काठमाडौं। सरकारले रोपाइँअघि नै धानको समर्थन मूल्य तोकेको छ। २ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले धानको समर्थन मूल्य तोकेको हो।

मन्त्रिपरिषद्को बैठकले मोटा धानको मूल्य प्रति क्विन्टल दुई हजार ७३५ रूपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल दुई हजार ८८५ रूपैयाँ तोकेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारले नीति तथा कार्यक्रममा बाली लगाउनु पूर्व नै धानको समर्थन मूल्य तोकिएको बताएको छ।

आगामी वर्षको नीति तथा कार्यक्रममा बाली लगाउनु अघि नै प्रमुख खाद्यान्न बालिको समर्थन मूल्य तोक्ने व्यवस्थाअनुसार निर्णय गरेको बताइएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा उद्योग मन्त्रालयले पेश भएको प्रस्तावका आधारमा समर्थन मूल्य तोकिएको हो।

समर्थन मूल्य तोक्दा उत्पादन लागतमा कृषकको २० प्रतिशत मुनाफा र १० प्रतिशत ढुवानी खर्च सुनिश्चित गरिएको उद्योग मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताए।

" /> काठमाडौं। सरकारले रोपाइँअघि नै धानको समर्थन मूल्य तोकेको छ। २ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले धानको समर्थन मूल्य तोकेको हो।

मन्त्रिपरिषद्को बैठकले मोटा धानको मूल्य प्रति क्विन्टल दुई हजार ७३५ रूपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल दुई हजार ८८५ रूपैयाँ तोकेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारले नीति तथा कार्यक्रममा बाली लगाउनु पूर्व नै धानको समर्थन मूल्य तोकिएको बताएको छ।

आगामी वर्षको नीति तथा कार्यक्रममा बाली लगाउनु अघि नै प्रमुख खाद्यान्न बालिको समर्थन मूल्य तोक्ने व्यवस्थाअनुसार निर्णय गरेको बताइएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा उद्योग मन्त्रालयले पेश भएको प्रस्तावका आधारमा समर्थन मूल्य तोकिएको हो।

समर्थन मूल्य तोक्दा उत्पादन लागतमा कृषकको २० प्रतिशत मुनाफा र १० प्रतिशत ढुवानी खर्च सुनिश्चित गरिएको उद्योग मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताए।

"> सरकारले तोक्यो धानको समर्थन मूल्य, कृषकलाई २० प्रतिशत नाफा सुनिश्‍चित: Dekhapadhi
सरकारले तोक्यो धानको समर्थन मूल्य, कृषकलाई २० प्रतिशत नाफा सुनिश्‍चित
काठमाडौं। सरकारले रोपाइँअघि नै धानको समर्थन मूल्य तोकेको छ। २ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले धानको समर्थन मूल्य तोकेको हो।

मन्त्रिपरिषद्को बैठकले मोटा धानको मूल्य प्रति क्विन्टल दुई हजार ७३५ रूपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल दुई हजार ८८५ रूपैयाँ तोकेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारले नीति तथा कार्यक्रममा बाली लगाउनु पूर्व नै धानको समर्थन मूल्य तोकिएको बताएको छ।

आगामी वर्षको नीति तथा कार्यक्रममा बाली लगाउनु अघि नै प्रमुख खाद्यान्न बालिको समर्थन मूल्य तोक्ने व्यवस्थाअनुसार निर्णय गरेको बताइएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा उद्योग मन्त्रालयले पेश भएको प्रस्तावका आधारमा समर्थन मूल्य तोकिएको हो।

समर्थन मूल्य तोक्दा उत्पादन लागतमा कृषकको २० प्रतिशत मुनाफा र १० प्रतिशत ढुवानी खर्च सुनिश्चित गरिएको उद्योग मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्