काठमाडौं। नेपाल राष्ट्रिय व्यवसायी महासंघले व्यवसाय सञ्चालन गर्दा स्वास्थ सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेको छ।

महासंघले विज्ञप्ति जारी गर्दै सरकार र विश्व स्वास्थ संगठनले बनाएको कोभिड-१९ बाट बच्ने मापदण्ड पालन गर्न आग्रह गरेको हो।

कोरोना भाइरसको संक्रमित दिनदिनै बढ्दै गइरहेकाले सबै व्यवसायीलाई संक्रमणको जोखिम मुल्यांकन गर्न अनुरोध गरेको छ।

महासंघका अध्यक्ष नरेश कटुवालले धराशायी बन्न लागेको देशको अर्थतन्त्र जोगाउन पनि उद्योग-व्यवसाय खोल्नैपर्ने अवस्था रहेको बताए।

तर, व्यवसाय सञ्चालन गर्दा सबैले सुरक्षा सतर्कता अपनाउनुपर्ने अध्यक्ष कटुवालले बताए।

" /> काठमाडौं। नेपाल राष्ट्रिय व्यवसायी महासंघले व्यवसाय सञ्चालन गर्दा स्वास्थ सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेको छ।

महासंघले विज्ञप्ति जारी गर्दै सरकार र विश्व स्वास्थ संगठनले बनाएको कोभिड-१९ बाट बच्ने मापदण्ड पालन गर्न आग्रह गरेको हो।

कोरोना भाइरसको संक्रमित दिनदिनै बढ्दै गइरहेकाले सबै व्यवसायीलाई संक्रमणको जोखिम मुल्यांकन गर्न अनुरोध गरेको छ।

महासंघका अध्यक्ष नरेश कटुवालले धराशायी बन्न लागेको देशको अर्थतन्त्र जोगाउन पनि उद्योग-व्यवसाय खोल्नैपर्ने अवस्था रहेको बताए।

तर, व्यवसाय सञ्चालन गर्दा सबैले सुरक्षा सतर्कता अपनाउनुपर्ने अध्यक्ष कटुवालले बताए।

"> स्वास्थ्‍य सुरक्षाको मापदण्ड पालना गरेर व्यापार गर्न महासंघको आग्रह : Dekhapadhi
स्वास्थ्‍य सुरक्षाको मापदण्ड पालना गरेर व्यापार गर्न महासंघको आग्रह
काठमाडौं। नेपाल राष्ट्रिय व्यवसायी महासंघले व्यवसाय सञ्चालन गर्दा स्वास्थ सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेको छ।

महासंघले विज्ञप्ति जारी गर्दै सरकार र विश्व स्वास्थ संगठनले बनाएको कोभिड-१९ बाट बच्ने मापदण्ड पालन गर्न आग्रह गरेको हो।

कोरोना भाइरसको संक्रमित दिनदिनै बढ्दै गइरहेकाले सबै व्यवसायीलाई संक्रमणको जोखिम मुल्यांकन गर्न अनुरोध गरेको छ।

महासंघका अध्यक्ष नरेश कटुवालले धराशायी बन्न लागेको देशको अर्थतन्त्र जोगाउन पनि उद्योग-व्यवसाय खोल्नैपर्ने अवस्था रहेको बताए।

तर, व्यवसाय सञ्चालन गर्दा सबैले सुरक्षा सतर्कता अपनाउनुपर्ने अध्यक्ष कटुवालले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्