काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कर तिर्नु नागरिकको जिम्मेवारी भएको बताएका छन्।

गोल्छाले आज ट्वीट गर्दै कर तिर्नु जिम्मेवारी भएकाले सक्ने उद्योगी/व्यवसायीले राजश्व बुझाएर सरकारलाई सहयोग गर्नुपर्ने बताएका हुन्।

उनले भनेका छन– ‘सर्वोच्च अदालतको आदेशले कठिन अवस्थामा हामीलाई केही सजिलो भएको छ।’

तर, महामारीका कारण कर तिर्न नसक्ने उद्यमी व्यवसायीहरूको समस्या भने सरकारले बुझ्नुपर्ने उनले बताएका छन्।

गोल्छाले सरकार र निजी क्षेत्रको सहकार्यबाटै संकट टर्ने समेत उल्लेख गरेका छन्।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कर तिर्नु नागरिकको जिम्मेवारी भएको बताएका छन्।

गोल्छाले आज ट्वीट गर्दै कर तिर्नु जिम्मेवारी भएकाले सक्ने उद्योगी/व्यवसायीले राजश्व बुझाएर सरकारलाई सहयोग गर्नुपर्ने बताएका हुन्।

उनले भनेका छन– ‘सर्वोच्च अदालतको आदेशले कठिन अवस्थामा हामीलाई केही सजिलो भएको छ।’

तर, महामारीका कारण कर तिर्न नसक्ने उद्यमी व्यवसायीहरूको समस्या भने सरकारले बुझ्नुपर्ने उनले बताएका छन्।

गोल्छाले सरकार र निजी क्षेत्रको सहकार्यबाटै संकट टर्ने समेत उल्लेख गरेका छन्।

"> कर तिर्नु नागरिकको जिम्मेवारी हो : शेखर गोल्छा: Dekhapadhi
कर तिर्नु नागरिकको जिम्मेवारी हो : शेखर गोल्छा
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कर तिर्नु नागरिकको जिम्मेवारी भएको बताएका छन्।

गोल्छाले आज ट्वीट गर्दै कर तिर्नु जिम्मेवारी भएकाले सक्ने उद्योगी/व्यवसायीले राजश्व बुझाएर सरकारलाई सहयोग गर्नुपर्ने बताएका हुन्।

उनले भनेका छन– ‘सर्वोच्च अदालतको आदेशले कठिन अवस्थामा हामीलाई केही सजिलो भएको छ।’

तर, महामारीका कारण कर तिर्न नसक्ने उद्यमी व्यवसायीहरूको समस्या भने सरकारले बुझ्नुपर्ने उनले बताएका छन्।

गोल्छाले सरकार र निजी क्षेत्रको सहकार्यबाटै संकट टर्ने समेत उल्लेख गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्