काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न स्काउटको अनुशासन, एकता र तालबद्ध प्रयास सहयोगी हुने विश्वास व्यक्त गरेका छन्।

नेपाल स्काउटको ६९औं स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कोभिड-१९ महामारी नियन्त्रण तथा रोकथाममा स्काउट स्वयंसेवकहरूले खेलेको भूमिकाको प्रशंसा गरे।

‘‘हामीले लामो समय संघर्ष गरेर लोकतान्त्रिक प्रणाली ल्याएका छौं र लोकतन्त्रलाई कार्यान्वयन गर्नका लागि प्रणाली र विधिहरू स्थापना गरेका छौं। यिनै विधि र प्रणालीमा उभिएर, यसलाई विकसित गरेर हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय लिएका छौं,’’ शुभकामना सन्देशमा भनिएको छ, ‘‘त्यसैले अब हाम्रो यात्रा सुशासन तर्फको हो, विकास तर्फको हो। हाम्रो हरेक पाइला समृद्ध देश निर्माण गर्ने, जनतालाई सुखी बनाउने काममा तालबद्ध रूपमा अग्रसर छन्। विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पुरा गर्न स्काउटको अनुशासन, एकता र तालबद्ध प्रयास सहयोगी हुने विश्वास लिएको छु।’’

‘‘आज हाम्रो देशले लिएका उद्देश्य, हाम्रो देशले लिएको बाटो, देशले अपनाएको नीतिहरू र हामीले निर्धारण गरेका आजका लक्ष्यहरू स्काउटका उद्देश्यहरूसँग मिल्दाजुल्दा छन्,’’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘‘आजको सरकार युवाहरूको साथमा छ। आजको सरकार स्काउटको साथमा छ। आजको सरकार बालबालिकाहरूको साथमा छ। म तपाईँहरूको साथमा छु।’’

प्रधानमन्त्री ओलीले प्रचुर प्राकृतिक स्रोत र विवधतायुक्त मौलिक संस्कृतिको देश नेपाललाई सुशासन र विकासतर्फ हिडाइरहेको बताएका छन्। उनले नेपाललाई गरिबीबाट सम्पननतातिर र पछौटेपनबाट विकासतिर अग्रसर गराइरहेको बताएका छन्।  स्काउटको संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले नेपाललाई सम्पन्न राष्ट्रको रूपमा चिनाउन कृतसंकल्पित भएको बताए।

विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमहरूमै स्काउट शिक्षालाई समेटी हरेक बालबालिकालाई सक्षम, स्वावलम्बी र राष्ट्रप्रमी बनउन जरूरी भएको उनको भनाइ छ।

उनले विपद् व्यवस्थापनको क्षेत्रमा पनि स्काउटलाई थप व्यवस्थित र दक्ष बनाउँदै गाँउ गाँउमा ‘फस्ट रेस्पोन्डर’ का रूपमा परिचालित गरिने बताएका छन्।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न स्काउटको अनुशासन, एकता र तालबद्ध प्रयास सहयोगी हुने विश्वास व्यक्त गरेका छन्।

नेपाल स्काउटको ६९औं स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कोभिड-१९ महामारी नियन्त्रण तथा रोकथाममा स्काउट स्वयंसेवकहरूले खेलेको भूमिकाको प्रशंसा गरे।

‘‘हामीले लामो समय संघर्ष गरेर लोकतान्त्रिक प्रणाली ल्याएका छौं र लोकतन्त्रलाई कार्यान्वयन गर्नका लागि प्रणाली र विधिहरू स्थापना गरेका छौं। यिनै विधि र प्रणालीमा उभिएर, यसलाई विकसित गरेर हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय लिएका छौं,’’ शुभकामना सन्देशमा भनिएको छ, ‘‘त्यसैले अब हाम्रो यात्रा सुशासन तर्फको हो, विकास तर्फको हो। हाम्रो हरेक पाइला समृद्ध देश निर्माण गर्ने, जनतालाई सुखी बनाउने काममा तालबद्ध रूपमा अग्रसर छन्। विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पुरा गर्न स्काउटको अनुशासन, एकता र तालबद्ध प्रयास सहयोगी हुने विश्वास लिएको छु।’’

‘‘आज हाम्रो देशले लिएका उद्देश्य, हाम्रो देशले लिएको बाटो, देशले अपनाएको नीतिहरू र हामीले निर्धारण गरेका आजका लक्ष्यहरू स्काउटका उद्देश्यहरूसँग मिल्दाजुल्दा छन्,’’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘‘आजको सरकार युवाहरूको साथमा छ। आजको सरकार स्काउटको साथमा छ। आजको सरकार बालबालिकाहरूको साथमा छ। म तपाईँहरूको साथमा छु।’’

प्रधानमन्त्री ओलीले प्रचुर प्राकृतिक स्रोत र विवधतायुक्त मौलिक संस्कृतिको देश नेपाललाई सुशासन र विकासतर्फ हिडाइरहेको बताएका छन्। उनले नेपाललाई गरिबीबाट सम्पननतातिर र पछौटेपनबाट विकासतिर अग्रसर गराइरहेको बताएका छन्।  स्काउटको संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले नेपाललाई सम्पन्न राष्ट्रको रूपमा चिनाउन कृतसंकल्पित भएको बताए।

विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमहरूमै स्काउट शिक्षालाई समेटी हरेक बालबालिकालाई सक्षम, स्वावलम्बी र राष्ट्रप्रमी बनउन जरूरी भएको उनको भनाइ छ।

उनले विपद् व्यवस्थापनको क्षेत्रमा पनि स्काउटलाई थप व्यवस्थित र दक्ष बनाउँदै गाँउ गाँउमा ‘फस्ट रेस्पोन्डर’ का रूपमा परिचालित गरिने बताएका छन्।

"> स्काउट दिवसमा प्रधानमन्त्रीको शुभकामना- 'देशले लिएको बाटो स्काउटका उद्देश्यहरूसँग मिल्दाजुल्दा': Dekhapadhi
स्काउट दिवसमा प्रधानमन्त्रीको शुभकामना- 'देशले लिएको बाटो स्काउटका उद्देश्यहरूसँग मिल्दाजुल्दा'
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न स्काउटको अनुशासन, एकता र तालबद्ध प्रयास सहयोगी हुने विश्वास व्यक्त गरेका छन्।

नेपाल स्काउटको ६९औं स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कोभिड-१९ महामारी नियन्त्रण तथा रोकथाममा स्काउट स्वयंसेवकहरूले खेलेको भूमिकाको प्रशंसा गरे।

‘‘हामीले लामो समय संघर्ष गरेर लोकतान्त्रिक प्रणाली ल्याएका छौं र लोकतन्त्रलाई कार्यान्वयन गर्नका लागि प्रणाली र विधिहरू स्थापना गरेका छौं। यिनै विधि र प्रणालीमा उभिएर, यसलाई विकसित गरेर हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय लिएका छौं,’’ शुभकामना सन्देशमा भनिएको छ, ‘‘त्यसैले अब हाम्रो यात्रा सुशासन तर्फको हो, विकास तर्फको हो। हाम्रो हरेक पाइला समृद्ध देश निर्माण गर्ने, जनतालाई सुखी बनाउने काममा तालबद्ध रूपमा अग्रसर छन्। विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पुरा गर्न स्काउटको अनुशासन, एकता र तालबद्ध प्रयास सहयोगी हुने विश्वास लिएको छु।’’

‘‘आज हाम्रो देशले लिएका उद्देश्य, हाम्रो देशले लिएको बाटो, देशले अपनाएको नीतिहरू र हामीले निर्धारण गरेका आजका लक्ष्यहरू स्काउटका उद्देश्यहरूसँग मिल्दाजुल्दा छन्,’’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘‘आजको सरकार युवाहरूको साथमा छ। आजको सरकार स्काउटको साथमा छ। आजको सरकार बालबालिकाहरूको साथमा छ। म तपाईँहरूको साथमा छु।’’

प्रधानमन्त्री ओलीले प्रचुर प्राकृतिक स्रोत र विवधतायुक्त मौलिक संस्कृतिको देश नेपाललाई सुशासन र विकासतर्फ हिडाइरहेको बताएका छन्। उनले नेपाललाई गरिबीबाट सम्पननतातिर र पछौटेपनबाट विकासतिर अग्रसर गराइरहेको बताएका छन्।  स्काउटको संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले नेपाललाई सम्पन्न राष्ट्रको रूपमा चिनाउन कृतसंकल्पित भएको बताए।

विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमहरूमै स्काउट शिक्षालाई समेटी हरेक बालबालिकालाई सक्षम, स्वावलम्बी र राष्ट्रप्रमी बनउन जरूरी भएको उनको भनाइ छ।

उनले विपद् व्यवस्थापनको क्षेत्रमा पनि स्काउटलाई थप व्यवस्थित र दक्ष बनाउँदै गाँउ गाँउमा ‘फस्ट रेस्पोन्डर’ का रूपमा परिचालित गरिने बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्