सप्तरी। कञ्चनरुप नगरपालिका–५, पिपराटोल बस्ने  २३ वर्षीय अजय मुखियालाई गाडेर हत्या गरेको आरोपमा पक्राउ परेका बाबुछोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा मुखिया हत्याको आरोपमा पक्राउ परेका स्थानीय श्रीलाल सरदार र उनका १९ वर्षीय छोरा विजय सरदारलार्ई सार्वजनिक गरेको हो।

मृतकका आफन्तले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा आफ्नो छोरा हराएको  दिएको निवेदन र  निवेदकसँग घटनाको विषयमा विस्तृत जानकारीको आधारमा बेपत्ता भएका अजयकुमार मुखियालाई शङ्कास्पद स्थानमा खोजतलास गर्ने गराउने क्रममा कञ्चनरुप नगरपालिका–५ स्थित उत्तरतर्फ त्रियुगा नदीकै किनारमा ५ फिट मुनि खाल्डो खनी माटोमा गाडिएको अवस्थामा शव फेला परेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए।

घटनामा संलग्न रहेको भनि निवेदकद्वारा नाम खुलाइएका व्यक्तिलाई खोजतलास गर्ने क्रममा जिल्ला सप्तरी कञ्चनरुप नगरपालिका–५ पिप्रा बस्ने श्रीलाल सरदारलाई उदयपुर जिल्लाको कटारीबाट पक्राउ गरिएको थियो।

श्रीलाल सरदारले बताएअनुसार ५ कात्तिकमा पुनः त्रियुगा नदीको आसपासका ठाउँमा खोजतलास गरेको तर फेला नपरेको र त्यसकाे भोलिपल्ट प्रहरीले सरदारको छोरा विजय सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनको छोरा विजयले गाडिएको भनी बयान दिएपछि उक्त स्थानमा खोजतलास गर्दा अजयकुमार मुखियाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको  छ।

प्रहरीका अनुसार अजयकुमार मुखियासहित स्थानीय श्रीलाल सरदारसहित सातजना गाउँका व्यक्ति जङ्गलको बँदेल मार्ने योजना बनाई शिकार गर्न गएका थिए।

सो क्रममा बँदेललाई धान खेतमा करेन्ट लगाएर मार्ने क्रममा अजयको बिजुलीको पासोमा करेन्ट लागि मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान छ।

उनीसँगै गएका बाँकी सबैजना मिलेर मृतकलाई बेपत्ता पारी गाडिएको अशङ्काको आधारमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यो घटनामा फरार अन्य व्यक्तिको पनि खोजी कार्य भइरहेको सप्तरी प्रहरीले जनाएकाे छ। रासस

" /> सप्तरी। कञ्चनरुप नगरपालिका–५, पिपराटोल बस्ने  २३ वर्षीय अजय मुखियालाई गाडेर हत्या गरेको आरोपमा पक्राउ परेका बाबुछोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा मुखिया हत्याको आरोपमा पक्राउ परेका स्थानीय श्रीलाल सरदार र उनका १९ वर्षीय छोरा विजय सरदारलार्ई सार्वजनिक गरेको हो।

मृतकका आफन्तले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा आफ्नो छोरा हराएको  दिएको निवेदन र  निवेदकसँग घटनाको विषयमा विस्तृत जानकारीको आधारमा बेपत्ता भएका अजयकुमार मुखियालाई शङ्कास्पद स्थानमा खोजतलास गर्ने गराउने क्रममा कञ्चनरुप नगरपालिका–५ स्थित उत्तरतर्फ त्रियुगा नदीकै किनारमा ५ फिट मुनि खाल्डो खनी माटोमा गाडिएको अवस्थामा शव फेला परेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए।

घटनामा संलग्न रहेको भनि निवेदकद्वारा नाम खुलाइएका व्यक्तिलाई खोजतलास गर्ने क्रममा जिल्ला सप्तरी कञ्चनरुप नगरपालिका–५ पिप्रा बस्ने श्रीलाल सरदारलाई उदयपुर जिल्लाको कटारीबाट पक्राउ गरिएको थियो।

श्रीलाल सरदारले बताएअनुसार ५ कात्तिकमा पुनः त्रियुगा नदीको आसपासका ठाउँमा खोजतलास गरेको तर फेला नपरेको र त्यसकाे भोलिपल्ट प्रहरीले सरदारको छोरा विजय सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनको छोरा विजयले गाडिएको भनी बयान दिएपछि उक्त स्थानमा खोजतलास गर्दा अजयकुमार मुखियाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको  छ।

प्रहरीका अनुसार अजयकुमार मुखियासहित स्थानीय श्रीलाल सरदारसहित सातजना गाउँका व्यक्ति जङ्गलको बँदेल मार्ने योजना बनाई शिकार गर्न गएका थिए।

सो क्रममा बँदेललाई धान खेतमा करेन्ट लगाएर मार्ने क्रममा अजयको बिजुलीको पासोमा करेन्ट लागि मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान छ।

उनीसँगै गएका बाँकी सबैजना मिलेर मृतकलाई बेपत्ता पारी गाडिएको अशङ्काको आधारमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यो घटनामा फरार अन्य व्यक्तिको पनि खोजी कार्य भइरहेको सप्तरी प्रहरीले जनाएकाे छ। रासस

"> सप्तरीमा युवककाे हत्या, बाबुछोरा पक्राउ: Dekhapadhi
सप्तरीमा युवककाे हत्या, बाबुछोरा पक्राउ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्