काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने बताएका छन्।
नेपालको पूर्ण नक्सालाई निशान छापमा समावेश गर्न प्रस्ताव गरिएको संविधान संशोधन विधेयक २०७७ माथिको छलफलका क्रममा शर्माले आजको राष्‍ट्रिय सभामा सो विषय उठाएका हुन्।
नेपालीहरूको सदासहायता, मित्रता र आत्मियताले कालापानी लगायतका उत्तरी सिमामा भारतीय चेकपोस्ट राख्न दिइएको तर अहिले भारतले त्यही भूमिलाई आफ्नो बनाउन खोजेको शर्माले टिप्पणी गरे। उनले नेपालको भूमिमा बसेको भारतीय सेना समेत तत्काल फिर्ता गर्नुपर्नेमा जोड दिए।
राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्भभौंमिकताको विषयमा नेपाली जनता सधै एक भएको र यसपटक पनि एक भएकाले नेपालको भूमि फिर्ता गर्न बल पुगेको शर्माको भनाइ छ।
"भारतले हामीलाई असल मित्र मान्ने हो असल मित्र ठान्ने हो भने अंग्रेज साम्रज्यवादले लुटेर हाम्रो भूभागमा मिसाएको भूभाग तपाईहरूको हो  त्यसकारण महाकाली पश्चिमको किल्ला कांगडा, हाम्रो कांगडासम्मको जमिन तपाइहरूले लिनुस भनेर चेलिबेटीको नाता हो डोलिवेटीको नाता हो भनेर नेताहरुले भन्नुहुन्छ", शर्माले भने, "यदि त्यसो हो भने त्यसलाई सगौरव फिर्ता गरिदिने दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ। र कांगडासम्मको भूमि फिर्ता गरिदिनुपर्छ।’
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने बताएका छन्।
नेपालको पूर्ण नक्सालाई निशान छापमा समावेश गर्न प्रस्ताव गरिएको संविधान संशोधन विधेयक २०७७ माथिको छलफलका क्रममा शर्माले आजको राष्‍ट्रिय सभामा सो विषय उठाएका हुन्।
नेपालीहरूको सदासहायता, मित्रता र आत्मियताले कालापानी लगायतका उत्तरी सिमामा भारतीय चेकपोस्ट राख्न दिइएको तर अहिले भारतले त्यही भूमिलाई आफ्नो बनाउन खोजेको शर्माले टिप्पणी गरे। उनले नेपालको भूमिमा बसेको भारतीय सेना समेत तत्काल फिर्ता गर्नुपर्नेमा जोड दिए।
राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्भभौंमिकताको विषयमा नेपाली जनता सधै एक भएको र यसपटक पनि एक भएकाले नेपालको भूमि फिर्ता गर्न बल पुगेको शर्माको भनाइ छ।
"भारतले हामीलाई असल मित्र मान्ने हो असल मित्र ठान्ने हो भने अंग्रेज साम्रज्यवादले लुटेर हाम्रो भूभागमा मिसाएको भूभाग तपाईहरूको हो  त्यसकारण महाकाली पश्चिमको किल्ला कांगडा, हाम्रो कांगडासम्मको जमिन तपाइहरूले लिनुस भनेर चेलिबेटीको नाता हो डोलिवेटीको नाता हो भनेर नेताहरुले भन्नुहुन्छ", शर्माले भने, "यदि त्यसो हो भने त्यसलाई सगौरव फिर्ता गरिदिने दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ। र कांगडासम्मको भूमि फिर्ता गरिदिनुपर्छ।’
"> नेकपा नेता दिनानाथ शर्माले भने- 'दार्जिलिङदेखि कांगडासम्म फिर्ता गरेर भारतले असल मित्रता देखाओस्': Dekhapadhi
नेकपा नेता दिनानाथ शर्माले भने- 'दार्जिलिङदेखि कांगडासम्म फिर्ता गरेर भारतले असल मित्रता देखाओस्'
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने बताएका छन्।
नेपालीहरूको सदासहायता, मित्रता र आत्मियताले कालापानी लगायतका उत्तरी सिमामा भारतीय चेकपोस्ट राख्न दिइएको तर अहिले भारतले त्यही भूमिलाई आफ्नो बनाउन खोजेको शर्माले टिप्पणी गरे। उनले नेपालको भूमिमा बसेको भारतीय सेना समेत तत्काल फिर्ता गर्नुपर्नेमा जोड दिए।
राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्भभौंमिकताको विषयमा नेपाली जनता सधै एक भएको र यसपटक पनि एक भएकाले नेपालको भूमि फिर्ता गर्न बल पुगेको शर्माको भनाइ छ।
"भारतले हामीलाई असल मित्र मान्ने हो असल मित्र ठान्ने हो भने अंग्रेज साम्रज्यवादले लुटेर हाम्रो भूभागमा मिसाएको भूभाग तपाईहरूको हो  त्यसकारण महाकाली पश्चिमको किल्ला कांगडा, हाम्रो कांगडासम्मको जमिन तपाइहरूले लिनुस भनेर चेलिबेटीको नाता हो डोलिवेटीको नाता हो भनेर नेताहरुले भन्नुहुन्छ", शर्माले भने, "यदि त्यसो हो भने त्यसलाई सगौरव फिर्ता गरिदिने दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ। र कांगडासम्मको भूमि फिर्ता गरिदिनुपर्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्