर नेपालमा आउने रेमिट्यान्समा पनि देखिएको छ।

विदेशमा रहेका नेपालीले रोजगारी गुमाउने र रोजगारी भएकाहरूले पनि त्यही खानेबस्ने व्यवस्थाको लागि खर्च जोहो गर्न नेपालमा रकम नपठाएपछि रेमिट्यान्स आउनेक्रम घटेको हो।

पछिल्लो समयमा भने वैदेशिक रोजगारीमा रहेका कतिपय नेपाली मजदुरले रोजगारी गुमाउन थालेका छन्। नेपालीको प्रमुख श्रम गन्तव्यमुलुकहरू कतिपय पूर्ण लकडाउनमा र कतिपय अर्धलकडाउनमा हुँदा उनीहरूको रोजगारी प्रभावित भइरहेको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा नेपालमा आउने रेमिट्यान्स १० प्रतिशतभन्दा बढी मात्रामा गिरावट आउने बताएको छ।

विश्व बैंकले गरेको प्रक्षेपणअनुसार पनि नेपालमा करीब १४ प्रतिशतको हाराहारीमा रेमिट्यान्स घट्ने बताएको छ।

राष्ट्र बैंककै तथ्यांकअनुसार, साउनदेखि चैतसम्ममा ६ खर्ब २६ अर्ब ९० करोड रेमिट्यान्स नेपाल आएको थियो।

त्यसैगरी, पछिल्लो समयमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरू स्वदेश आएर पुनः विदेश फर्कने अवस्था नहुँदा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या घटेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्