काठमाडौं। खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताएकी छन्।
राष्ट्रिय सभाको आज बसेको बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै मन्त्री मगरले असारमा परीक्षण सकिएपछि पानी काठमाडौं झारिने जानकारी दिइन्।
पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको उनले जानकारी गराइन्।
उनका अनुसार पानीको वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले नै गर्ने उनको भनाइ थियो। उनले भनिन्, “पानी घरघरमा पुग्ने कुरामा शंका गर्नुपर्ने अवस्था छैन ।”
आयोजना सञ्चालनका क्रममा थुप्रै प्रतिबद्धता जाहेर भए पनि विगतमा अन्योल र निरासा देखिएको मगरले बताइन्। आयोजना निर्माण भइरहँदा कहिले भूकम्प त कहिले ठेक्का तोड्नुपर्ने अवस्था र निर्माण मजदूरको आन्दोलन लगायतका समस्या आएको उनले प्रष्‍टयाइन् ।
अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को प्रकोपबीच पनि पहिलो चरणको आधारभूत काम सम्पन्न हुने क्रममा रहेको उनको भनाइ छ। मन्त्री मगरले भनिन्, “सबै चुनौती भए पनि आगामी आवको शुरूमा पानी वितरण गरिनेछ, त्यो दिन सबै नेपालीको गौरवको दिन हुनेछ।”
" /> काठमाडौं। खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताएकी छन्।
राष्ट्रिय सभाको आज बसेको बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै मन्त्री मगरले असारमा परीक्षण सकिएपछि पानी काठमाडौं झारिने जानकारी दिइन्।
पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको उनले जानकारी गराइन्।
उनका अनुसार पानीको वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले नै गर्ने उनको भनाइ थियो। उनले भनिन्, “पानी घरघरमा पुग्ने कुरामा शंका गर्नुपर्ने अवस्था छैन ।”
आयोजना सञ्चालनका क्रममा थुप्रै प्रतिबद्धता जाहेर भए पनि विगतमा अन्योल र निरासा देखिएको मगरले बताइन्। आयोजना निर्माण भइरहँदा कहिले भूकम्प त कहिले ठेक्का तोड्नुपर्ने अवस्था र निर्माण मजदूरको आन्दोलन लगायतका समस्या आएको उनले प्रष्‍टयाइन् ।
अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को प्रकोपबीच पनि पहिलो चरणको आधारभूत काम सम्पन्न हुने क्रममा रहेको उनको भनाइ छ। मन्त्री मगरले भनिन्, “सबै चुनौती भए पनि आगामी आवको शुरूमा पानी वितरण गरिनेछ, त्यो दिन सबै नेपालीको गौरवको दिन हुनेछ।”
"> ‘मेलम्चीको पानी परीक्षणको काम असारमै हुने’: Dekhapadhi
‘मेलम्चीको पानी परीक्षणको काम असारमै हुने’
काठमाडौं। खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताएकी छन्।
राष्ट्रिय सभाको आज बसेको बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै मन्त्री मगरले असारमा परीक्षण सकिएपछि पानी काठमाडौं झारिने जानकारी दिइन्।
पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको उनले जानकारी गराइन्।
उनका अनुसार पानीको वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले नै गर्ने उनको भनाइ थियो। उनले भनिन्, “पानी घरघरमा पुग्ने कुरामा शंका गर्नुपर्ने अवस्था छैन ।”
अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को प्रकोपबीच पनि पहिलो चरणको आधारभूत काम सम्पन्न हुने क्रममा रहेको उनको भनाइ छ। मन्त्री मगरले भनिन्, “सबै चुनौती भए पनि आगामी आवको शुरूमा पानी वितरण गरिनेछ, त्यो दिन सबै नेपालीको गौरवको दिन हुनेछ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्