काडमाडौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्रको कारोबार अनिश्‍चित समयको लागि बन्द रहने बताएको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको सञ्‍चालक समितिको हिजो, ६ असारमा बसेको बैठकले अर्को निर्देशन नहुँदासम्मका लागि आजदेखि शेयर बजार बन्द रहने निर्णय गरेको हो।
धितोपत्र बोर्डको निर्णयका कारण धितोपत्र बजार कहिले खुल्ने भन्ने अनिश्‍चित भएको हो। कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि  सरकारले लकडाउन शुरू गरे यता शेयरबजार निरन्तर बन्द छ।
लकडाउनका बीचमा ३० र ३१ वैशाखमा बजार खुलाइएको भए पनि त्यसपछि धितोपत्र बजार बन्द भएको थियो।
सरकारले अन्य सम्पूर्ण क्षेत्रलाई कामकारवाही गर्न दिइरहेको अवस्थामा पनि धितोपत्रलाई भने बन्द नै राख्ने निर्णय गरेको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनमा धितोपत्र बजार फेरि बन्द नै रहने निर्णय गरेको नेप्सेले जनाएको छ।
शेयर खरीद-बिक्री गरेर जुनसुकै बेला लगानीलाई नगदमा रुपान्तरण गर्न सकिने भएकाले यसलाई नगद सरह नै मानिन्छ। तर, विश्व बजारमा सबै स्टक मार्केटहरू खुला रहेपनि नेपालमा बन्द अवस्थामा छ।
धितोपत्र बोर्डले नेप्सेलाई अत्यन्त जरुरी पत्र पठाएर शेयर बजारको दोस्रो बजार अनिश्‍चित समयको लागि बन्द राख्न निर्देशन दिएको छ। धितोपत्रको दोस्रो बजार निरन्तर बन्द हुँदा सर्वसाधारणको तरल पूँजी प्रयोग गर्न पाएका छैनन्।
" /> काडमाडौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्रको कारोबार अनिश्‍चित समयको लागि बन्द रहने बताएको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको सञ्‍चालक समितिको हिजो, ६ असारमा बसेको बैठकले अर्को निर्देशन नहुँदासम्मका लागि आजदेखि शेयर बजार बन्द रहने निर्णय गरेको हो।
धितोपत्र बोर्डको निर्णयका कारण धितोपत्र बजार कहिले खुल्ने भन्ने अनिश्‍चित भएको हो। कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि  सरकारले लकडाउन शुरू गरे यता शेयरबजार निरन्तर बन्द छ।
लकडाउनका बीचमा ३० र ३१ वैशाखमा बजार खुलाइएको भए पनि त्यसपछि धितोपत्र बजार बन्द भएको थियो।
सरकारले अन्य सम्पूर्ण क्षेत्रलाई कामकारवाही गर्न दिइरहेको अवस्थामा पनि धितोपत्रलाई भने बन्द नै राख्ने निर्णय गरेको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनमा धितोपत्र बजार फेरि बन्द नै रहने निर्णय गरेको नेप्सेले जनाएको छ।
शेयर खरीद-बिक्री गरेर जुनसुकै बेला लगानीलाई नगदमा रुपान्तरण गर्न सकिने भएकाले यसलाई नगद सरह नै मानिन्छ। तर, विश्व बजारमा सबै स्टक मार्केटहरू खुला रहेपनि नेपालमा बन्द अवस्थामा छ।
धितोपत्र बोर्डले नेप्सेलाई अत्यन्त जरुरी पत्र पठाएर शेयर बजारको दोस्रो बजार अनिश्‍चित समयको लागि बन्द राख्न निर्देशन दिएको छ। धितोपत्रको दोस्रो बजार निरन्तर बन्द हुँदा सर्वसाधारणको तरल पूँजी प्रयोग गर्न पाएका छैनन्।
"> धितोपत्रको दोस्रो बजार कहिले खुल्ने अझै अनिश्‍चित: Dekhapadhi
धितोपत्रको दोस्रो बजार कहिले खुल्ने अझै अनिश्‍चित
लकडाउनका बीचमा ३० र ३१ वैशाखमा बजार खुलाइएको भए पनि त्यसपछि धितोपत्र बजार बन्द भएको थियो।
सरकारले अन्य सम्पूर्ण क्षेत्रलाई कामकारवाही गर्न दिइरहेको अवस्थामा पनि धितोपत्रलाई भने बन्द नै राख्ने निर्णय गरेको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनमा धितोपत्र बजार फेरि बन्द नै रहने निर्णय गरेको नेप्सेले जनाएको छ।
शेयर खरीद-बिक्री गरेर जुनसुकै बेला लगानीलाई नगदमा रुपान्तरण गर्न सकिने भएकाले यसलाई नगद सरह नै मानिन्छ। तर, विश्व बजारमा सबै स्टक मार्केटहरू खुला रहेपनि नेपालमा बन्द अवस्थामा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्