काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब फित्ताले नभएर यन्त्रले जमिनको नापनक्शा गर्ने प्रणालीको विकास गरिएको बताएकी छन्।
मन्त्रालयको विनियोजन शिर्षकहरूमाथि राष्ट्रिय सभाका सांसदहरूले उठाएका प्रश्नको आज राष्ट्रिय सभामा जवाफ दिँदै मन्त्री अर्यालले नाप नक्शाको क्षेत्रमा अब फित्ताले नभएर यन्त्रले नाप्ने प्रविधिको विकास गरिएको बताएकी हुन्।
विगतको त्रुटीपूर्ण नापनक्शाका कारण जनताले निकै अप्ठ्यारो झेल्नुपरेकाले त्यसलाई मध्यनजर गर्दै यन्त्रबाट नापनक्शाको काम गर्न शुरूआत गरिएको बताइन्।
नापनक्शा क्षेत्रको अत्याधुनिक प्रविधि ‘लाइडर प्रविधि’ यसै आर्थिक वर्षदेखि नेपालको सुदूरपश्चिम प्रदेशबाट शुरू भएको मन्त्री अर्यालले राष्ट्रिय सभामा जानकारी गराइन्। रकारीस्तरबाट पहिलोपटक यस किसिमको सर्भेक्षण मन्त्री अर्यालको भनाइ छ।
सात दशक लामो भूमिहीन, सुकुम्वासी समस्याको समाधान यो सरकारले गर्ने बताउँदै मन्त्री अर्यालले लामो समयदेखि रहेको भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गरिने दाबी गरिन्।
" /> काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब फित्ताले नभएर यन्त्रले जमिनको नापनक्शा गर्ने प्रणालीको विकास गरिएको बताएकी छन्।मन्त्रालयको विनियोजन शिर्षकहरूमाथि राष्ट्रिय सभाका सांसदहरूले उठाएका प्रश्नको आज राष्ट्रिय सभामा जवाफ दिँदै मन्त्री अर्यालले नाप नक्शाको क्षेत्रमा अब फित्ताले नभएर यन्त्रले नाप्ने प्रविधिको विकास गरिएको बताएकी हुन्।

">">