सप्तरीमा १५ केजीको अजिङ्गर भेटियो
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- १२ स्थित कोशी बाँधमा स्थानीयले १५ किलोग्रामको अजिङ्गर फेला पारेका हुन्।
प्रहरीले अजिङ्गर नियन्त्रणमा लिएको छ।
अजिङ्गर इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखिएको छ।
यसअघि ९ कात्तिकमा तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा १२ किलो तौल भएको करीब सात फिट लामो अजिङ्गर फेला परेको थियो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्