काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै देशभर दूरसञ्चारको फोरजीको सेवा पुग्ने बताएका छन्।

विनियोजन विधेयक, २०७७ अन्तर्गत सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका विभिन्न शिर्षकमाथि राष्ट्रिय सभाको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका जिल्लामा फोरजी सेवा विस्तारका लागि सर्वेक्षणको काम भइरहेको बताए। “लकडाउनका कारणले टावर निर्माण र मर्मत केही ढिलाइ भए पनि फोरजी सेवा मुलुकभर चल्ने छ।

मुलुकका सबै क्षेत्रमा दुई वर्षभित्र ईन्टरनेट सेवा पुग्ने गरी सरकारले फोरजीको काम अघि बढाइरहेको छ”, मन्त्री खतिवडाले भने, “सेटेलाइट विस्तारका लागि पाएको अधिकार प्रयोग गर्ने सन्दर्भमा कुन विधिबाट ल्याउने भन्नेमा बहस गर्न सकिने भए पनि नेपालको आफ्नै सेटेलाइट हुनुपर्छ भन्नेमा कुनै विवाद छै।”

यसअघि विनियोजन विधेयक, २०७७ अन्तर्गत अर्थमन्त्रालयका विभिन्न शिर्षकमाथि राष्ट्रिय सभाको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री समेत रहेका खतिवडाले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत रकम वितरण भन्दा पनि विकासमा संघीय सांसदको सहभागिता रहोस् भनेर बजेट विनियोजन गरिएको स्पष्ट पारे। रासस

" /> काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै देशभर दूरसञ्चारको फोरजीको सेवा पुग्ने बताएका छन्।

विनियोजन विधेयक, २०७७ अन्तर्गत सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका विभिन्न शिर्षकमाथि राष्ट्रिय सभाको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका जिल्लामा फोरजी सेवा विस्तारका लागि सर्वेक्षणको काम भइरहेको बताए। “लकडाउनका कारणले टावर निर्माण र मर्मत केही ढिलाइ भए पनि फोरजी सेवा मुलुकभर चल्ने छ।

मुलुकका सबै क्षेत्रमा दुई वर्षभित्र ईन्टरनेट सेवा पुग्ने गरी सरकारले फोरजीको काम अघि बढाइरहेको छ”, मन्त्री खतिवडाले भने, “सेटेलाइट विस्तारका लागि पाएको अधिकार प्रयोग गर्ने सन्दर्भमा कुन विधिबाट ल्याउने भन्नेमा बहस गर्न सकिने भए पनि नेपालको आफ्नै सेटेलाइट हुनुपर्छ भन्नेमा कुनै विवाद छै।”

यसअघि विनियोजन विधेयक, २०७७ अन्तर्गत अर्थमन्त्रालयका विभिन्न शिर्षकमाथि राष्ट्रिय सभाको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री समेत रहेका खतिवडाले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत रकम वितरण भन्दा पनि विकासमा संघीय सांसदको सहभागिता रहोस् भनेर बजेट विनियोजन गरिएको स्पष्ट पारे। रासस

"> आगामी वर्षभित्रै देशभर फोरजी सेवा पुग्छ : मन्त्री खतिवडा : Dekhapadhi
आगामी वर्षभित्रै देशभर फोरजी सेवा पुग्छ : मन्त्री खतिवडा
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै देशभर दूरसञ्चारको फोरजीको सेवा पुग्ने बताएका छन्।

विनियोजन विधेयक, २०७७ अन्तर्गत सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका विभिन्न शिर्षकमाथि राष्ट्रिय सभाको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका जिल्लामा फोरजी सेवा विस्तारका लागि सर्वेक्षणको काम भइरहेको बताए। “लकडाउनका कारणले टावर निर्माण र मर्मत केही ढिलाइ भए पनि फोरजी सेवा मुलुकभर चल्ने छ।

मुलुकका सबै क्षेत्रमा दुई वर्षभित्र ईन्टरनेट सेवा पुग्ने गरी सरकारले फोरजीको काम अघि बढाइरहेको छ”, मन्त्री खतिवडाले भने, “सेटेलाइट विस्तारका लागि पाएको अधिकार प्रयोग गर्ने सन्दर्भमा कुन विधिबाट ल्याउने भन्नेमा बहस गर्न सकिने भए पनि नेपालको आफ्नै सेटेलाइट हुनुपर्छ भन्नेमा कुनै विवाद छै।”

यसअघि विनियोजन विधेयक, २०७७ अन्तर्गत अर्थमन्त्रालयका विभिन्न शिर्षकमाथि राष्ट्रिय सभाको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री समेत रहेका खतिवडाले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत रकम वितरण भन्दा पनि विकासमा संघीय सांसदको सहभागिता रहोस् भनेर बजेट विनियोजन गरिएको स्पष्ट पारे। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्