काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शुरू गरेको अनलाइन व्यापार कम्पनीले बिक्री सामग्री थपेको छ। २६ चैतदेखि शुरू भएको कम्पनीले अनलाइनमार्फत् बेच्ने वस्तुको सूची थपेको हो। यसअघि दाल, चामल, केराउ, सिमि र घिउ बेच्दै आएको थियो। कम्पनीले आजदेखि अनलाइनमार्फत् थप ४ वस्तुको बिक्री गर्न थालेको छ।

कम्पनीले स्यानिटाइजर, इन्डक्सन चुलो, आँटा, आयोडिन नुन र दुई प्रकारका चामल समेत घरघरमै पुर्‍याउन थालेको बताइएको छ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले अनलाइनबाट बेचिने सामानको सूची थपिएको बताए। यस्तै, प्रवक्ता सर्मिला न्यौपाने सुवेदीले कम्पनीको व्यापार विस्तार गर्ने क्रममा बिक्री सामग्रीको सूची बढाइएको देखापढीलाई जानकारी दिइन्।

कम्पनीले यसअघि सकिएको इन्डक्सन चुलोको व्यापार फेरि शुरू गरेको छ।

" /> काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शुरू गरेको अनलाइन व्यापार कम्पनीले बिक्री सामग्री थपेको छ। २६ चैतदेखि शुरू भएको कम्पनीले अनलाइनमार्फत् बेच्ने वस्तुको सूची थपेको हो। यसअघि दाल, चामल, केराउ, सिमि र घिउ बेच्दै आएको थियो। कम्पनीले आजदेखि अनलाइनमार्फत् थप ४ वस्तुको बिक्री गर्न थालेको छ।

कम्पनीले स्यानिटाइजर, इन्डक्सन चुलो, आँटा, आयोडिन नुन र दुई प्रकारका चामल समेत घरघरमै पुर्‍याउन थालेको बताइएको छ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले अनलाइनबाट बेचिने सामानको सूची थपिएको बताए। यस्तै, प्रवक्ता सर्मिला न्यौपाने सुवेदीले कम्पनीको व्यापार विस्तार गर्ने क्रममा बिक्री सामग्रीको सूची बढाइएको देखापढीलाई जानकारी दिइन्।

कम्पनीले यसअघि सकिएको इन्डक्सन चुलोको व्यापार फेरि शुरू गरेको छ।

"> सरकारी अनलाइन कम्पनीले थप्यो सेवा, इन्डक्सन चुलो पनि समेटियो: Dekhapadhi
सरकारी अनलाइन कम्पनीले थप्यो सेवा, इन्डक्सन चुलो पनि समेटियो <p style="text-align: justify;">काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शुरू गरेको अनलाइन व्यापार कम्पनीले बिक्री सामग्री थपेको छ। २६ चैतदेखि शुरू भएको कम्पनीले अनलाइनमार्फत् बेच्ने वस्तुको सूची थपेको हो। यसअघि दाल, चामल, केराउ, सिमि र घिउ बेच्दै आएको थियो। कम्पनीले आजदेखि अनलाइनमार्फत् थप ४ वस्तुको बिक्री गर्न थालेको छ।</p> <p style="text-align: justify;">कम्पनीले स्यानिटाइजर, इन्डक्सन चुलो, आँटा, आयोडिन नुन र दुई प्रकारका चामल समेत घरघरमै पुर्&zwj;याउन थालेको बताइएको छ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले अनलाइनबाट बेचिने सामानको सूची थपिएको बताए। यस्तै, प्रवक्ता सर्मिला न्यौपाने सुवेदीले कम्पनीको व्यापार विस्तार गर्ने क्रममा बिक्री सामग्रीको सूची बढाइएको <em><strong>देखापढी</strong></em>लाई जानकारी दिइन्।</p> <p style="text-align: justify;">कम्पनीले यसअघि सकिएको इन्डक्सन चुलोको व्यापार फेरि शुरू&nbsp;गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्