काठमाडौं। कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउन शुरू गरेयता करीब तीन महीनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)बाट १२ हजार ८४२ जनाले आवत–जावत गरेका छन्। अध्यागमन विभागका अनुसार टीआईएबाट ११ चैत २०७६ देखि ३ असार २०७७ सम्मको अवधिमा १० हजार ९२७ जना अन्य देश गएका छन् भने एक हजार ९१८ जना नेपाल भित्रिएका छन्। यो अवधिमा ७७ भन्दा बढी देशका नागरिक नेपालबाट स्वदेश फर्केको तथ्यांक छ।

“पीसीआर परीक्षण गरेर आएकाहरूलाई मात्र हामीले प्रवेश दिएका छौं” अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले देखापढीसँग भने, “यसरी आउनेमा अहिलेसम्म एक जना पीसीआर परीक्षण नगरी आएको पाइएको छ भने परीक्षण गरेर आएका एक जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ।”

लकडाउनका बेला नेपाल आएकामध्ये एक हजार ९०४ जना नेपाली छन् भने विदेशी १४ जना रहेको अध्यागमनले जनाएको छ। नेपालबाट विदेश गएकाहरूमा चार हजार ३९० जना नेपाली तथा ६ हजार ५३४ जना विदेशी छन्।

“लकडाउनको अवधिमा करीब दुई हजार नेपाली जापान, दक्षिण कोरिया र हङकङ काममा फर्केको देखिन्छ”, महानिर्देशक केसीले भने।  यस अवधिमा दुई जना जापानी, ९ जना संयुक्त राष्ट्रसंघका कर्मचारी, दुई जना बंगलादेशी र एक जना बेलायती नागरिक नेपाल आएका छन्।

लकडाउनमा नेपाल फर्किने अधिकांश सरकारले उद्धार गरी ल्याएकाहरू छन्। उनीहरूलाई हङकङ, ओमान, अष्ट्रेलिया, कुवेत, थाइल्याण्ड, सिंगापुर र कम्बोडियालगायतका देशबाट ल्याइएको हो। नेपालबाट सबैभन्दा बढी अमेरिका गएका छन्। अमेरिका ९०४, बेलायत ७१४, दक्षिण कोरिया ३२३, रुस १०४, नेदरल्याण्ड्स १७९, जापान ३४३, भारत २०३, जर्मनी ७०१, फ्रान्स ५७७, चीन ३५४, क्यानडा २२५ र अष्ट्रेलिया ५१९ जना फर्किएको अध्यागमनको तथ्यांक छ। बाँकी अन्य देश फर्किएको विभागका महानिर्देशक केसीले बताए।

“विदेशबाट आएकाहरू उतैबाट पीसीआर परीक्षण गरेर आउने हुँदा टीआईएमा सामान्य स्वास्थ्य परीक्षण गरिएपछि सम्बन्धित क्वारेन्टाइनमा लगेर राखिन्छ”, महानिर्देशक केसीले भने।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउन शुरू गरेयता करीब तीन महीनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)बाट १२ हजार ८४२ जनाले आवत–जावत गरेका छन्। अध्यागमन विभागका अनुसार टीआईएबाट ११ चैत २०७६ देखि ३ असार २०७७ सम्मको अवधिमा १० हजार ९२७ जना अन्य देश गएका छन् भने एक हजार ९१८ जना नेपाल भित्रिएका छन्। यो अवधिमा ७७ भन्दा बढी देशका नागरिक नेपालबाट स्वदेश फर्केको तथ्यांक छ।

“पीसीआर परीक्षण गरेर आएकाहरूलाई मात्र हामीले प्रवेश दिएका छौं” अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले देखापढीसँग भने, “यसरी आउनेमा अहिलेसम्म एक जना पीसीआर परीक्षण नगरी आएको पाइएको छ भने परीक्षण गरेर आएका एक जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ।”

लकडाउनका बेला नेपाल आएकामध्ये एक हजार ९०४ जना नेपाली छन् भने विदेशी १४ जना रहेको अध्यागमनले जनाएको छ। नेपालबाट विदेश गएकाहरूमा चार हजार ३९० जना नेपाली तथा ६ हजार ५३४ जना विदेशी छन्।

“लकडाउनको अवधिमा करीब दुई हजार नेपाली जापान, दक्षिण कोरिया र हङकङ काममा फर्केको देखिन्छ”, महानिर्देशक केसीले भने।  यस अवधिमा दुई जना जापानी, ९ जना संयुक्त राष्ट्रसंघका कर्मचारी, दुई जना बंगलादेशी र एक जना बेलायती नागरिक नेपाल आएका छन्।

लकडाउनमा नेपाल फर्किने अधिकांश सरकारले उद्धार गरी ल्याएकाहरू छन्। उनीहरूलाई हङकङ, ओमान, अष्ट्रेलिया, कुवेत, थाइल्याण्ड, सिंगापुर र कम्बोडियालगायतका देशबाट ल्याइएको हो। नेपालबाट सबैभन्दा बढी अमेरिका गएका छन्। अमेरिका ९०४, बेलायत ७१४, दक्षिण कोरिया ३२३, रुस १०४, नेदरल्याण्ड्स १७९, जापान ३४३, भारत २०३, जर्मनी ७०१, फ्रान्स ५७७, चीन ३५४, क्यानडा २२५ र अष्ट्रेलिया ५१९ जना फर्किएको अध्यागमनको तथ्यांक छ। बाँकी अन्य देश फर्किएको विभागका महानिर्देशक केसीले बताए।

“विदेशबाट आएकाहरू उतैबाट पीसीआर परीक्षण गरेर आउने हुँदा टीआईएमा सामान्य स्वास्थ्य परीक्षण गरिएपछि सम्बन्धित क्वारेन्टाइनमा लगेर राखिन्छ”, महानिर्देशक केसीले भने।

"> लकडाउनमा त्रिभुवन विमानस्थल : १३ हजारको आवत-जावत, चार हजार बढी नेपाली बाहिरिए  : Dekhapadhi
तस्वीर : गोपेन राई।
लकडाउनमा त्रिभुवन विमानस्थल : १३ हजारको आवत-जावत, चार हजार बढी नेपाली बाहिरिए
काठमाडौं। कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउन शुरू गरेयता करीब तीन महीनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)बाट १२ हजार ८४२ जनाले आवत–जावत गरेका छन्। अध्यागमन विभागका अनुसार टीआईएबाट ११ चैत २०७६ देखि ३ असार २०७७ सम्मको अवधिमा १० हजार ९२७ जना अन्य देश गएका छन् भने एक हजार ९१८ जना नेपाल भित्रिएका छन्। यो अवधिमा ७७ भन्दा बढी देशका नागरिक नेपालबाट स्वदेश फर्केको तथ्यांक छ।

“पीसीआर परीक्षण गरेर आएकाहरूलाई मात्र हामीले प्रवेश दिएका छौं” अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले देखापढीसँग भने, “यसरी आउनेमा अहिलेसम्म एक जना पीसीआर परीक्षण नगरी आएको पाइएको छ भने परीक्षण गरेर आएका एक जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ।”

लकडाउनका बेला नेपाल आएकामध्ये एक हजार ९०४ जना नेपाली छन् भने विदेशी १४ जना रहेको अध्यागमनले जनाएको छ। नेपालबाट विदेश गएकाहरूमा चार हजार ३९० जना नेपाली तथा ६ हजार ५३४ जना विदेशी छन्।

“लकडाउनको अवधिमा करीब दुई हजार नेपाली जापान, दक्षिण कोरिया र हङकङ काममा फर्केको देखिन्छ”, महानिर्देशक केसीले भने।  यस अवधिमा दुई जना जापानी, ९ जना संयुक्त राष्ट्रसंघका कर्मचारी, दुई जना बंगलादेशी र एक जना बेलायती नागरिक नेपाल आएका छन्।

लकडाउनमा नेपाल फर्किने अधिकांश सरकारले उद्धार गरी ल्याएकाहरू छन्। उनीहरूलाई हङकङ, ओमान, अष्ट्रेलिया, कुवेत, थाइल्याण्ड, सिंगापुर र कम्बोडियालगायतका देशबाट ल्याइएको हो। नेपालबाट सबैभन्दा बढी अमेरिका गएका छन्। अमेरिका ९०४, बेलायत ७१४, दक्षिण कोरिया ३२३, रुस १०४, नेदरल्याण्ड्स १७९, जापान ३४३, भारत २०३, जर्मनी ७०१, फ्रान्स ५७७, चीन ३५४, क्यानडा २२५ र अष्ट्रेलिया ५१९ जना फर्किएको अध्यागमनको तथ्यांक छ। बाँकी अन्य देश फर्किएको विभागका महानिर्देशक केसीले बताए।

“विदेशबाट आएकाहरू उतैबाट पीसीआर परीक्षण गरेर आउने हुँदा टीआईएमा सामान्य स्वास्थ्य परीक्षण गरिएपछि सम्बन्धित क्वारेन्टाइनमा लगेर राखिन्छ”, महानिर्देशक केसीले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्