काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ उडान भएका छन्। अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ ६ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। हिजो, ५ असारमा पनि अन्तर्राष्ट्रियतर्फ नौ र आन्तरिकतर्फ पाँच गरी १४ उडान भएको थियो।

विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान भइरहेको हो। आजमात्रै दुबैतर्फ गरी १६ उडान भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए। उनका अनुसार नेपाल एअरलाइन्सले जापानको नारिताबाट २३६ यात्रु र तीन बालबालिका काठमाडौं ल्याएको छ।

यस्तै, हिमालय एयरलाइन्सले बङ्गलादेशको ढाकाबाट चार्टर्ड उडानमार्फत १५५ नेपाली काठमाडौं ल्याएको छ। कोरियन एअरले दक्षिण कोरियाबाट २२८ नेपाल काठमाडौं ल्याएको छ। सोही एअरले नेपालबाट २३३ यात्रु बोकेर दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ।  त्यस्तै, जजिरा एअरले कुवेतबाट १५० नेपाली ल्याएको छ। एअरअरेबियाले सारजहाबाट १६८ यात्रु र बच्चा ल्याएको छ। कतार एअरवेजले दोहाबाट कार्गो ल्याएको छ। नेपाली यात्रु लिन आजै नेपाल एअरलाइन्स मलेसियाको क्वालालम्पुर र हिमालय एअरलाइन्से ढाका प्रस्थान गरेको विमानस्थलले जनाएको छ।

आन्तरिकतर्फ आज श्री एअर, सीता एअर, समिट एअर, तारा एअर, मनाङ एअर र सिम्रिक एअरको हेलिकोप्टरको उडानमध्ये समिट र ताराको लुक्ला र श्रीको बाग्लुङ उडान मौसम खराबीका कारण रद्द भएको जनाइएको छ। रासस

" /> काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ उडान भएका छन्। अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ ६ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। हिजो, ५ असारमा पनि अन्तर्राष्ट्रियतर्फ नौ र आन्तरिकतर्फ पाँच गरी १४ उडान भएको थियो।

विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान भइरहेको हो। आजमात्रै दुबैतर्फ गरी १६ उडान भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए। उनका अनुसार नेपाल एअरलाइन्सले जापानको नारिताबाट २३६ यात्रु र तीन बालबालिका काठमाडौं ल्याएको छ।

यस्तै, हिमालय एयरलाइन्सले बङ्गलादेशको ढाकाबाट चार्टर्ड उडानमार्फत १५५ नेपाली काठमाडौं ल्याएको छ। कोरियन एअरले दक्षिण कोरियाबाट २२८ नेपाल काठमाडौं ल्याएको छ। सोही एअरले नेपालबाट २३३ यात्रु बोकेर दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ।  त्यस्तै, जजिरा एअरले कुवेतबाट १५० नेपाली ल्याएको छ। एअरअरेबियाले सारजहाबाट १६८ यात्रु र बच्चा ल्याएको छ। कतार एअरवेजले दोहाबाट कार्गो ल्याएको छ। नेपाली यात्रु लिन आजै नेपाल एअरलाइन्स मलेसियाको क्वालालम्पुर र हिमालय एअरलाइन्से ढाका प्रस्थान गरेको विमानस्थलले जनाएको छ।

आन्तरिकतर्फ आज श्री एअर, सीता एअर, समिट एअर, तारा एअर, मनाङ एअर र सिम्रिक एअरको हेलिकोप्टरको उडानमध्ये समिट र ताराको लुक्ला र श्रीको बाग्लुङ उडान मौसम खराबीका कारण रद्द भएको जनाइएको छ। रासस

"> त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन १६ उडान    : Dekhapadhi
फाइल तस्वीर।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन १६ उडान
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ उडान भएका छन्। अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ ६ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। हिजो, ५ असारमा पनि अन्तर्राष्ट्रियतर्फ नौ र आन्तरिकतर्फ पाँच गरी १४ उडान भएको थियो।

विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान भइरहेको हो। आजमात्रै दुबैतर्फ गरी १६ उडान भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए। उनका अनुसार नेपाल एअरलाइन्सले जापानको नारिताबाट २३६ यात्रु र तीन बालबालिका काठमाडौं ल्याएको छ।

यस्तै, हिमालय एयरलाइन्सले बङ्गलादेशको ढाकाबाट चार्टर्ड उडानमार्फत १५५ नेपाली काठमाडौं ल्याएको छ। कोरियन एअरले दक्षिण कोरियाबाट २२८ नेपाल काठमाडौं ल्याएको छ। सोही एअरले नेपालबाट २३३ यात्रु बोकेर दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ।  त्यस्तै, जजिरा एअरले कुवेतबाट १५० नेपाली ल्याएको छ। एअरअरेबियाले सारजहाबाट १६८ यात्रु र बच्चा ल्याएको छ। कतार एअरवेजले दोहाबाट कार्गो ल्याएको छ। नेपाली यात्रु लिन आजै नेपाल एअरलाइन्स मलेसियाको क्वालालम्पुर र हिमालय एअरलाइन्से ढाका प्रस्थान गरेको विमानस्थलले जनाएको छ।

आन्तरिकतर्फ आज श्री एअर, सीता एअर, समिट एअर, तारा एअर, मनाङ एअर र सिम्रिक एअरको हेलिकोप्टरको उडानमध्ये समिट र ताराको लुक्ला र श्रीको बाग्लुङ उडान मौसम खराबीका कारण रद्द भएको जनाइएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्