शरीरमा समस्या देखिएपछि थापाले बीचमै छाडे खेल
<p>काठमाडाैं। टेनिस खेल्न चीन पुगेका राप्रपा अध्यक्ष शरीरमा समस्या देखिएपछि बीचमै खेल छाडेका छन्।</p>
<p>टेनिस खेलिरहेकै बेला पिँडाैला, तिघ्रा हुँदै ढाडमा समस्या भएपछि उनले जितिरहेकाे खेलसमेत छाड्नुपरेकाे राप्रपा सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।</p>
<p>अहिले थापाकाे स्वास्थ्य अवस्था ठीक रहेकाे उनले बताए।</p>
<p>राप्रपा अध्यक्ष थापा १४ कात्तिक बिहान ११ः३५ मा नेपाल फर्कने बर्ताैलाले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्