जुवाको खालबाट साढे दुई करोडसहित पक्राउ परेका ६ जनालाई उपस्थित गराउन सर्वोच्चको आदेश

महाराजगन्जस्थित जुवाघरमा छापा : २ करोड ६७ लाख बरामद, २५ जना पक्राउ (नामसहित)

" /> जुवाको खालबाट साढे दुई करोडसहित पक्राउ परेका ६ जनालाई उपस्थित गराउन सर्वोच्चको आदेश

महाराजगन्जस्थित जुवाघरमा छापा : २ करोड ६७ लाख बरामद, २५ जना पक्राउ (नामसहित)

"> जुवाडेकाे बन्दी प्रत्यक्षीकरण रीटकाे आज सुनुवाइ हुँदै: Dekhapadhi
जुवाडेकाे बन्दी प्रत्यक्षीकरण रीटकाे आज सुनुवाइ हुँदै
काठमाडौं। महाराजगञ्ज क्षेत्रबाट जुवाखालबाट पक्राउ परेका २५ जुवाडेमध्ये ६ जनालाई सर्वोच्च अदालत उपस्थित गराइएको छ।

१० कात्तिकमा गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रीट दायर भएपछि सुनुवाइका लागि अदालतमा उपस्थित गराइएको हो।

सर्वोच्चले १० कात्तिकमा नै २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश गरेको थियो। तर, ११ कात्तिकमा ढिलो गरी मात्रै अदालत लगेपछि उक्त मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको थियो।

तिहार बिदाको समयमा सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीलाई बन्दी प्रत्यक्षीकरण रीटको सुनुवाइका लागि तोकिएको थियो।

६ जनालाई नै प्रहरीले आज सुनुवाइका लागि अदालतमा उपस्थित गराएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए। उनले आजै सुनुवाइ हुने बताए।

ढकालका अनुसार बन्दी प्रत्यक्षीकरणको रीट दायर गर्नेमा बलराम सापकोटा (बले), पवनकुमार गुप्ता, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, विक्रम गौतम र मुक्ति लामा छन्।

प्रहरीले १० कात्तिक बिहान महाराजगञ्जको पीपलमार्गबाट २५ जना जुवाडेलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले उनीहरूको साथबाट दुई करोड ६७ लाख रुपैयाँ नगद, तीन लाख रुपैयाँ बराबरको बैंक चेक, कौडा र चेक बूक बरामद गरेको थियो।

पढ्नुहाेस्

जुवाको खालबाट साढे दुई करोडसहित पक्राउ परेका ६ जनालाई उपस्थित गराउन सर्वोच्चको आदेश

महाराजगन्जस्थित जुवाघरमा छापा : २ करोड ६७ लाख बरामद, २५ जना पक्राउ (नामसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्