काठमाडौं। एनएमबि बैंकले विशेष साधारणसभा बोलाएको छ।

कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्झौता साधारणसभाबाट अनुमोदनको लागि एनएमबि बैंकले साधारणसभा बोलाएको हो।

२१ असारमा नयाँ बानेश्वरको कृष्ण टावरमा बस्ने गरी विशेष साधारणसभा बोलाइएको छ।

एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंकले गत माघमा मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका थिए। २५ जेठमा मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर भएको थियो। सोही सम्झौता एनएमबिले साधारणसभाबाट अनुमोदन गराउन लागेको हो।

एनएमबिले कञ्चनको १०० कित्ता सेयर बराबर आफ्नो ८५ कित्ता सेयर आदानप्रदान गर्ने गरि मर्जर गर्ने सम्झौता गरेको छ।

यसअघि ओम डेभलपमेण्ट बैंकको १०० कित्ता सेयर बराबर एनएमबि बैंकको ७६ कित्ता सेयर आदानप्रदान गरी मर्जर गरेको थियो।

पोखराको ओम डेभलपमेन्ट बैंकलाई गाभेपछि एनएमबि बैंकको चुक्तापूँजी १३ अर्ब ९५ करोड ९ लाख ८७ हजार रूपैयाँ पुगेको छ।

कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापूँजी ५८ करोड ४४ लाख रूपैयाँ छ। कञ्चनलाई गाभेपछि एनएमबि बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड पुग्नेछ।

कञ्चन डेभलपमेन्ट बैंकको उपस्थिति सुदूरपश्चिम क्षेत्रमा बलियो छ। उक्त मर्जरपछि सुदुरपश्चिमा पनि एनएमबि बैंकको बलियो उपस्थिति हुनेछ।

" /> काठमाडौं। एनएमबि बैंकले विशेष साधारणसभा बोलाएको छ।

"> एनएमबि बैंकले बोलायो विशेष साधारणसभा, मर्जरको सम्झौता पारित गराउने योजना: Dekhapadhi
एनएमबि बैंकले बोलायो विशेष साधारणसभा, मर्जरको सम्झौता पारित गराउने योजना
काठमाडौं। एनएमबि बैंकले विशेष साधारणसभा बोलाएको छ।

कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्झौता साधारणसभाबाट अनुमोदनको लागि एनएमबि बैंकले साधारणसभा बोलाएको हो।

२१ असारमा नयाँ बानेश्वरको कृष्ण टावरमा बस्ने गरी विशेष साधारणसभा बोलाइएको छ।

एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंकले गत माघमा मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका थिए। २५ जेठमा मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर भएको थियो। सोही सम्झौता एनएमबिले साधारणसभाबाट अनुमोदन गराउन लागेको हो।

एनएमबिले कञ्चनको १०० कित्ता सेयर बराबर आफ्नो ८५ कित्ता सेयर आदानप्रदान गर्ने गरि मर्जर गर्ने सम्झौता गरेको छ।

यसअघि ओम डेभलपमेण्ट बैंकको १०० कित्ता सेयर बराबर एनएमबि बैंकको ७६ कित्ता सेयर आदानप्रदान गरी मर्जर गरेको थियो।

पोखराको ओम डेभलपमेन्ट बैंकलाई गाभेपछि एनएमबि बैंकको चुक्तापूँजी १३ अर्ब ९५ करोड ९ लाख ८७ हजार रूपैयाँ पुगेको छ।

कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापूँजी ५८ करोड ४४ लाख रूपैयाँ छ। कञ्चनलाई गाभेपछि एनएमबि बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड पुग्नेछ।

कञ्चन डेभलपमेन्ट बैंकको उपस्थिति सुदूरपश्चिम क्षेत्रमा बलियो छ। उक्त मर्जरपछि सुदुरपश्चिमा पनि एनएमबि बैंकको बलियो उपस्थिति हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्