काठमाडौं। सीमालाई लिएर भारत र चीनबीच पछिल्लो साता तनाव बढेपछि नेपालले दुई ठूला छिमेकीलाई शान्तिपूर्ण तरिकाले समस्याको समाधान खोज्न भनेको छ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नेपाल क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको समेत बताएको छ।

“नेपाल मुलुकहरूबीचको विवाद शान्तिपूर्ण तरिकाबाट सुल्झाउनु पर्छ भन्ने पक्षमा छ,” परराष्ट्रको विज्ञप्तिमा भनिएको छ,“नेपाल सधैँ क्षेत्रीय र विश्व शान्तिको पक्षमा उभिदै आएको छ।”

१५ जुनका दिन गलवान भ्यालीमा सीमा विवादलाई लिएर भारत र चीनका सेनाबीच हिंसात्मक झडप भएको थियो।

झडपमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो। त्यसपछि भारत र चीनबीच तनाब बढेको थियो।

यसैबीच परराष्ट्रले विज्ञप्ति निकाल्दै घटनाका सम्बन्धमा नेपालको धारणा सार्वजनिक गरेको हो।

“भारत र चीनबीच गलवान उपत्यका क्षेत्रमा हालसालै भएको घटनाक्रमहरूका सन्दर्भमा दुवै छिमेकी राष्ट्रले पारस्परिक मतभेदलाई द्विपक्षीय, क्षेत्रीय र विश्व शान्ति तथा स्थिरताको माध्यमबाट समाधान गर्नेछन् भन्नेमा नेपाल विश्वस्त छ,” परराष्ट्रले भनेको छ।

" /> काठमाडौं। सीमालाई लिएर भारत र चीनबीच पछिल्लो साता तनाव बढेपछि नेपालले दुई ठूला छिमेकीलाई शान्तिपूर्ण तरिकाले समस्याको समाधान खोज्न भनेको छ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नेपाल क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको समेत बताएको छ।

“नेपाल मुलुकहरूबीचको विवाद शान्तिपूर्ण तरिकाबाट सुल्झाउनु पर्छ भन्ने पक्षमा छ,” परराष्ट्रको विज्ञप्तिमा भनिएको छ,“नेपाल सधैँ क्षेत्रीय र विश्व शान्तिको पक्षमा उभिदै आएको छ।”

१५ जुनका दिन गलवान भ्यालीमा सीमा विवादलाई लिएर भारत र चीनका सेनाबीच हिंसात्मक झडप भएको थियो।

झडपमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो। त्यसपछि भारत र चीनबीच तनाब बढेको थियो।

यसैबीच परराष्ट्रले विज्ञप्ति निकाल्दै घटनाका सम्बन्धमा नेपालको धारणा सार्वजनिक गरेको हो।

“भारत र चीनबीच गलवान उपत्यका क्षेत्रमा हालसालै भएको घटनाक्रमहरूका सन्दर्भमा दुवै छिमेकी राष्ट्रले पारस्परिक मतभेदलाई द्विपक्षीय, क्षेत्रीय र विश्व शान्ति तथा स्थिरताको माध्यमबाट समाधान गर्नेछन् भन्नेमा नेपाल विश्वस्त छ,” परराष्ट्रले भनेको छ।

"> भारत–चीनबीच तनाव बढेपछि नेपालले भन्यो- ‘शान्तिपूर्ण तरिकाले समस्या सुल्झाऊ’: Dekhapadhi
भारत–चीनबीच तनाव बढेपछि नेपालले भन्यो- ‘शान्तिपूर्ण तरिकाले समस्या सुल्झाऊ’
काठमाडौं। सीमालाई लिएर भारत र चीनबीच पछिल्लो साता तनाव बढेपछि नेपालले दुई ठूला छिमेकीलाई शान्तिपूर्ण तरिकाले समस्याको समाधान खोज्न भनेको छ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नेपाल क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको समेत बताएको छ।

“नेपाल मुलुकहरूबीचको विवाद शान्तिपूर्ण तरिकाबाट सुल्झाउनु पर्छ भन्ने पक्षमा छ,” परराष्ट्रको विज्ञप्तिमा भनिएको छ,“नेपाल सधैँ क्षेत्रीय र विश्व शान्तिको पक्षमा उभिदै आएको छ।”

१५ जुनका दिन गलवान भ्यालीमा सीमा विवादलाई लिएर भारत र चीनका सेनाबीच हिंसात्मक झडप भएको थियो।

झडपमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो। त्यसपछि भारत र चीनबीच तनाब बढेको थियो।

यसैबीच परराष्ट्रले विज्ञप्ति निकाल्दै घटनाका सम्बन्धमा नेपालको धारणा सार्वजनिक गरेको हो।

“भारत र चीनबीच गलवान उपत्यका क्षेत्रमा हालसालै भएको घटनाक्रमहरूका सन्दर्भमा दुवै छिमेकी राष्ट्रले पारस्परिक मतभेदलाई द्विपक्षीय, क्षेत्रीय र विश्व शान्ति तथा स्थिरताको माध्यमबाट समाधान गर्नेछन् भन्नेमा नेपाल विश्वस्त छ,” परराष्ट्रले भनेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्