काठमाडौं। बङ्गलादेश, कुवेत, कोरिया र जापानबाट आज मात्रै ७६९ जना नेपालीलाई काठमाडौं ल्याइएको छ। त्यसबाहेक, तीनजना बच्चा पनि काठमाडाैं आइपुगेका छन्।

कोरोना महामारीका कारण सिर्जित संकटको कारण अलपत्र परेका नेपालीलाई उद्धार गर्ने क्रममा आज विभिन्न जहाजको उडानबाट उनीहरूलाई काठमाडौं ल्याइएको हो।

उद्धार उडानको लागि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १४ उडान र अवतरणको सेड्युल तय भएको विमानस्थल कार्यालयले बताएको छ।

कोरियनबाट नेपाली लिएर आएको कोरियन एअरको जहाज आज बिहान सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। उक्त जहाजमा कोरियाबाट २२८ जना नेपाली स्वदेश फर्किएका छन् भने २३३ जना नेपाली दक्षिण कोरियामा रोजगारीका लागि गएका छन्।

कोरियन एअरको विमान केई-६९६ ले कोरियाबाट नेपाली कामदार ल्याएर फर्कँदा नेपालबाट कामदार लिएर गएको हो। उक्त विमान आज विहान साढे ९ बजे फर्किएको थियो।

त्यसैगरी, कुवेतबाट जजिरा एअरलाइन्सको जे नाइन १५४१ जहाजले १५० जना नेपाली महिला कामदार नेपाल ल्याएको छ। बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा अवतरण गरेको उक्त जहाज साढे १२ बजे फर्किएको छ।

बङ्गलादेशको ढाकाबाट हिमालयन एअरलाइन्सको जहाजले १५५ जना नेपालीहरूलाई काठमाडौं ल्याएको छ। दिउँसो साढे १२ बजे नै हिमालयन एअरलाइन्सको जहाज ढाकाबाट काठमाडौं आइपुगेको हो।

त्यसैगरी, नेपाल एअरलाइन्सको बाइडबडी जहाजले जापानको नारिताबाट आज २३६ जना नेपालीलाई काठमाडौं ल्याएको छ। त्यसबाहके, उक्त जहाजमा तीनजना बच्चाहरू पनि काठमाडौं आएका छन्।

दोहाबाट कतार एअरवेजको जहाज पनि काठमाडौं आएको छ। आज दिउँसो ३ः४० बजे उक्त जहाज काठमाडौं आइपुगेको हो।

कतार एअरवेजको जहाज भने खाली आएको हो। नेपालबाट यात्रु लैजानको लागि उक्त जहाज आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बताएको छ।

साहजाहबाट एअरअरेबिया, मलेसियाको क्वालम्पुरबाट नेपाल एअरलाइन्सको जहाज पनि आज काठमाडौं फर्कँदैछ।

आज साँझ नेपाल एअरलाइन्स दोहा जान लागेको छ भने हिमालय एअरलाइन्सको जहाज दुबई जाने उडान तालिका तय भएको छ।

" /> काठमाडौं। बङ्गलादेश, कुवेत, कोरिया र जापानबाट आज मात्रै ७६९ जना नेपालीलाई काठमाडौं ल्याइएको छ। त्यसबाहेक, तीनजना बच्चा पनि काठमाडाैं आइपुगेका छन्।

"> ७६९ नेपालीलाई काठमाडौं ल्याइयो, २३३ नेपाली रोजगारीका लागि दक्षिण कोरिया गए: Dekhapadhi
७६९ नेपालीलाई काठमाडौं ल्याइयो, २३३ नेपाली रोजगारीका लागि दक्षिण कोरिया गए

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्