काठमाडौं। राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त दुई विधेयक स्वीकृत भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७ माथि विचार गरियोस्’ र ‘ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७  माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरिएको हो ।

नेपाली कांग्रेसका जीतेन्द्रनारायण देवले विधेयकको सैद्धान्तिक छलफलमा भाग लिएका थिए।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले उत्पादन बढाउँदै लैजाने र आन्तरिक ऋणलाई व्यवस्थापन गर्ने योजना रहेको बताए।

राष्ट्रिय सभाको अर्को बैठक यही ८ असार अपरान्ह १ बजेलाई तय गरिएको छ। रासस

" /> काठमाडौं। राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त दुई विधेयक स्वीकृत भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७ माथि विचार गरियोस्’ र ‘ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७  माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरिएको हो ।

नेपाली कांग्रेसका जीतेन्द्रनारायण देवले विधेयकको सैद्धान्तिक छलफलमा भाग लिएका थिए।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले उत्पादन बढाउँदै लैजाने र आन्तरिक ऋणलाई व्यवस्थापन गर्ने योजना रहेको बताए।

राष्ट्रिय सभाको अर्को बैठक यही ८ असार अपरान्ह १ बजेलाई तय गरिएको छ। रासस

"> राष्‍ट्रिय सभाबाट दुई विधेयक सर्वसम्मत स्वीकृत: Dekhapadhi
राष्‍ट्रिय सभाबाट दुई विधेयक सर्वसम्मत स्वीकृत
काठमाडौं। राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त दुई विधेयक स्वीकृत भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७ माथि विचार गरियोस्’ र ‘ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७  माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरिएको हो ।

नेपाली कांग्रेसका जीतेन्द्रनारायण देवले विधेयकको सैद्धान्तिक छलफलमा भाग लिएका थिए।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले उत्पादन बढाउँदै लैजाने र आन्तरिक ऋणलाई व्यवस्थापन गर्ने योजना रहेको बताए।

राष्ट्रिय सभाको अर्को बैठक यही ८ असार अपरान्ह १ बजेलाई तय गरिएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्