काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि लकडाउन लागू भएयता करीब छ अर्ब रूपैयाँ बराबरको औषधि आयात भएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ११ चैतदेखि पाँच अर्ब ९० करोड ९६ लाख रूपैयाँको औषधि आयात भएको जनाएको छ।

मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले ३२ जेठसम्मको अवधिमा उक्त रुपैयाँ बराबरको औषधी आयात भएको जानकारी दिइन्।

यस अवधिमा चार अर्ब ५७ करोड २९ लाख रूपैयाँको तयारी औषधि र एक अर्ब ३३ करोड ६६ लाख रूपैयाँको कच्चा पदार्थ आयात भएको छ।

" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि लकडाउन लागू भएयता करीब छ अर्ब रूपैयाँ बराबरको औषधि आयात भएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ११ चैतदेखि पाँच अर्ब ९० करोड ९६ लाख रूपैयाँको औषधि आयात भएको जनाएको छ।

मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले ३२ जेठसम्मको अवधिमा उक्त रुपैयाँ बराबरको औषधी आयात भएको जानकारी दिइन्।

यस अवधिमा चार अर्ब ५७ करोड २९ लाख रूपैयाँको तयारी औषधि र एक अर्ब ३३ करोड ६६ लाख रूपैयाँको कच्चा पदार्थ आयात भएको छ।

"> लकडाउन शुरू भएयता झण्डै छ अर्ब रुपैयाँको औषधि आयात: Dekhapadhi
लकडाउन शुरू भएयता झण्डै छ अर्ब रुपैयाँको औषधि आयात <p style="text-align: justify;">काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि लकडाउन लागू भएयता करीब छ अर्ब रूपैयाँ बराबरको औषधि आयात भएको छ।</p> <p style="text-align: justify;">उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ११ चैतदेखि पाँच अर्ब ९० करोड ९६ लाख रूपैयाँको औषधि आयात भएको जनाएको छ।</p> <p style="text-align: justify;">मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले ३२ जेठसम्मको अवधिमा उक्त रुपैयाँ बराबरको औषधी आयात भएको जानकारी दिइन्।</p> <p style="text-align: justify;">यस अवधिमा चार अर्ब ५७ करोड २९ लाख रूपैयाँको तयारी औषधि र एक अर्ब ३३ करोड ६६ लाख रूपैयाँको कच्चा पदार्थ आयात भएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्