काठमाडौँ। १९ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट राष्ट्रिय युवा संघ र नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघका दुईजना नेताहरू पक्राउ परेका छन्। ललितपुर प्रहरीका अनुसार आफूलाई युवासंघका केन्द्रीय सदस्य बताउने सन्देश शर्मा पोखरेल र नेविसंघका पूर्वकेन्द्रीय सदस्य बताउने ज्ञानेन्द्र गजुरेल सामूहिक बलात्कार आरोपमा पक्राउ परेका हुन्।

ललितपुर प्रहरी परिसरका डिएसपी सन्तोष तामाङका अनुसार पीडित किशोरीको उजुरीका आधारमा उनीहरुलाई ३ कात्तिकमा ललितपुरको पाटनबाट पक्राउ गरिएको हो। उनीहरुले पीडित किशोरीलाई २९ असोजमा सामूहिक बलात्कार गरेको आरोप लागेको छ। ती किशोरीलाई गजुरेलले कुमारीपाटीस्थित पोखरेलको कोठामा लगेको र उनीहरू दुबै जनाले बलात्कार गरेको उजुरी परेको छ।

पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएपनि रिपोर्ट आइनसकेको डिएसपी तामाङले देखापढीलाई जानकारी दिए । अनुसन्धानको काम भइरहेको र स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि थप प्रक्रिया अघि बढ्ने उनले बताए । डिएसपी तामाङका अनुसार पक्राउ परेका पोखरेल र गजुरेलले इन्कारी बयान दिएका छन्।

पोखरेलले आफू युवासंघको केन्द्रीय सदस्य तथा उद्योग समृद्धि विभागको सदस्य रहेको बताएका छन् भने गजुरेलले नेविसंघको पूर्वकेन्द्रीय सदस्य र काँग्रेस नुवाकोट जिल्ला कार्यसमिति सदस्य भएको बताएका छन्।

पोखरेल तुलसीपुर–१८ दाङका हुन भने ज्ञानेन्द्र नुवाकोटको ककनी गाउँपालिकाका हुन्।

यता, युवासंघका केन्द्रीय सदस्य राजन थापाले सन्देश शर्मा पोखरेल नामको व्यक्ति युवासंघको केन्द्रीय समितिमा नरहेको बताएका छन्। युवासंघको पूर्व तथा वर्तमान समितिमा यो नाम गरेका दाङबाट प्रतिनिधित्व गर्ने कुनैपनि व्यक्ति नभएको थापाले जानकारी दिए।

पक्राउ परेका गजुरेललाई भने नेविसंघले केही समय आमन्त्रित केन्द्रीय सदस्य बनाएको बुझिएको छ। तर, संगठनभित्रको विवादका कारण उनलाई केन्द्रीय समितिबाट हटाइएको थियो। नेविसंघका पूर्वसहमहामन्त्री प्रेमराज जोशीले गजुरेललाई नेताहरूले आमन्त्रित केन्द्रीय सदस्य बनाएपनि विधानमा व्यवस्था नभएका कारण केही समयपछि उनलाई केन्द्रीय समितिबाट हटाइएको जानकारी दिए।

पढ्नुहाेस्

बलात्कार आरोप लागेका अखिल नेतालाई कारबाही

अखिलका केन्द्रीय सदस्य बलात्कार आराेपमा पक्राउ

" /> काठमाडौँ। १९ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट राष्ट्रिय युवा संघ र नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघका दुईजना नेताहरू पक्राउ परेका छन्। ललितपुर प्रहरीका अनुसार आफूलाई युवासंघका केन्द्रीय सदस्य बताउने सन्देश शर्मा पोखरेल र नेविसंघका पूर्वकेन्द्रीय सदस्य बताउने ज्ञानेन्द्र गजुरेल सामूहिक बलात्कार आरोपमा पक्राउ परेका हुन्।

ललितपुर प्रहरी परिसरका डिएसपी सन्तोष तामाङका अनुसार पीडित किशोरीको उजुरीका आधारमा उनीहरुलाई ३ कात्तिकमा ललितपुरको पाटनबाट पक्राउ गरिएको हो। उनीहरुले पीडित किशोरीलाई २९ असोजमा सामूहिक बलात्कार गरेको आरोप लागेको छ। ती किशोरीलाई गजुरेलले कुमारीपाटीस्थित पोखरेलको कोठामा लगेको र उनीहरू दुबै जनाले बलात्कार गरेको उजुरी परेको छ।

पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएपनि रिपोर्ट आइनसकेको डिएसपी तामाङले देखापढीलाई जानकारी दिए । अनुसन्धानको काम भइरहेको र स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि थप प्रक्रिया अघि बढ्ने उनले बताए । डिएसपी तामाङका अनुसार पक्राउ परेका पोखरेल र गजुरेलले इन्कारी बयान दिएका छन्।

पोखरेलले आफू युवासंघको केन्द्रीय सदस्य तथा उद्योग समृद्धि विभागको सदस्य रहेको बताएका छन् भने गजुरेलले नेविसंघको पूर्वकेन्द्रीय सदस्य र काँग्रेस नुवाकोट जिल्ला कार्यसमिति सदस्य भएको बताएका छन्।

पोखरेल तुलसीपुर–१८ दाङका हुन भने ज्ञानेन्द्र नुवाकोटको ककनी गाउँपालिकाका हुन्।

यता, युवासंघका केन्द्रीय सदस्य राजन थापाले सन्देश शर्मा पोखरेल नामको व्यक्ति युवासंघको केन्द्रीय समितिमा नरहेको बताएका छन्। युवासंघको पूर्व तथा वर्तमान समितिमा यो नाम गरेका दाङबाट प्रतिनिधित्व गर्ने कुनैपनि व्यक्ति नभएको थापाले जानकारी दिए।

पक्राउ परेका गजुरेललाई भने नेविसंघले केही समय आमन्त्रित केन्द्रीय सदस्य बनाएको बुझिएको छ। तर, संगठनभित्रको विवादका कारण उनलाई केन्द्रीय समितिबाट हटाइएको थियो। नेविसंघका पूर्वसहमहामन्त्री प्रेमराज जोशीले गजुरेललाई नेताहरूले आमन्त्रित केन्द्रीय सदस्य बनाएपनि विधानमा व्यवस्था नभएका कारण केही समयपछि उनलाई केन्द्रीय समितिबाट हटाइएको जानकारी दिए।

पढ्नुहाेस्

बलात्कार आरोप लागेका अखिल नेतालाई कारबाही

अखिलका केन्द्रीय सदस्य बलात्कार आराेपमा पक्राउ

"> सामूहिक बलात्कार आरोपमा युवासंघ र नेविसंघका नेता पक्राउ: Dekhapadhi
सामूहिक बलात्कार आरोपमा युवासंघ र नेविसंघका नेता पक्राउ
काठमाडौँ। १९ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट राष्ट्रिय युवा संघ र नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघका दुईजना नेताहरू पक्राउ परेका छन्। ललितपुर प्रहरीका अनुसार आफूलाई युवासंघका केन्द्रीय सदस्य बताउने सन्देश शर्मा पोखरेल र नेविसंघका पूर्वकेन्द्रीय सदस्य बताउने ज्ञानेन्द्र गजुरेल सामूहिक बलात्कार आरोपमा पक्राउ परेका हुन्।

ललितपुर प्रहरी परिसरका डिएसपी सन्तोष तामाङका अनुसार पीडित किशोरीको उजुरीका आधारमा उनीहरुलाई ३ कात्तिकमा ललितपुरको पाटनबाट पक्राउ गरिएको हो। उनीहरुले पीडित किशोरीलाई २९ असोजमा सामूहिक बलात्कार गरेको आरोप लागेको छ। ती किशोरीलाई गजुरेलले कुमारीपाटीस्थित पोखरेलको कोठामा लगेको र उनीहरू दुबै जनाले बलात्कार गरेको उजुरी परेको छ।

पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएपनि रिपोर्ट आइनसकेको डिएसपी तामाङले देखापढीलाई जानकारी दिए । अनुसन्धानको काम भइरहेको र स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि थप प्रक्रिया अघि बढ्ने उनले बताए । डिएसपी तामाङका अनुसार पक्राउ परेका पोखरेल र गजुरेलले इन्कारी बयान दिएका छन्।

पोखरेलले आफू युवासंघको केन्द्रीय सदस्य तथा उद्योग समृद्धि विभागको सदस्य रहेको बताएका छन् भने गजुरेलले नेविसंघको पूर्वकेन्द्रीय सदस्य र काँग्रेस नुवाकोट जिल्ला कार्यसमिति सदस्य भएको बताएका छन्।

पोखरेल तुलसीपुर–१८ दाङका हुन भने ज्ञानेन्द्र नुवाकोटको ककनी गाउँपालिकाका हुन्।

यता, युवासंघका केन्द्रीय सदस्य राजन थापाले सन्देश शर्मा पोखरेल नामको व्यक्ति युवासंघको केन्द्रीय समितिमा नरहेको बताएका छन्। युवासंघको पूर्व तथा वर्तमान समितिमा यो नाम गरेका दाङबाट प्रतिनिधित्व गर्ने कुनैपनि व्यक्ति नभएको थापाले जानकारी दिए।

पक्राउ परेका गजुरेललाई भने नेविसंघले केही समय आमन्त्रित केन्द्रीय सदस्य बनाएको बुझिएको छ। तर, संगठनभित्रको विवादका कारण उनलाई केन्द्रीय समितिबाट हटाइएको थियो। नेविसंघका पूर्वसहमहामन्त्री प्रेमराज जोशीले गजुरेललाई नेताहरूले आमन्त्रित केन्द्रीय सदस्य बनाएपनि विधानमा व्यवस्था नभएका कारण केही समयपछि उनलाई केन्द्रीय समितिबाट हटाइएको जानकारी दिए।

पढ्नुहाेस्

बलात्कार आरोप लागेका अखिल नेतालाई कारबाही

अखिलका केन्द्रीय सदस्य बलात्कार आराेपमा पक्राउ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्